रिलायन्स लाइफको संचालक परिवर्तन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको संचालकको रुपमा अर्जुन भक्त खनाल नियुक्त भएका छन् । कम्पनीको लगानीकर्ता सिद्धार्थ बैंकको तर्फबाट संचालक रहेका सुन्दर प्रसाद कंडेललाई बैंकले फिर्ता बोलाई खनाललाई संचालकको रुपमा पठाउने निर्णय गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स...


प्रथम बीमा शुल्कमा प्रभु लाइफको छलाङ्, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको उल्लेख्य प्रगति

काठमाडौं । चालु आवको पहिलो महिनामा प्रथम बीमा शुल्क आम्दानीका आधारमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ मार्न सफल भएको छ । सो कम्पनीले नेपालकै दोस्रो ठुलो कम्पनी एलआईसिएनलाई उछिन्दै तेस्रो स्थानमा पुग्न सफल भएको छ । चालु आवको पहिलो...


रिलायबल नेपाल लाइफको तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भरतपुस्थित हाकिम चोक शाखा कार्यालय तथा अभिकर्ताहरुको सहकार्यमा तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर १२ नौरङ्गीस्थित साहाराको घरमा संरक्षित बालबालिकाहरुको साथमा उक्त कार्यक्रम सम्पन्न् गरेको हो ।...


गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्ने प्रभु बैंकमाथि कारवाही गर्न नियामक निकायको आनाकानी

काठमाडौं । गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्दै आएको प्रभु बैंकमाथि कारवाही गर्न नियामक निकायहरुले आनाकानी गरेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति र बैंकिङ क्षेत्रको नियामक निकाय नेपला राष्ट्र बैंकले प्रभु बैंकको गैर कानुनी बीमा...


कैलालीको गौरीगंगा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समितिले कैलालीको गौरीगंगा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा जनचेतनाका लागि बीमा समितिले उक्त क्षेत्रका स्थानीय निकाय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । सुदुपश्चिम क्षेत्रमा बीमा सम्बन्धी...


एशियन लाइफको अभिकर्ता पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम सम्पन्न

काठमाडौं । एशियन लाइफले अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीको जुम्ला शाखाले एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका स्थित होटेल दौतरीमा गरेको छ ।...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७४ करोड रुपैयाँ, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो मसान्तसम्मको अवधिमा साढे २ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा २ अर्ब ७४ करोड रुपैयाँ...


गुराँस लाइफमा रोजगारीको अवसर

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्समा मार्केटिङको लागि १५ जना कर्मचारी माग गरेको छ। कम्पनीले पोखरा, स्याङ्जा, वालिङ, गोरखा, तनँहु , बेनी, पर्वत, वाग्लुङ, बुटीबाङ, ग्लयाङको लागि कम्पनीले कर्मचारी माग गरेको हो । कम्पनीले १२ पास गरेको अनुभवी र स्नातक...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यलय नेपालगन्ज अन्तर्गत शाखा कार्यलय लमहीले मृत्यु दाबी भुक्तानी गरेको छ । कोरोनाको कारण गढवा गा.पा वडा न.४ दाङ असामहिक निधन भएका बिमित स्व. उमर मुसलमान को परिवारलाई मृत्यु दाबि बापतको २७...


सानिमा लाइफद्वारा कागजी प्रक्रिया पुरा भएको २४ घण्टाभित्रै दावी भुक्तानी

महेन्द्रनगर । सानिमा लाईफ इन्स्योरेन्सले कागजी प्रक्रिया पुरा गरेको २४ घण्टाभित्रैमा एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले घरमै गएर दाबी भुक्तानी रकम प्रदान गरेको हो । जीवन बीमा कम्पनीहरुले बीमितलाई...


प्रभु बैंकद्वारा अबैध रुपमा जीवन बीमा व्यवसाय सञ्चालन, कारवाही गर्छौः बीमा समिति

काठमाडौं । प्रभु बैंकले अबैध रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको खुलेको छ । सो बैंकले दुई वर्षदेखि प्रदेश नं २ मा छोरी शिक्षा बीमाको नाममा बीमा शुल्क संकलन गर्दै आएको हो । सरकारी भुक्तानी लेखापरिक्षण गर्ने आधिकारिक...


नेपाल लाइफको सर्वोत्कृष्टता कायमै, राष्ट्रिय बीमा संस्थान पौने चार अर्ब बीमा शुल्कसहित दोस्रो स्थानमा

काठमाडौं । चालु आवको साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पौने पाँच अर्ब कूल बीमा शुल्क आम्दानी गरेको छ । अनौपचारिक रुपमा प्राप्त तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन महिनामा चार अर्ब १८ करोड नविकरण बीमा शुल्क आम्दानी...


सिटिजन लाइफको भैरहवा एरियाले गर्यो वृहत लिडर्स सम्मान कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ भैरहवा एरिया ले होटल पौवा, भैरहवामा लिडर्स सम्मान तथा पूर्नताजकी कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ । कम्पनीका मध्य–पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल, भैरहवा एरिया का एरिया प्रमुख नरेश सिग्देल, बुटवल एरिया प्रमुख...


जीवन बीमा व्यवसाय २७ प्रतिशतले बढ्यो, बीमाको पहुँच २५ प्रतिशत पुग्यो

काठमाडौं । हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन महिनामा गत आवको तुलनामा कूल बीमा शुल्क आम्दानी २७.३८ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार १९ कम्पनीहरुले १६...


सानिमा लाइफको आइपीओमा पहिलो कारोबार दिनमै पोजेटिभ सर्किट

काठमाडौं । सानिमा लााइफ इन्स्योरेन्सको शेयर आजदेखि दोस्रो बजारमा शुरु भएको छ । कम्पनीको पहिलो कारोबार दिनमै शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य पहिलो कारोबारमै १० प्रतिशतले बढेको छ । सोही प्रतिशतले बढेर कम्पनीको शेयरमूल्य यो समाचार...


सानिमा लाइफको ६० लाख कित्ता आइपीओ आजदेखि नेप्सेमा कारोबार हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर आजबाट धितोपत्र दोस्रो बजारमा खरिद बिक्रि गर्न सकिने भएको छ। नेप्सेमा बुधबार यो कम्पनीको सेयर सूचीकृत भएसँगै आजबाट कारोबारमा आउने भएको हो। यो कम्पनीको १ सय रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता...


युनियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कुश्मा शाखाले भदौ १६ गते मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मोदी गाउँपालिका वडा नं. १ का बीमित बिनोद...


नवलपरासीकोे अरुणखोलामा रिलायबल नेपाल लाइफको नयाँ शाखा विस्तार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँँ शाखा विस्तार गरेको छ। कम्पनीले पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्धघाटन कम्पनीक क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन्। उक्त कार्यक्रममा मध्यबिन्दु वडा नं...


एलआईसी नेपाल २१ औं वर्षमा प्रवेश, उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता

काठमाडौं । एलआइसी नेपाल आजबाट २१ औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी आजबाट २० वर्ष पूरा गरी २१...


नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पाउँछ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजार सुचिकृत भएको छ । नेप्से र कम्पनीबीच आज दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीको २ करोड कित्ता आइपीओ नेप्सेमा सुचिकृत भएको हो ।...