सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। कम्पनीको जनकपुर शाखाले मृतक राम प्रकाश ठाकुरको परिवारलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगारीमा गएका औरही गा.पा. –०५, धनुषाका (चक्कर –०५)बिमित...


कैलाली जिल्लाको लम्किमा गुराँस लाइफको नयाँ उपशाखा विस्तार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेश अन्र्तगत कैलाली जिल्लाको लम्किमा नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीले उक्त क्षेत्रका ग्राहक तथा अभिकर्ता सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीको उक्त कार्यक्रमको...


गुराँस लाइफ इन्स्योरेन्सले माग्यो ९ जना मार्केटिङ पर्सनल

काठमाडौं । गुरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै विभिन्न शाखाका लागि मार्केटिङ पर्सनल मागेको हो । कम्पनी मार्केटिङ प्रशनलका लागि बिरगन्ज, बर्दिबास, गौर, जनकपुर, लालबन्दी, सिमरा, पोखरिया, सिमरौंगड र मलंगवा...


प्राइम लाईफ इन्स्योरेन्समा जागिरको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौ । प्राइम लाईफ इन्स्योरेन्सले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न ठाउका लागि ३ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले महेन्द्रनगर र गुल्मीका लागि १ जना र काठमाडौं उपत्यकाका लागि २ जना ब्रान्च म्यानेजर मागेको...


नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको बर्दघाट नवलपरासी कार्यालयले मृत्यु दावी भुक्तानी रकम मृतक ज्योमो हिसे छोज्ञाल्मोको परिवारलाई हस्तान्तरण गरेको हो । मृतक ज्योमो हिसे छोज्ञाल्मोले १५ बर्षे जीवन अमृत आजिवन जीवन बीमा खरिद...


नेशनल लाइफद्धारा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाडौं शाखाले भदौ ४ गते पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्तालाई पुनर्ताजगी गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको थियो । काठमाडौं शाखाका प्रमुख जयराम धितालको अध्यक्षतामा तथा रत्न श्रेष्ठको संयोजकमा...


ज्योति लाइफले गर्यो घातक रोग वापतको बीमा रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाइफले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमा दाबी वापतको उक्त रकम कार्यालयमा नै बीमितलाई हस्तान्तरण गरेको हो । कम्पनीले वैदेशिक रोजगारमा गएका सरोज ढुंगानालाई घातक रोग वापतको बीमा दाबी...


गणित विज्ञान स्कुलमा डाटा साईन्स विषयको अध्यापन सुरु, तथ्याङ्क बिश्लेषक विज्ञ नेपालमै उत्पादन हुने

काठमाडौं । त्रिभुवन विश्वविधालय गणित विज्ञान स्कुल बल्खुमा यसै बर्ष बाट स्नातकोत्तर तहमा डाटा साईन्स बिषयको पढाई शुरु हुने भएको छ । विश्व मै उत्कृष्ट कोर्षको रुपमा चिनिएको यो कोर्ष नेपालमा पहिलो चोटी शुरुवात भएको हो । यो कोर्ष...


बीमा अभिकर्ताहरुद्वारा १०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलनरत बीमा अभिकर्ताहरुले १०१ सदस्यी आन्दोलन परिचालन कमिटी गठन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापनसँग शुक्रबार दिनभर भएको वार्ता प्रयासमा सहमति हुन नसकेपछि आगामी भदौं १० गते १० बजेसम्म माग पुरा...


आईपीओ निष्काशनको तयारीमा रहेका पाँच जीवन बीमा कम्पनीको वित्तीय विवरणमा यस्तो प्रगति

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये पाँच वटा बीमा कम्पनीले प्राथमिक शेयर आईपिओ जारी गर्न बाँकी छ । १२ वटा बीमा कम्पनीको संरचनामा सर्वसाधारणको उपस्थिति छ भने सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कम्पनी ऐनको ढाँचामा...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा दाबी वापत १४ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सा शाखाले कार्यालयमा एक कार्यक्रम आयोजना गरि म्यादी बीमा वापतको मृतकको अभिभावकलाई उक्त चेक हस्तान्तरण गरेको हो । कम्पनीले रोजगारीको क्रममा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तान्ी गरेको छ। कम्पनीको बैतडी शाखाले बैतडीको पाटन नगरपालिका वडा नं। ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । ऐरले २०७५ असार ३२ गते...


जन्मदिनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफनो सन्तानको भावि सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गईरहेको छ। यसै क्रममा बिराटनगर महानगरपालिका वडा नंम्बर ४ निवासी सरोज पौडेल र उनकी श्रीमती सृजना कार्कीले आफ्नो पहिलो सन्तान छोरी श्रीयन्सा...


सानिमा लाइफले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेबाट १ सय १६ रुपैयाँ ७४ देखि ३५० रुपैयाँ २२ पैसा ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को बास्तविक नेटवर्थ रू. ११६ दशमलव ७४ रहेकाले र...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीको सौराहा टाडी उपशाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले रत्ननगर नगरपालिका १ निबासी बिक्रम चौधरीको परिवारलाई ३५ लाख २५ हजार ८ सय ५५ रुपैया...


राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा भदौं २६ गते हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आगामी भदौं २६ गते आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको छ...


सयौं अभिकर्ताद्वारा नेपाल लाइफ इन्स्योरेन्स घेराऊ, अभिकर्ता संघमाथि लाग्यो मिलेमतोको आरोप, सहमतिको प्रयास जारी

काठमाडौं । एजेन्सी म्यानेजरहरुको स्ल्याव पुनः बृद्धि गरेको विरोधमा सयौं बीमा अभिकर्ताहरुले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घेराऊ गरेका छन् । देशका विभिन्न स्थानबाट भेला भएका जीवन बीमा अभिकर्ताहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र व्यवस्थापन समक्ष गम्भिर...


भदौंभित्रै तीन आर्थिक वर्षको साधारणसभा गर्ने राष्ट्रिय बीमा संस्थानको तयारी, थप तीन वर्षको समेत छिट्टै

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा सस्थानको तीन आर्थिक वर्षको साधारणसभा यही भदौं महिनाभित्रै गर्ने तयारी गरिएको छ । गत असारमै गर्ने तयारी गरिएको संस्थानको साधारणसभा बीमा समितिबाट वित्तीय विवरण स्वीकृत हुन ढिलाई भएकोले पर सरेर भदौंमा पुगेको हो...


५३ लाखको चेक हस्तान्तरण गर्न ललितपुर पुगे एलआईसी नेपालका कर्मचारी र एजेन्सी मेनेजर

काठमाडौं । बीमा दावी भुक्तानी अब विस्तारै सरल बन्दै गएको छ । केही गलत मानसिकता राख्ने कम्पनीहरुमा बीमितले महिनौंसम्म बीमा दावी भुक्तानीको लागि धाउनुपर्ने अवस्था छ भने केहीले बीमितको घरैमा पुगेर समेत लाखौं रुपैयाँ भुक्तानी गर्ने गरेका छन् ।...


इसेवामार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानीमा बम्पर अफर, एक हजार रुपैयाँसम्म क्यासब्याक र महिनैपिच्छे आईफोन १२ उपहार

काठमाडौं । इसेवा र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ता लक्षित बीमा शुल्क भुक्तानीमा क्यास ब्याक र उपहार योजना आजदेखि सुरु भएको छ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स...