सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो, अन्य सूचकमा सकारात्मक सुधार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तयसम्मा आइपुग्दा अधिंकाश सूचकमा प्रगति गर्न सफल भएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष ११७.८३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशन गरेको गत आवको बार्षिक...


ज्योति लाइफ इन्स्योरेन्सको अधिंकाश सूचकमा उत्साहजनक प्रगति

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अधिंकाश सूचांकमा उत्साहजनक प्रगति देखिएको छ ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफनो खुद बीमाशुल्क आर्जन ६५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षमा १ अर्ब ८१ करोड रुपैयाँ खुद बीमाशुल्क...


एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष २६ अर्ब माथि, खुद बीमा शुल्क २७ प्रतिशतले बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्षमा थप समृद्धि हुँदै अघि बढेको देखिएको छ । गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय बृद्धि हुनुको साथै मुनाफासहितका सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको...


नयाँ जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बृद्धिदर उच्च, कसको बृद्धिदर कति ? (तथ्याङ्क सहित)

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा पुराना बीमा कम्पनीहरुभन्दा नयाँ बीमा कम्पनीको बीमा व्यवसायमा उच्च सुधार देखिएको छ । पुरानो जीवन बीमा कम्पनीहरुको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारमा आक्रामक र बृद्धिदर उच्च देखिएको छ । अघिल्लो आर्थिक...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै, यस्तो छ तयारी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार आज ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख...


२२ वटै बीमा कम्पनीहरु ‘जेट’ वर्गमा सूचीकृत

काठमाडौं । झण्डै ५० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले खर्बभन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने अन्तिम सूचिमा परेका छन् । नेप्सले आज सार्वजनिक गरेको सूचिकरणमा ए, बी, जी र जेड...


प्रभु लाइफ इन्स्योरेन्सको बीमाशुल्क २० प्रतिशतले बढ्यो, खुद नाफामा आयो उल्लेख्य सुधार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा कुल बीमाशुल्क आर्जन २० प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा २१ दशमलव ५९ अंकले...


भोलि बिहान ११ बजे सानिमा लाइफको आइपीओ बाँडफाँड हुँदै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार भोलि ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड कार्यक्रम हुने जनाएको छ। साउन २० गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको कम्पनीको आइपीओमा २४ लाख बढीले...


२५ अर्ब थप गर्दै नेपाल लाइफले बनायो एक खर्ब १२ अर्बको जीवन बीमा कोष, व्यवस्थापन खर्च घट्दा बोनसदर बढ्ने आशा

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले जीवन बीमा कोषमा गत आर्थिक वर्षमा मात्रै २५ अर्ब ४९ अर्ब योगदान गर्दै कूल एक खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार १०० रुपैयाँको भिमकाय कोष बनाउन...


वित्तीय विवरणमा झनै बलियो बन्दै प्राइम लाइफ, झण्डै १५ अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी चार अर्ब

काठमाडौं । गत आर्थिक वर्षमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको आज प्रकाशित आव २०७७।०७८ को बार्षिक वित्तीय विवरणले देखाएको छ । गत असार समान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्राइम लाइफको जीवन बीमा कोष नै झण्डै १५ अर्ब...


सानिमा लाइफको आइपीओ प्रि-अलोटमेण्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । सानिमा लाइफको आइपीओ आज ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको छ। बोर्ड स्वीकृति आएपश्चात् कम्पनीको शनिबार आइपीओ बाँडफाँडको तयारी रहेको क्यापिटलले...


एलआईसी नेपालद्वारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतकको श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बीच शाखा प्रबन्धक कृष्ण भट्टद्वारा अभिकर्ता र कर्मचारीको उपस्थितिमा मृत्यु दाबीको चेक हस्तान्तरण गरेको हो । कम्पनीले...


सूर्या लाइफद्धारा परासी शाखा विस्तार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पश्चिम नवलपरासीमा परासी शाखा उद्धघाटन गरेको हो । उक्त शाखाको उद्धघाटन कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले गरेका हुन् । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...


महालक्ष्मी लाइफको “महालक्ष्मी बाल बचत बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधाहरु

काठमाडौं । प्रत्येक आमा र बावुले आफ्नो बच्चाको उज्वल भविष्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिजो एक समारोहका विच महालक्ष्मी बाल बचत बीमा योजनाू सार्वजनिक...


सूर्या लाईफको छलाङ, जीवन बीमा कोषमा १० अर्ब, खूद बीमा शुल्क आम्दानी ६४% ले बृद्धि

काठमाडौं । पुरानो कम्पनी भएर पनि औसत बीमा व्यवसाय गर्दै आएकोमा नयाँ व्यवस्थापनसँगै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ् मार्न सफल भएको छ । आर्थिक वर्ष २०७७।७८ को बार्षिक वित्तीय विवरणमा कम्पनीका सबै सूचांकहरु सकारात्मक देखिएका छन् भने खुद नाफा...


जीत बहादुरको नासो

भारतको केरलामा कार्यरत जीत बहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो । गाउँको घर, थोरै मात्रै जग्गा जमिन, त्यसमा खेतीपाती गरेर जेनतेन...


आइएमई लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी गरेको हो । कम्पनीको हेटौडा शाखा कार्यालयबाट घातक बीमा योजना खरिद गरेका बीमित हिमाल पौडेलाई कम्पनीले घातक रोगको बीमा...


प्राइम लाइफको सचिवको जिम्मेवारी चिरायु भण्डारीलाई

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ। कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको सचिव परिवर्तन गरेको जनाएको हो । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी...


आइएमई लाइफले माग्यो विभागीय प्रमुख

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल विभागीय प्रमुख माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ट्रेनिङ विभागको लागि विभागीय प्रमुख माग गरेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको कार्यालय लैनचौर, काठमाडौं...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको जावलाखेल शाखामा एक कार्यक्रम आयोजना गरि उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित लिला बहादुर राईको श्रीमती समला राईलाई ७ लाख ३३...