नवविवाहित जोडीलाई बीमा पोलिसी उपहार

काठमाडौं । कैलालीकी एक दम्पतीले आफनो बहिनिको बिहेको टिकोटालो कार्यक्रममा उपहार स्वरुप जीवन बीमा पोलिसी उपहार दिएका छन् ।सुर्या लाइफ इन्स्योरेन्स अत्तरिया शाखाका एजेन्सी म्यानेजर शंकर बहादुर बोगटीकी श्रीमती हिउँकला देवी बोगटीले बहिनी ज्वाईको बिमांक रकम ३ लाखको सुर्या...


ज्योति लाइफद्धारा १० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण

काठमाडौं । ज्योति लाइफ इनस्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी दिएको हो । कम्पनीले दस लाख चौरान्नब्बे हजार पाच सय रकम स्व अवालेका...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७८ अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्ममा ७८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार १२ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ७८ अर्ब ३५ करोड रुपैयाँ नविकरण...


नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको हो । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १३१८ रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट ११९८ दशमलव १८ रुपैयाँबाट...


रिलायन्स लाइफद्धारा २ करोड ५० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित सजन विकको परिवारलाई २ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।कम्पनीले आज एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीमा...


राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने, साउन १७ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ ।संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने आह्वान गरेको हो । संस्थानले लगानी गर्नको लागि साउन १३ गतेदेखि...


एनएलजीको साधारण सभा साउन २१ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज साउन १३ गते अन्तिम दिन रहेको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ ।...


रिलायबल नेपाल लाइफको सिईओ लोहनीको कार्यकाल थप, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा नारायणबाबु लोहनी थप चार वर्षका लागि दोहोरिने भएका छन् । सञ्चालक समितिले उनको कार्यकाल थप गर्ने निर्णय गरेको छ भने बीमा समितिले लोहनीलाई थप कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड १७ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । नेशनल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १ करोड १७ लाख ७५ हजार रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार मृतक बीमित पूज्यस्वरी कार्की किष्ट मेडिकल कलेज इमाडोलका वरिष्ठ...


यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौंं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँच महिना अघि मात्रै बीमा गरेका बीमितको कोरोना संक्रमणबाट निधन भएपछि मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको सुरुङ्गा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी बापतको...


सानिमा लाइफको ६० करोड रुपैयाँको आईपिओ साउन २० गतेदखि निष्काशन, कहाँ कहाँबाट पाइन्छ भर्न ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) यही साउन २० गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले ६० करोड रुपैयाँ...


कोरोनाबाट मृत्यु भएका अहमद खाँ का परिवारलाई नेशनल लाइफद्वारा ११ लाख दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाले कोरोनाबाट मृत्युवरण गरेका नरैनापुर–०५, बाँके निवासी फारूक अहमद खाँ का आश्रित परिवारलाई ११ लाख १२ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । गत वर्ष मात्रै नेशनल लाईफ लाईफ इन्स्योरेन्स कम्पनीमा...


सूर्या लाइफले शाखा प्रमुखहरु नयाँ भर्ना गर्ने, कति चाहिन्छ योग्यता ?

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च इन्चार्चको लागि केहि सख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै जुनसुकै बिषयमा पनि स्नातकोत्तर उत्तिर्ण तथा मार्केटिङ क्षेत्रमा काम गर्ने रुची भएको इच्छुक व्यक्तिले आवेदन दिनसक्ने जनाएको...


नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ औपचारिक रुपमा सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा...


बीमा समितिद्वारा ९ वर्ष पुरानो निर्णय फिर्ता, घरजग्गा बाहेकका सम्पत्ति किन्न कम्पनी स्वतन्त्र

काठमाडौं । बीमा समितिले नौ वर्ष पुरानो निर्णय उल्टाउँदै बीमा कम्पनीहरुलाई घरजग्गा बाहेकका स्थीर सम्पत्तिहरु खरिद गर्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई हिजो एक निर्देंशन जारी गर्दै घर जग्गा...


एलआईसी नेपालको बीमा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिने, दुई कम्पनीबीच सम्झौता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालका बीमितहरुले अबदेखि इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । शुक्रबार एलआईसी नेपाल र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । बीमितलाई सहज र सरल तरिकाबाट बीमा शुल्क भुक्तानी...


एशियन लाइफको बार्षिक साधारणसभा साउन ३१ गते, यस्ता छन् एजेण्डा

काठमाडौ । एशियन लाईफ इन्स्योरेन्स लिामिटेडले १२ औँ वार्षिक साधारण सभा अगामी साउन ३१ गते होटल सिमरा, बारामा आह्वान गरेको छ । यही साउन ७ गते बिहिबार सम्पन्न कम्पनी सञ्चालक समितिको १६३ औँ बैंठकले कम्पनीको १२ औँ साधारणसभा साउन...


‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको बिक्री सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिजोदेखि लागू हुने गरी ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको औपचारिक बिक्री सुरु गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको स्वीकृतिमा उक्त नयाँ बालबालिका सम्बन्धी बीमा पोलिसी बिक्री सुरु गरेको...


ज्योति लाइफद्वारा बीमितको घरमै गई मृत्यु दावी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।कम्पनीमा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख लिएका...


बीमा संस्थानमा लाइन बसेर बीमा शुल्क बुझाउनेको भिड, दैनिक करोडौं बीमा शुल्क संकलन हुँदै

काठमाडौं । नेपाल सरकारका सबै साउन लागेपछि फुर्सदिला हुन्छन् । साथै साउन महिनाभर सरकारी कार्यालय (सेवाग्राहीको भिड हुने ठाउँ, मालपोत, यातायात, नापी बाहेक) मा मानिसहरुको चहल पहल नै हुदैन । तर, नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा संस्थानमा भने...