यूनियन लाइफको आइपीओ ५ :३० बजे बाँडफाँड हुने , नतिजा आजै

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ ५ :३० देखि बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझ ५ : ३० बजेदेखि बाँडफाँडको लागि तयारी गरिएको हो । कम्पनीको आईपीओमा १५ लाख ७४ हजार बढीको...


अजोड इन्स्योरेन्सको शेयर सम्बन्धि कार्य सिभिल क्यापिटल मार्केटले गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आरटिएस सर्भिस परिवर्तन गरेको छ । कम्पनीले नेप्से समक्ष पेश गरेको सूचनाद्धारा यस्तो जानकारी गराएको हो । कम्पनीको संचालक समितिको असार ३० गते बसेको ९२ औं बैठकको निर्णयअनुसार सो संस्थाको शेयर सम्बन्धी सम्पूर्ण कार्य...


एनआईसी एशिया बैंकद्धारा घातक रोगको उपचारवापतको बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगेको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी गरेको छ । बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गतको घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।...


लाइफ इन्स्योरेन्सक कर्पोरेशनद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्सक कर्पोरेशन नेपालले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि कुलेश्वरका ५२ वर्षीय राजेश मानन्धरको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो । मानन्धरको उपचारको बैशाख १४ गते उनको निधन भएको थियो ।...


खैरहनी नगरपालिकाका किसानलाई निःशुल्क कृषि बीमा सुविधा

काठमाडौँ । चितवनको खैरहनी नगरपालिकाले सोही ठाउँका किसानलाई निःशुल्क कृषि बीमा सुविधा दिएको छ । नगरपालिकाले सो बीमा गराउँदा लाग्ने प्रिमियम रकम किसानलाई उपलब्ध गराएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालिमा प्रांकृतिक प्रकोपका कारण क्षति हुने किसानका...


सानिमा लाईफ इन्स्योरेन्सद्धारा विलम्ब शुल्कमा १०० प्रतिशत छुट

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सले विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । साथै सो कम्पनीबाट जारी भएका बीमालेखको नकिवरण बीमाशुल्क समयमा भुक्तानि गर्न छुट भएका बीमालेखहरु मध्ये...


दुई जीवन बीमा कम्पनी आइपीओ निष्काशनको तयारीमा

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर आईपीओ निष्काशन गर्ने क्रममा दुई जीवन बीमा कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स यी दुई कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ...


ब्राण्डिङ कौशलका धनी मेघेन्द्र प्रकाश गिरीले नेपाल लाइफ छोडे

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध ब्राण्डिङ हेड मेघेन्द्र प्रकाश गिरीले उक्त कम्पनी छोडेका छन् । कम्पनीको म्यानेजर पदमा कार्यरत गिरी नेपालमा उत्कृष्ट ब्राण्डिङ गर्ने व्यक्तिमा पर्दछन् । गिरीले एक महिना पहिलो दिएको राजिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


नेशनल लाइफका सञ्चालक मल्लद्वारा राजिनामा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक राजिव विक्रम मल्लले पदबाट राजिनामा दिएका छन् । सो कम्पनीका संस्थापक समुहको तर्फबाट सञ्चालक बनेका मल्लले दिएको राजिनामा हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव प्रताप मान श्रेष्ठले जनाएका छन्...


जीवनसाथीलाई सवा करोडको जीवन बीमा पोलिसी उपहार

बुटवल । जीवन बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । अमूल्य जीवनमा बचत र दुर्घटनावश हुने मृत्युमा आर्थिक रक्षावरणलाई आम जनताले खुशीसँग साट्ने अभ्यास बढ्दै जाँदा जीवन बीमाको पहुँच गाउँका दुर दराजदेखि सम्पन्नशालीहरुको घरमा प्रवेश गर्न थालेको...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको क्षेत्रिय कार्यालय धनगढीले मृतकको परिवारलाई बीमा वापतको दाबी हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो बीमित स्व. कृष्ण सिंह साउदको छोरा हरिश सिंह साउदलाई मृत्यु दाबी भुक्तानी...


यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख बढीको आवदेन

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख ३८ हजार ले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लियरिङ्ग अनुसार आज ४ः४५ सम्ममा कम्पनीको आईपीेओमा २१ लाख ३८ हजार ३ सय ६२ जनाले ३ करोड ३८ लाख २८ हजार ६४०...


एनएलजी इन्स्योरेन्सको साधारण सभा साउन २१ गते तोकियो, लाभांश वितरण प्रस्ताव पारित हुने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा साउन २१ गते हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको असार २७ गते बसेको संचालक समितिको ३२९ औं बैंठकको निर्णयअनुसार...


जीवन बीमालेख पोलिसी सम्बन्धी निर्देशिकाबारे बीमा कम्पनीहरु अन्योलमा

काठमाडौं । बीमा समितिले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ ले जीवन बीमालेखको समर्पण मूल्य प्रदान गर्न तीन वर्ष पुग्नै पर्ने सम्बन्धी व्यवस्थाबारे अन्योलता सिर्जना गरेको छ । बीमा समितिले स्पष्ट रुपमा उल्लेख नगरेका कारण करार सम्झौताको आधारमा...


यूनियन लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण आजसम्म मात्र लगानीकर्ताले कम्पनीको आइपीओमा आवेदन दिन पाउनेछन् । कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका ालागि आइपीओ निष्काशन गरको थियो...


यूनियन लाइफको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरमा १८ लाखभन्दा बढीले आवेदन गरेका छन् । सिडिएससीका अनुसार आज साँझसम्ममा कम्पनीकोे शेयरमा १८ लाख १४ हजार २६५ जनाले आवेदन दिएका छन् ।उल्लेखित आवेदकबाट २ अर्ब ९१ करोड ५३ लाख ६५ हजार...


यूनियन लाइफको सिईओमा कर्ण पुन :नियुक्त, बीमा समितिबाट आयो स्वीकृति

काठमाडौं । बीमा समितिले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णलाई पुन : नियुक्त गर्न अनुमति दिएको छ। समितिले कम्पनीका सिईओ कर्णको दोस्रो कार्यकाल थप गर्ने प्रस्ताव स्वीकृत गरेको हो । कम्पनीको संचालक समितिको सम्पन्न...


प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले संस्थापक शेयर पुनः लिलामीमा ल्याएको छ । कम्पनीले आजेदेखि सो शेयर लिलामीमा ल्याएको हो । कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यसभन्दा अघि...


बीमा कम्पनीद्वारा जीवन बीमालेख सम्बन्धी निर्देशिका अपव्याख्याको प्रयास

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा समितिले हालै जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को अपव्याख्या गर्ने प्रयास गरेका छन् । बीमा समितिले गत बुधबार जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिकाले समर्पणमूल्य पाउने समय दुई वर्षबाट बढाएर तीन...


घाँस काट्दा भिरबाट लडेर ईश्वर धरलाको निधन, बृद्ध हरिलालले बुझे बीमा बापतको रकम

बझाङ । बीमा जनचेतना विकट गाउँबस्तीमा पुग्न थालेपछि यसबाट लाभ लिने सर्वसाधारणको संख्या बढ्दै गएको छ । पछिल्लो केही वर्षदेखि नेपालको विकट ग्रामिण भागमा समेत बीमाको प्रचार प्रसार पुगेका कारण न्यून आय भएका किसान, गरिबका झुपडीहरुमा समेत बीमा गर्ने...