चार कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, चार कम्पनीको स्वीकृत हुने प्रक्रियामा

काठमाडौं । बीमा समितिबाट चार वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त कम्पनीहरुको आव २०७६।०७७...


नेपाल लाइफको शाखा र उपशाखा प्रमुखहरुको सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको सम्मेलन जनकपुरधाममा सम्पन्न गरेको छ । कम्पनीका बरिष्ठ सहायक महा प्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख दिगविजय सिंघलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कम्पनीले देशमा प्रथम स्थान हासिल...


आइएमई लाइफद्धारा ५ लाख १० हजार बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा दाबी वापतको ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका जोखिमाङ्कन समितिका सुदिप राणाले उक्त रकम बराबरको चेक बीमित भेषकुमारी प्रधानको...


एशियन लाइफको “सुनिश्चित आय (परिवार आय लाभ)जीवन बीमा योजना” शुभारम्भ, यस्ता छन् विशेषताहरु

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल,सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत...


आठ बीमा कम्पनी एक्चुरी भ्यालुएशनको फाईल अन्तिम स्वीकृतिका लागि बीमा समितिमा

काठमाडौं । ८ वटा जीवन बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएशन फाइनल गरेर बीमा समितिमा स्वीकृतिका लागि पेश गरेका छन् । बीमा समितिमा ८ कम्पनीलेआर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन बुझाइसकेको कम्पनीहरुले जनाएका छन् । बीमा समितिले नेपाल एक्चुरी नभएकोले विदेशमा...


नेशनल लाइफको अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले महेन्द्रनगरस्थित शाखाले अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उक्त सम्मान कार्यक्रममा बिबिध बिधा अन्तर्गत केही उत्कृष्ट ब्यवसायी अभिकर्ताहरु लाई सम्मान गरिएको थियो। कम्पनीले यसअघि पनि व्यवसायिक दक्षता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रम...


नेपालकै ब्राण्डिङ आइकन गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । पछिल्लो समय नेपालमा ब्राण्डिङ आइकनका रुपमा चर्चामा रहेका मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान...


बीमा समितिद्वारा बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक, बीमा अभिकर्ताको कथा समेटियो

काठमाडौं । बीमा समितिले जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बीमा समितिले आफ्नै युट्युव च्यानलमार्फत बरिष्ठ कलाकार हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठ अभिनित बीमा सेचतना सम्बन्धी भिडियो सार्वजनिक गरेको हो । करिब दुई मिनेट लामो भिडियोमा जीवन बीमा र...


एशियन लाइफद्धारा व्यतित बीमालेखमा ब्याजमा ५० प्रतिशत छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ५० प्रतिशत व्याज छुट दिने भएको छ ।कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत २०७८ भदौ मसान्तसम्म बीमाशुल्क भुक्तानी गनू पर्ने ६ महिना नाघेका बीमालेखहरु कात्र्तिक १५ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने...


जीवन बीमा व्यवसायमा ‘टाईगर पुरी’को लामो यात्रा, प्रभु लाइफलाई नयाँ उचाईमा पर्याउने प्रतिबद्धता

काठमाडौं । कृष्ण कुमार पुरीलाई नेपाली बीमा व्यवसायमा अधिकांशले ‘टाईगर’को उपनामले चिन्दछन् । बुटवलका कृष्ण कुमार पुरीको परिचय अहिले बदलिएको छ । उनी लुम्बिनी प्रदेशमा बीमाको लागि बादशाह नै हुन् । उनको उपनाम ‘टाईगर’ झै जीवन बीमा व्यवसायमा जम्दै...


सिद्धिचरण नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी प्रकृयामा ढिलाई नगर्न मेयरको आग्रह

काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सिद्धिचरण नगरपालिकामा सम्पन्न गरिएको हो । अन्तक्रिया कार्यक्रम बीमा समितिको तर्फबाट कार्यकारी निर्देशक राजुरमण पौडेल, नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, उपमेयर इच्छा कुमारी गुरुङ,...


सिरहामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा दाबी भुक्तानी झन्झटिलो नबाउन मेयरको आग्रह

काठमाडौं । बीमा समितिले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम गोलबजार नगरपालिकामा मेयर देवनाथ शाह, उपमेयर रेश्म कुमारी थापा सहित वडा अध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम...


सूर्या लाइफको कम्पनी सचिवमा भरत केसी नियुक्त

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनी सचिवमा भरत केसीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिको बिहिबार बसेको बैठकले आगामी असोज ४ गतेदेखि लागूहुने गरी...


सानिमा लाइफको महेन्द्रनगर शाखाद्धारा १ करोड ३४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कागजी प्रक्रिया पुरा गरेको सोही दिनभित्र एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले दाबी भुक्तानी रकम प्रदान गरेको हो । जीवन बीमा कम्पनीहरुले बीमितलाई अनेकन आश्वासन...


एशियन लाइफद्धारा १ करोड ८४ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले बीमा दाबी वापतको १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको कलंकी शाखाले मृतक बीमित...


सप्तहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा सम्बन्धी नीति थप मजबुत बनाउने मेयर हकको प्रतिवद्धता

काठमाडौं । बीमा समितिले प्रदेश नं २ को सप्तहरीमा ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम खडक नगरपालिका सप्तरीमा स्थानीय तह तथा सरोकारवालाहरु सँगका उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या...


नेपाल पुनर्बीमा कम्पनीका संचालक अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा यस्तो जानकारी गराएको हो । कम्पनीको भदौ ३० गते साँझ सवा ७ बजे बसेको संचालक समितिको ३६० औं बैठकले संचालकमा रहेका...


ज्योति लाईफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी एकै ठाउँमा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुचारु गरेको छ। अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा...


१९ जीवन बीमा कम्पनीका ५७९१ जना कर्मचारीले बुझे ४० करोड बोनस

काठमाडौं । नेपालमा संचालनमा रहेको १९ जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई ४० करोड २६ लाख रुपैयाँ बोनस दिएका छन् ।बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार पाँच हजार ७९१ जना कर्मचारीहरु कार्यरत छन् । उनीहरुले कूल ४० करोड रुपैयाँ बोनस...


यूनियन लाइफद्धारा केही संख्यामा कर्मचारी माग

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट देखि म्यानेजर लेभलसम्मको लागि लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं उपत्यका वा उपत्यका बाहिर शाखा कार्यालयका लागि असिस्टेन्ट देखि म्यानेजरसम्मको...