सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सिराह जिल्ला घर भई हरिसिद्धिमा सामान्य साईकल मर्मत ब्यवसाय गरी रहेका मनु सरदार बांतरको परिवारलाई ८ लाख ८ हजार रुपैयाँ बीमा दावि भुक्तानी गरेको हो । २०७६...


नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका बीमित मित्र लाल श्रेष्ठको बुबा तिनपाटनको परिवारलाई बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रम आायोजना गरि मृतकको...


सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ पहिलो दिनमा नै २.२२ गुणाले ओभर सब्सक्राइब

काठमाडौं । श्रावण २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी...


एशियन लाइफद्धारा ३२ लाख ८३ हजार मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित केशव बहादुर शाहीको परिवारलाई बीमा दाबी वापतको ३२ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले साउन १८ गते सोमबार दैलेखको...


रिलायन्स लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक बीमित नन्दलाल महर्जनको परिवारलाई बीमा वापतको १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका कलंकी शाखा प्रबन्धक प्रकाश जोशी...


ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एस.एल.सी. वा एस.ई.ई अथवा सो भन्दा माथिको...


सानिमा लाइफको आइपीओ आजदेखि बिक्रीमा, १० कित्ता भन्दा बढि आवेदन भर्नु नपर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता...


रिलायबल नेपाल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्ने , प्रतिकित्ता २ सय १२ रुपैयाँ पर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफले प्रिमियम सहित प्राथमिक आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। बोर्डमा कम्पनीले गत साउन १२ गते आवेदन दिएको थियो । बोर्डले...


बीमा अभिकर्तामाथि ‘संस्थागत अभिकर्ता’ को छुरा चलाउन बन्द गर्नुपर्छ

काठमाडौं । हालैमात्र बीमा समितिले संस्थागत अभिकर्ता सम्बन्धि निर्देशिका जारी गरि लागू गर्न खोजेको पाइयो । विभिन्न बीमा बिज्ञ, बौद्धिक व्यक्तित्व, आम बुद्धिजीवी, पत्रकार र यो उद्योगको श्रीबृद्धि गर्न लागि पर्ने अभिकर्ता र यसको नेतृत्व गर्ने साझा संस्था “पेशागत...


जीवन बीमा कम्पनीमा २१% सम्म पोलिसी व्यतित, ७ कम्पनीको व्यतित रेसियो १०% भन्दा माथि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको चुस्त व्यवस्थापन तथा बीमितहरुमाथि नियमित फलोअप नहुुँदा बिक्री भएको जीवन बीमा पोलिसी व्यतित हुने क्रम बढेको पाइएको छ । जीवन बीमा कम्पनीहरुको व्यतित रेसियो २१.१० प्रतिशतसम्म फेला परेपछि व्यवसायसँगै अब दीर्घकालिन व्यवसाय पनि बहसमा...


नेपाल इन्स्योरेन्समा ईश्वर पोखरेललाई कामु सिइओको जिम्मेवारी

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ । कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले कम्पनीमै कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उक्त पदको जिम्मेवार दिएको हो । कम्पनीमा...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा २० लाख ७० हजार रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी हस्तान्तरण गरेको छ । बीमित टिकाराम सापकोटाको जेठ २२...


सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ भोलिदेखि बिक्रिमा, कम्पनीको वित्तिय अवस्था कस्तो छ ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गर्ने भएको छ ।कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। उत्थान सामुदायिक लघुवित्त र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तमाी गरेको छ। कम्पनीले नेपाल लेखापढी कानुन व्यवसायी संघ कञ्चनपुरका स्वर्गिय अध्यक्ष खेम बहादुर लामाका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कार्यक्रम गरी...


युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो खरिद बिक्री ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आजबाट सुरु भएको छ । नेप्सेको प्रि म्याचिङ सेसनमा आज पहिलो कारोबार म्याच भएको हो । नेप्सेमा उक्त कम्पनीको शेयर ३४२ रुपैयाँ प्रतिकित्ताको दरले कारोबार भएको छ । अब सोही आधारमा...


आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने, कतिमा हुँदैछ कारोबार

काठमाडौं । आजबाट यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । नेप्सेमा हिजो कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर...


सन नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, बीमांक रकमको साढे दुई गुणासम्म दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सामान्य मृत्युमा १ दशमलव ५ गुणा र दूर्घटनाबाट हुने मृत्युमा २ दशमलव ५ गुणासम्म सुरक्षण दिने सन लाइफ सर्वाधिक सुनौला जीवन बीमा योजना ल्याएको हो...


युनियन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेप्सेमा आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम...


बीमा सचेतनाका लागि बीमा समितिले चार स्थानिय तहमा अन्तक्रिया कार्यक्रम संचालन गर्दै

काठमाडौं । बीमा समितिले बीमा सचेतनाका लागि भोलिदेखि चार स्थानिय तहमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ। समितिका निर्देशक दिनेशलाल कर्णको नेत्तृवमा प्रदिप गौतम र शिव प्रसाद खनालले तराईको चारवटै जिल्लामा भोलिदेखि कार्यक्रम संचालन गर्ने भएको हो...