राष्ट्रिय बीमा संस्थाको नविकरण बीमाशुल्क कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले कनेक्ट आइपिएस मार्फत प्रिमियम भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । कम्पनीले नविकरण बीमाशुल्क आर्जन कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । संस्थाले एक कार्यक्रमका बीच उक्त डिजिटल भुक्तानीको शुभारम्भ गरेको...


नेप्सेमा सूचिकृत ११ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा उत्कृष्ट कुन ? कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जीवन बीमा कम्पनीहरुले मूख्य–मूख्य सुचकहरुमा प्रगति गरेको हालै कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको (२०७७/०७८) चौथो...


नेपाल लाइफद्धारा मृत्यु बीमा दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकका परिवारलाई बीमा दावी वापतको १ करोड ३२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीको पोखरा शाखाले मृतक सुरेश बहादुर केसीको परिवारलाई उक्त...


पाँच लाखको बीमा गरेका नयन सिंहको दुर्घटनामा निधन, मिना रोकायालाई सानिमा लाइफद्वारा १५ लाख दावी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका धनगढी, सिगास गाउँपालिका–५ का नयन सिंह रोकायाका दुर्घटनामा मृत्यु भएको छ । कम्पनीले मृतकको श्रीमती मीना रोकायालाई बीमा दाबी भुक्तानी बाफतको १५ लाख २० हजार हस्तान्तरण गरेको...


आइएमई लाइफ इन्स्योरेन्स पाँचौ बर्षमा प्रवेश

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार विधिवतरुपमा सञ्चालन भएको चौंथो वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान क्रार्यक्रम सहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ । उक्त...


एशियन लाइफ इन्स्योरेन्सको नवनिर्वाचित अध्यक्षको शपथ ग्रहण

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्...


राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क आर्जन बढ्यो, नाफा घट्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा ४ दशमलव ७१ प्रतिशत घटेर ५ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा...


जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन २९ प्रतिशतले बढ्यो, नयाँ कम्पनीहरुको व्यवसाय वृद्धिदर उच्च

काठमाडौं । चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौथौ त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २९ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीकोबीचमा पनि जीवन बीमा कम्पनीहरुले खुद बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएको कम्पनीहरुले प्रकाशन गरेको...


यूनियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४५ प्रतिशतले बढ्यो, खुद नाफा २१ प्रतिशतले घट्यो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन ४५ दशमलव ४२ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा ४ अर्ब ३६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा...


मेट लाइफको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, नाफा घट्यो

काठमाडौं। मेट लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन २० दशमलव ३३ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा ४...


एशियन लाइफको संचालक समितको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जनाएको हो । साउन ३१ गते सम्पन्न १२ औ वार्षिक साधारण सभाबाट संचालक समिति सदस्य पदमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना,...


वित्तीय विवरणमा झल्कियो नेशनल लाइफको सफलता, जीवन बीमा कोषमा ४२ अर्ब संचिती, खुद बीमा शुल्क १२ अर्ब माथि

काठमाडौं । नेपालको तेस्रो ठूलो कम्पनी नेशनल लाइफ इन्स्योरेन्सको वित्तीय विवरणमा कम्पनीको सफलताका सूचकहरु झल्किएका छन् । कूल तीन ३९ करोड चुक्ता पुँजि भएको नेशनल लाइफको जीवन बीमा कोषमा मात्रै ४२ अर्ब ४२ करोड ४२ लाख ४७ हजार १४०...


बार्षिक वित्तीय विवरणमा झनै बलियो बन्यो आईएमई लाइफ, जीवन बीमा कोष १०३%ले बृद्धि

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार जीवन बीमा कोष दोब्बर भन्दा बढिले बृद्धि गरी कम्पनी थप बलियो बनेको छ । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा...


१० अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो गुराँस लाइफ, खुद बीमा शुल्क ६५% बढ्दा अधिकांश सूचांकमा प्रगति

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले जीवन बीमा क्षेत्रमा बोनस दर तथा कम्पनीको बलियोपना मापनका लागि महत्वपूर्ण मानिने...


एलआईसी नेपालको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । एलआईसी (नेपाल)ले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कमपनीले यस त्रैमासको अवधिसम्ममसम्ममा १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष सोहि अवधिको तुलनामा १५ प्रतिशतले...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको अधिंकाश सूचकमा सकारात्मक सुधार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको गत चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज लप्रकशन गरेको वित्तिय विवरणमा अधिंकाश सूचकमा सुधार देखिएको छ। अघिल्लो आर्थिक बर्षमा ८५ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले...


सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन बढ्यो, नाफा घट्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जनमा सुधार आएपनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो आर्थिक बर्षको तुलनामा ७७ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ।...


एशियन लाइफ इन्स्योरेन्स वार्षिक साधारण सभा सम्पन्न, शेयर संरचना परिर्वतन प्रस्ताव पारित

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले संस्थापक शेयरधनी (समूह क) को तर्फबाट संचालक समितिममा प्रतिनिधित्व हुने चार जना संचालक, सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने दुई...


रिलायन्स लाइफको खुद बीमा शुल्क साढे दुई अर्बमाथि, जीवन बीमा कोष १२९% ले बृद्धि

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष १२९.२४ प्रतिशतले बृद्धि भएको छ । कोरोना महामारीकै बीचमा कम्पनीको जीवन बीमा कोष ठूलो मात्रामा बृद्धि भएको हो । कम्पनीले आज प्रकाशन गरेको अघिल्लो आर्थिक वर्षको बार्षिक वित्तीय विवरणमा एक...


सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

  काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अत्यसम्मा अधिंकाश सूचकमा सुधार ल्याएको छ । कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा खुद बीमा शुल्क आर्जन १३३ प्रतिशत वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा ८२ करोड...