जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन साढे ६६ अर्ब माथि, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा हाल नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले साढे ६६ अर्ब माथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा कम्पनीहरुले ११ महिनाको अवधिमो ६६ अर्ब ५८ करोड रुपैयाँ नविकरण बीमाशुल्क...


चार कम्पनीको २ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेका चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रभु बैंक लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र प्राइम कमर्सियल...


नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ ।नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्ण प्रसाद खनालको...


गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, अधिकतम ८१ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आ.व २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ असार २८ गतेको पत्र मार्फत स्वीकृत भई...


गुँरास लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसधारणको...


अजोड इन्स्योरेन्सको सम्पूर्ण शेयरसम्बन्धि कार्य आजदेखि सिभिल क्यापिटल मार्केटले गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीद्धारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । साउन ३ गते एक कार्यक्रमका बीच इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा...


आइपीओ निष्काशन प्रस्तावसहित सन नेपाल लाईफले डाक्यो साधारण सभा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा साउन २५ गते, सोमबार कम्पनीको कर्पाेरेट कार्यालय,...


‘कोभिडले कलेज बन्द भो, बीमा कम्पनीमा जम्मा गरेको रकम फिर्ता पाइएन’

काठमाडौं । सोमबार विहान १० बजे नै दुधौली–७ सिन्धुलीका तीर्थ प्रसाद पोखरेल बीमा समितिमा उजुरी बोकेर पुगे । कोरोना अघिसम्म राम्रै चलिरहेको क्यास्पियन भ्याली कलेज अहिले कोभिडका कारण लगभग बन्द छ । कलेजमा ठूलो लगानी गरेका उनले आम्दानी राम्रै...


चमत्कारिक प्रगतिसँगै नेशनल लाइफ दोस्रो स्थानमा उक्लियो !

काठमाडौं । जीवन बीमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनी एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो । कूल...


हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । हिमालनय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता बोनस शेयर आज नेप्समा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात अब लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् ।...


३९ वटै कम्पनीमा बीमा समितिको छड्के, केही कम्पनी तनावमा

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३९ वटै बीमा कम्पनीहरुमा आकस्मिक रुपमा छड्के जाँच गरेको छ । नियामक निकाय बीमा समितिले आर्थिक वर्षको पहिलो दिन निर्जिवन तथा जीवन बीमा कम्पनीहरुमा आकस्मिक निरिक्षण गरेको हो । सो क्रममा भेटिएका कैफियतको...


आइएमई लाइफले अभिकर्ता आधारभूत तालिम संचालन गर्दै

काठमाडौं । आइएमई लाइफले अभिकर्ता आधाभूत तालिम संचालन गर्ने भएको छ । जीवन विकास कम्पनीको अभिकर्ता भई राष्ट्रको समाजिक तथा आर्थिक रुपान्तरणमा अभियान्ताको रुपमा कार्य गर्न सक्नेले सहभागी हुन पाउने छन् । सहभागी ईच्छुक व्यक्तिले कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश...


प्राइम लाइफ इन्स्योरेन्सको ३ दिन सेवा बन्द

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले ३ दिन गतेसम्म आफ्ना सेवा बन्द गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले साउन १ गते देखि साउन ३ गते आइतबारसम्म कम्पनीको स्तरोन्नती तथा डाटा माइगे्रशन...


हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल नियुक्त

काठमाडौँ । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबी क्पापिटलाई पुनः नियुक्ती गरेको छ । कम्पनी र क्यापिटलबिच असार २८ गते सम्पन्न संझौता अनुसार एनएमबि क्यापिटललाई २०८० असार मसान्तसम्म २ बर्षका लागि साउन १ गतेदेखि लागू् हुने गरी...


राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी पेश गर्ने आग्रह, साउन ४ गते सम्म आवेदन दिन सक्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आग्रह गरेको हो । संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबार इजाजत प्राप्त गरेका इच्छुक वाणिज्य...


सानिमा लाइफको ६० लाख कित्ता आईपिओलाई निष्काशन अनुमति, साउन १५ पछि मात्रै आवेदन खुल्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज अनुमति दिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार उक्त आईपिओले आज अनुमति पाएको हो । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले...


यूनियन लाइफको आइपिओ बाँडफाँड सम्पन्न, कूल १६ लाख ३९ हजार २७४ जनाको हात खाली

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिहान प्रि–अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो । उक्त कम्पनीले निष्काशन गरेको कूल ६४ लाख कित्ता आईपिओमा २१ लाख ८२ हजार...


नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले अब खरिदबिक्री गर्न...


यूनियन लाइफको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अहिले ५ बजे ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड भैरहेको छ । नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार...