सगरमाथा इन्स्योरन्सको साधारण सभा असार ३० गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असार १७ गते भोली बुकक्लोज गर्ने भएकोले कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलार्ई...


असार २४ गतेबाट ६४ करोडको आईपिओ निष्काशन गर्ने युनियन लाइफको निर्णय

काठमाडौं । जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्ने ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपिओमा यही असार २४ गतेदेखि निष्काशन गर्ने निर्णय गरिएको छ । कम्पनीले आज सूचना मार्फत असार २४ गतेदेखि...


आजदेखि राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (आज) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...


बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब २८ अर्ब माथि, जीवनमा नेपाल लाइफ र निर्जिवनमा शिखरको अग्रता कायमै

काठमाडौं । हाल संचालनमा रहेको ३८ बीमा कम्पनीले चालु आर्थिक बर्षको ११ महिना अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ माथि बीमाशुल्क संकलन गरेका छन्।बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले एक...


गुँरास लाइफ इन्स्योरेन्सको संचालकको राजिनामा स्वीकृत

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको संचालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । संचालक विनय कुमार तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए । कम्पनीको असार १४ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले उक्त...


५३ बर्षिय श्रीवास्तवको कोरोनाबाट निधन, सानिमा लाइफबाट परिवारले बुझे १० लाख बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी बापतको १० लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंजस्थित शाखाले मृतकको परिवारलाई ५ लाख ६४ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक बीमित द्रुपदा भट्टराईको कोरोना संक्रमण कारण मृत्यु भएको...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले डडेल्धुरास्थित कम्पनीको शाखा कार्यालयले मृतकको परिवारलाई १ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती बिमलादेवी पन्तलाई...


राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (वुधवार) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...


युनियन लाइफको ६४ करोड ५० लाख रुपैयाँको आइपीओले बोर्डबाट पायो अनुमति

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्न नियामक नियका नेपाल धितोपत्र बोड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले जेठ ९ गते आइपीओ निष्काशनको लागि बोर्डमा निवदेन दिएको थियो । निवेदन दर्ता गरेको एक महिनामै...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीलेगत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परीवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले गोकुलेश्वरको होटल अपिनाम्पामा आयोजना गरेको...


यूनियन लाइफ इन्स्योरेन्सले गर्यो पाँच लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेकोछ । कम्पनीको दुलेगौंडा शाखाले मृतकको परिवारलाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । गत मंसिरमा मृतक निज लेख बहादुर मल्लले ५ लाख बराबरको जीवन बीमा...


कञ्चनपुरकी सरस्वतीको कोरोनाबाट निधन, सानिमा लाइफद्वारा साढे १३ लाख दावी भुक्तानी

महेन्द्र्रनगर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाख ५८ हजार पाँच सय मित्यु दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको महेन्द्रनगर शाखाले दावी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले बीमितको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई सो रकम...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा एकैदिन चार बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कोभिड १९ का कारणले मृत्यु भएका व्यक्तिका परिवालाई कोहलपुर शाखा कार्यालयले मृत्युदावी रकम हस्तान्तरण गरेको हो । कोभिडका कारणले रत्न बहादुर शाही,...


एशियन लाइफ इन्स्योरेन्सको अनलाईन भुक्तानी आईतबारसम्म नचल्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आईतबार बिहान १० बजेसम्मका लागि अनलाईन माध्यमबाट हुने सेवा पूर्ण रुपमा अवरुद्ध हुने भएको छ । कम्पनीको सूचना प्रविधि प्रणालीमा नियमित अध्यावधिक गर्ने कार्य भईरहेको हुँदा असार ११ गते (आज) देखि आईतबार बिहान...


ज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, असार २५ गतेभित्र आवेदन दिइसक्नुपर्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी द्वारा नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको...


जीवन बीमा कम्पनीद्वारा जेठ मसान्तसम्ममा खर्बबढि बीमा शुल्क संकलन, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा एक खर्ब २ अर्ब रुपैयाँ कुल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा जीवन बीमा कम्पनीहरुले उल्लेख्य प्रगति गर्दै खर्बभन्दा बढि बीमा...


शेयरमा लगानी बढाउँदै बीमा कम्पनी, ४० बीमा कम्पनीको ६४ अर्ब माथि धितोपत्रमा लगानी

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा धितोपत्र बजारमा मात्रै ६४ अर्ब ७३ करोड २७ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा र निर्जिवन बीमा...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । धनगढी स्थित सरोज मेडिकल हलकी बिमित सावित्रीको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोनाका कारण गत वैशाख २८ गते निधन...


स्थगित साधारणसभा असार २१ गते गर्ने जनरल इन्स्योरेन्सको निर्णय

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कोरोना महामारीको कारण स्थगित गरिएको कम्पनीको साधारण सभा यहि असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे डोकेको हो । यसअघि कम्पनीको तेस्रो...