रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा साढे दुई अर्ब माथि, बीमा शुल्क आम्दानी झण्डै दोब्बर

काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ को बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको जीवन बीमा कोष १२०.८९ प्रतिशत बृद्धि गर्दै दुई अर्ब ५८ करोड ५१ लाख ५४ हजार पुर्याउन सफल भएको छ ।...


कुल जनसङख्याको २७ प्रतिशत जनतामा बीमाको पहुँचः अर्थमन्त्री शर्मा

काठमाडौं। सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका छन्। अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्दै आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७...


सानिमा लाइफ इन्स्योरेन्सद्वारा ९३ लाख दावी भुक्तानी, दुई बालवालिकाको शिक्षा–दिक्षा र लालनपालन सहज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितका आफन्तलाई ९३ लाख ५२ हजार ५०० रुपैयाँ दावी भुक्तानी गरेको छ । बीमित काठमाडौं निवासी प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजकी हकवाला श्रीमती सुवार्ना थापालाई सो रकम बराबरको चेक कम्पनीका मुख्य...


नेपाल लाइफको ४६ हजार १३८ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ४६ हजार १३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न आवेदन दिए बमोजिम सञ्चालक समितिको बैंठकले...


सन नेपाल लाइफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । भ्युचुअल माध्यमबाट उक्त सभा सम्पन्न भएको हो । सभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । ६० लाख कित्ता शेयर प्रिमियम मूल्यमा विक्री गर्ने प्रस्ताव...


एशियन लाइफ इन्स्योरेन्सद्धारा एकैदिन दुई नयाँ शाखा विस्तार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ आज काठमाडौंको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा शाखा विस्तार गरेको हो । कम्पनीले नयाँबानेश्वरमा ४१ औं...


आइपीओ निष्काशन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा आज हुँदै

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादिमा आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुँदैछ । उक्त सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन...


बीमा समितिमा लकडाउनकै बीचमा ९३ वटा मुद्दा छिनोफानो

काठमाडौं । बीमा समिति अर्धन्यायिक निकाय समेत हो । अर्धन्यायिक निकाय हुनुको नाताले बीमा समितिलेमा बीमिक र बीमकका बीचमा सम्पन्न भएका करारहरु कार्यान्वयनको सिलसिलामा चित्त नबुझेमा पहिलो कानुनी उपचार खोज्ने थलो पनि बीमा समिति नै हो । बीमा समितिले...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा ५.५ प्रतिशत बोनस शेयर वितरण निर्णय

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट पौने छ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद...


सानिमा लाइफको आईपिओमा २४ लाख १९ हजार १२७ को आवेदन, १८ लाख ७९ हजार १२४ जनाले नपाउने

काठमाडौं । यही साउन २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयरमा माग भन्दा निकै गुणा बढी आवेदन परेको छ । जसका कारण झण्डै १९ लाख जनाको हात खाली हुनेछ । सानिमा लाइफको आईपिओ निष्काशन तथा बिक्री...


सानिमा लाइफको आईपीओमा साढे ६ गुणा बढीको आवेदन

काठमाडौं । सानिमा लाइफको आईपीओमा आवेदन दिने अन्तिम दिनमा ६.७३ गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २४ लाख बढीको आवेदन परेको छ। यसअघिको रेकर्ड ब्रेक गर्दै कम्पनीको आईपीओमा हालसम्म कै धेरै आवेदकले सेयर...


एशियन लाइफद्धारा बीमा दाबी वापत मृतकको परिवारलाई ५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको टीकापुर शाखाले मृत्यु् बीमा दाबी भुक्तानी गरेको छ।उक्त शाखा कार्यालयले बीमित दान बहादुर शाहको परिवारलाई मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित शाहको श्रीमति लक्ष्मी शाहलाई...


बोनसदरमा १८ जीवन बीमा कम्पनीमध्ये को उत्कृष्ट ? कुन कम्पनीको बोनसदर कति?

काठमाडौं । नेपालमा सचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले बोनसदर सार्वजनिक गर्दै आएका छन् । कूल १९ कम्पनी मध्ये १८ कम्पनीले पछिल्लो बोनसदर सार्वजनिक गर्दै आएका छन् भने राष्ट्रिय बीमा संस्थानको वित्तिय विवरण स्वीकृत नुहँदा बोनसदर...


एशियन लाइफ इन्स्योेरेन्सद्धारा उपचार खर्च वापतको बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामा लाई घातक रोग वापत भुक्तानीको चेक आईतवार हस्तान्तरण गरेको छ । यस कम्पनिको नारायणगढ शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित प्रनेश लामालाई ५...


यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । साताको पहिलो दिन आईतवार बजार खुलेको एक घण्टाको अवधिमा  यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मकवानपुरका बीमित हिमाल पौडेललाई बीमा वापतको २३ लाख ७६ हजार ८ सय ४० को चेक हस्तान्तरण गरेको हो । काठमाडौंको मेडिसिटीमा उपचारत पौडेललाई अस्पतालले क्यान्सरको लक्षण...


सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ तेश्रो दिन ५.५५ गुणाले ओभर सब्सक्राइब

काठमाडौं । श्रावण २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा पहिलो दिन ५.५५ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको...


बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा म्यादी बीमा ६७ प्रतिशतले घट्यो

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै बीमा पुलमार्फत संचालन हुँदै आएको म्यादी जीवन बीमा शुल्क ६७ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण विश्वभरको श्रम बजार प्रभावित हुँदा नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको संख्या भारी कटौति भएको...


आइएमई लाइफले गर्योे मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमांक रकम बराबरको रकम भुक्तानी गरेको हो ।उक्त रकम कम्पनीका सिईओ कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितकी श्रीमति...


सानिमा लाइफको आइपीओमा १५ लाख बढीको आवेदन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर निष्काशन गरेको दोस्रो दिन १५ लाख बढीको आवेदन परेको छ। कम्पनीको शेयरमा आज साँझ ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ३९ करोड ४७...