आइएमई लाइफद्धारा ५ लाख २६ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको २० लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको हो । कोहलपुर ५ का ३४ वर्षीय बीमित लक्ष्मणकुमार थापाकी...


दुई महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमाशुल्क आर्जन २८ अर्ब , कुन कम्पनीको कति?

काठमाडौैं । हाल संचालनमा रहको १९ जीवन बीमा कम्पनीहरुले २८ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  ...


मेट लाइफको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको स्वीकृत हुने प्रक्रियामा

काठमाडौं । बीमा समितिबाट मेट लाइफको कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले यसअघि प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरिसकेको छ। उक्त कम्पनीहरुको आव २०७६।०७७ को बीमाङ्कीय...


युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन

काठमाडौं । महालक्ष्मी लाफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यिय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको छ । मिति २०७८।०६।०९...


कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफद्वारा उत्कृष्ट बोनसदर घोषणा, अधिकांशले ५० रुपैयाँभन्दा बढि पाउने

काठमाडौं । व्यवस्थापन खर्चमा अपनाएको मितव्ययिता र जीवन बीमा कोषको प्रतिफलमुखी लगानीका कारण सबैभन्दा पछि स्थापना भएको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाईफले तुलनात्मक रुपमा उत्कृष्ट बोनसदर घोषणा गर्न सफल भएको छ । बीमितहरुका लागि जीवन बीमा कम्पनीहरुको बोनसदर...


जीवन बीमा कम्पनी दशैं लक्षित व्यवसायमा केन्द्रीत हुँदै, दक्षिणालाई बीमा शुल्कमा बदल्न अभिकर्ता उत्साहित

काठमाडौं । यस वर्षको राष्ट्रिय पर्व नजिकिँदै छ । अबको १२ दिनपछि घटस्थापना सुरु हुन्छ । दशैं नजिकिँदै गर्दा जीवन बीमा कम्पनीहरु भने दशैं, तिहार र छठ जस्ता राष्ट्रिय पर्वहरुमा संकलन भएको दक्षिणालाई बीमा शुल्कमा बदल्न योजनाका साथ काम...


काभ्रेमा धुलो दुध कारखाना स्थापना गर्न नेपाल डेरी एशोसिएशनको माग

कामठाडौं । नेपाल डेरी एसोसिएसनले काभ्रेमा धुलो दुुध उत्पादन गर्ने कारखाना स्थापना गर्न प्रदेश सरकारसँग माग गरेका छन् । बागमती प्रदेश सभामा सदस्यमा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य सांसद चन्द्र लामा बागमती प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री...


इमान्दार कर्मचारी र बीमा अभिकर्ताहरु भटाभट एशियन लाइफ छोड्दै, केन्द्रीय कार्यालयमा राजिनामाको चाङ्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको कमजोरीका कारण इमान्दार कर्मचारीहरुले भटाभट कम्पनी छोड्न थालेका छन् । बीमा कम्पनीका कर्मचारी मात्रै नभएर अभिकर्ताहरुले समेत सो कम्पनी छोड्न थालेको भन्दै बीमापोष्टमा गुनासो प्राप्त भएको छ । केहीसमय अघि बुटवलबाट तीन...


प्राइम लाइफ इन्स्योरेन्सद्धारा १६ प्रतिशत लाभांश दिने प्रस्ताव, संचालक समितिले गर्यो यस्तो निर्णय

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई करिब १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सो जीवन बीमा कम्पनीले आव २०७६।७७ मा आर्जित मुनाफाबाट १५ प्रतिशत बोनस शेयरसहितको लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । सो...


आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बालबीमा अन्तर्गत मृतक जोनिश महर्जनको अभिभावकलाई बीमा दाबीवापतको ५ लाख ४६ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक जोनिश...


प्राइम लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ३५ देखि अधिकतम ७५ रुपैयाँ बोनस घोषणा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा...


महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान २०७८ आज सम्पन्न गरेको छ । कम्पनीले आफ्नै जन्मस्थान बीरगंजको ग्लोबल कलेमा भव्यरुपमा सम्पन्न गरेको हो । क्षेत्रीय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा भएको उक्त अभियानमा...


नेपाल पुनर्बीमा र सिटिजन लाइफबीच शतप्रतिशत पुनर्बीमा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच पुनर्बीमा सम्बन्धी सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनीमा सिटिजन लाइफको शतप्रतिशत पुनर्बीमा गराउने सम्झौता भएको हो । नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...


उत्कृष सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश

कााठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज (असोज ८) गतेदेखि पाँचौ वर्षको यात्रा तय गरेको हो । मिति २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको उक्त कम्पनीले आजबाट चौथो...


ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर स्वीकृत, बीमितिले ४३ देखि ७५ रुपैयाँसम्म पाउने

काठमाडौं ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीले बीमा समितिबाट स्वीकृत भएको आकर्षक बोनसदर सार्वजनिक गरेको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन बारे कम्पनीको बिमाङ्कीबाट...


युनियन लाइफ इन्स्योरेन्सद्वारा १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । घातक रोगबाट पीडित बनेका सुशिल कुमार यादवलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीका सिईओ मनोज कुमार लाल कर्णले सो रकम बराबरको चेक हिजो हस्तान्तरण गरेका छन् । युनियन लाइफ इन्स्योरेन्स...


एशियन लाइफद्वारा कीर्ते बीमा पोलिसी जारी, अनैतिक कार्यमा संलग्नको बचाउ गर्दै सिईओ श्रेष्ठ

काठमाडौं । संस्थागत सुशासन बिग्रेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कीर्ते बीमा पोलिसी जारी गर्ने गरेको खुलेको छ । सो कम्पनीको बारा शाखाले एउटा व्यक्तिको बीमा पोलिसीमा अर्कै व्यक्तिको फोटो राखेर कीर्ते बीमा पोलिसी जारी गरेको खुलेको हो । बीमितको सुरक्षाको...


ज्योति लाइफले दियो बीमितको परिवारलाई ५४ लाख ५८ हजार रुपैयाँ

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको निधन पश्चात उनको परिवारलाई...


ज्योति लाइफद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमितको परिवारलाई ४ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीको विर्तामोड शाखाले बीमित मिथलेश कुमार दासका बुबा दयानन्द...


निक्षेपको ब्याजदर बढ्दा बीमा कम्पनीहरुलाई राहत, बीमा कम्पनीको आम्दानीमा तत्काल बृद्धि नहुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत एक वर्षदेखि घटाएको ब्याजदर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केही बृद्धि गरेपछि बीमा कम्पनीहरुमा भने आम्दानी बृद्धि हुने आशा पलाएको छ । बैंकहरुको ब्याजदर बढेपनि जीवन बीमा कम्पनीहरुको आम्दानीमा तत्काल बृद्धि नहुने...