निर्जिवन बीमा कम्पनीहरुको वित्तीय विवरणबाट कोरोना बीमा भुक्तानी बापतको डेढ अर्ब गायब

काठमाडौं । बीमा समितिले संस्थागत सुशासन कायम गर्न नसक्दा बीमा कम्पनीहरुले मनोमानी लुकाउँदा समेत बीमा समिति मौन रहँदै आएका छ । गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गरिसकेका छन् । तर, सो बार्षिक विवरणमा कोरोना...


रिलायबल नेपाल लाइफ पाँचौं वर्षमा प्रवेश, बोनसदर बढाउँदै डिजिटल बजारिकरण गर्ने प्रतिबद्धता

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कन्म्पनीले आज भदौं १५ गते स्थापनको चौथौ वर्ष पुरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको हो । २०७४ सालमा आजकै दिन स्थापना भएको कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि...


शेयरधितोमा ऋण लिन झनै कडा बनाइयो, एउटै परिवारभित्रकाले चार करोडभन्दा बढि ऋण नपाउने

काठमाडौं । सेयर धितो कर्जामा एउटा परिवारभित्रका सबैंलाई एकल कर्जा सीमा लागू हुने भएको छ । सेयर धितोमा कर्जा प्रवाह गर्दा एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड रुपैया र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२...


ज्योति लाइफको छैठौं सेल्स सम्मेलन सम्पन्न

काठमाडौं ।ज्योति लाइफको छैठौ सेल्स सम्मेलन काठमाडौमा सम्पन्न गरेको छ । देशभरिको शाखा तथा उपशाखाका कर्मचारी सहितको उपस्थितिमा बीमा ब्याबसायको समिक्षा र भावी योजना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।उक्त सम्मेलन कार्यक्रममा उत्कृष्ट बीमा ब्याबसाय क्लेक्सन गर्ने सर्वोत्कृष्ट ६...


सिटिजन लाइफद्धारा मृत्यु दाबी बापत १३ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएको एक व्यक्तिको आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी बापत १३ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखाले वैदेशिक रोजगार मृत्यु दावी भुक्तानी बापत...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ हितग्राही खातामा जम्मा भएको छ ।शेयर प्राप्त गर्ने शेयरधनीहरुमा सानिमा लाइफको आईपीओ कारोबारमा कहिले आउने र ओपनिङ रेञ्ज कति होला भन्ने कौतुहलता भइरहेको बेला सो कम्पनीको आइपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा...


२५ बीमा कम्पनीद्वारा संस्थागत सुशासन निर्देशिका उल्लंघन, ८ वर्षअघि नै गर्नुपर्ने डिडिए अझैसम्म भएन

काठमाडौं । बीमा समितिको प्रभावकारी नियमनको अभावमा नेपालमा सञ्चालित दुई दर्जनबढि बीमा कम्पनीहरुले नियम कानुन नमाटेर अटेर गर्दै आएको फेला परेको छ । बीमा समितिले २०७३ सालमा जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको २७ नं बुँदामा रहेको हरेक पाँच...


गुराँस लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १ लाख ५४ हजार ३ सय २८ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीको टेड टीकापुर शाखाद्वारा मृत्यु दाबि भुक्तानी जानकी...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बाल बीमा अन्तर्गत उक्त बीमा रकमक मृतक बालकको परिवारलाई हस्तान्तरण गरेको हो । चौकुने गाउपलिका ०४ निबासी तिलक प्रसद खनालले आफ्नो बच्चा पुस्कल...


एशियन लाइफको अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफले रौतहटमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले चन्द्रपुरमा शाखा कार्यालय हरिवन उप शाखा कार्यालय चन्द्रपुर र गरुडा आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला भरीका १ सय जना भन्दा बढी...


परदेशिएका बोम बहादुरकी आश्रितले पाइन १४ लाख दावी भुक्तानी

काठमाडौं । घर परिवारको गर्जो टार्दै आफ्नो जीवन उकास्ने सपना बोकेर परदेशिएका प्यूठान बिजुवारका बोम बहादुर केसीको विदेश पुगेको दुई महिनामै निधन भयो । सबै कागजी प्रक्रिया पूरा गरी वैधानिक रुपमा विदेश गएका कारण उनको म्यादी बीमा समेत गरिएको...


नेपाल लाइफले किन्यो नेशनल मर्चेन्ट बैंकर, लगानी विविधिकरण गर्दै अघि बढ्ने लक्ष्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट मध्येभित्र पर्ने नेशनल मर्चेन्ट बैंकर कम्पनीको बहुमत शेयर खरिद गरेको छ । कम्पनीले नेपालकै दोस्रो नम्वरमा रहेको मर्चेन्ट कम्पनी नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको हो । नेशनल...


नेपाल लाइफका अभिकर्ताको आन्दोलनमा घुसपैठ, धर्नामा होहल्ला र हात हालाहाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले जारी राखेको आन्दोलनमा घुसपैठ भएको आन्दोलनरत समुहले जनाएको छ । दोस्रो चरणको आन्दोलनको क्रममा यही भदौं १० गतेदेखि सुरु भएको धर्ना कार्यक्रममा हिजो साँझ केही अभिकर्ता भनिने व्यक्तिहरुले घुसपैठ गरी...


जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि, नेपाल लाइफलाई पछ्याउँदै सूर्या र नेशनल लाइफ

काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल कुल ३ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । बीमा कम्पनीहरुको यो बास्तविक मुनाफा भने होइन । जीवन बीमा कम्पनीहरुको बीमांकीय मुल्यांकन...


खल्ती डिजिटल वालेटबाट नेपाल लाइफको प्रिमियम तिर्दा ग्राहकले आकर्षक क्यासब्याक पाउने

काठमाडौं । खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले क्यासब्याक पाउने भएका छन् । यो अफरमा १५ सय रुपैयाँ सम्मको क्यासब्याक पाइने कम्पनीले जनाएको छ । सो अफरमा सहभागी हुन कम्पनीका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी...


३८ वटा बीमा कम्पनीहरुले बीमा समितिमा बुझाए आइटी अडिट रिपोर्ट

काठमाडौं । बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ को सूचना प्रविधि प्रणालीको परीक्षण (आईटी अडिट) बीमा समितिमा पेश गरेका छन् । सबै बीमा कम्पनीहरुले अडिट रिपोर्ट बुझाउनुपर्ने भएपनि तोकिएको म्याद २०७८ आषाढ मसान्त भित्र ४० मध्ये ३८ वटा बीमा कम्पनीहरुले...


बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८ प्रतिशत

काठमाडौं । गत आर्थिक बर्ष २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ पुगेको छ ।२०७८ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । २०७७ असार लमसान्तमा बजार पुँजीकरण...


गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण कम्पनीको शेयर संरचना संस्थापकको...


नेशनल लाइफ इन्स्योरेन्सका सर्वोत्कृष्ट शाखा प्रमुख प्रेमकुमार राई सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित गरेको छ।कम्पनीले एक कार्यक्रम आयोजना गरि देशभरबाट सबैभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट शाखा प्रमुख राई सम्मानित गरेका हुन् । विगत लामो समयअघिदेखि कारोबार...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाले पाँचथरका जगतबहादुर बुढाथोकीको मृत्यु दावी भुक्तानी गरेको हो । बुढाथोकीले १० लाखको जीवन सहारा जिवन विमा गरेका थिए । उनले ३ किस्ता बीमाशुल्क बापतको...