आईएमई लाइफ इन्स्योरेन्सको १३४ औं शाखा कन्चनपुर जिल्लाको पुनर्वासमा

काठमाडौं । आईएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले थप एक नयाँँ शाखा बिस्तार गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक शुभारम्भ गरेको हो । उक्त बिस्तारित शाखा कार्यालयको उद्घाटन कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले...


बीमा समितिद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धमा नयाँ निर्देशन, माघ १ गतेदेखि लागू हुँदैछ नयाँ नियम

काठमाडौं । बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धमा यही कार्तिक १७ गते नयाँ निर्देशन जारी गरेको छ । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई अनिवार्य पालना गर्नुपर्ने भन्दै जारी नयाँ निर्देशिका अनुसार...


कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक...


प्राइम लाइफको १४औं साधारण सभा मंसिर १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा दिउँसो २ बजे बस्ने गरी डाकेको हो । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको १४९ औं...


सानिमा लाइफको बालसौगात बीमाप्रति अभिभावकहरुको आकर्षण बढ्दै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ल्याएको सानिमा बाल सौगात (सावधिक) जीवन बीमा योजनामा अभिभावकको आकर्षण बढ्दै गएको पाइएको छ । बालबालिको उच्च शिक्षाको लागि सानिमा लाइफले सानिमा बाल सौगात योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाले प्रतिफल र जोखिम...


राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच बीमा सम्झौता

काठमाण्डौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने र उनीहरुलाई राहत पुर्याउने उद्देश्यले जीवन बीमा गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाली...


प्राइम लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । प्राइम लाइफ  इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कर्णाली प्रदेश सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ८ बस्ने बीमित लक्ष्मि खड्का क्षेत्रीको...


ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् । आर्थिक वर्ष सकिएको तीन महिनामा...


प्राइम लाफको साधारण सभा मंसिर १९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश प्रयोजनको लागि शेयर दाखिला खारेज किताब (बुकक्लोज)को मिति तय भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्नको लागि साधारण सभा र बुकक्लोजको मिति तोकेको हो । कम्पनीको...


गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीले ५.५००४१७४% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ६५२ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको...


लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा मृत्यु बीमा दाबी वापतको रकम भुक्तानी

काठमाडों । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल ले मृत्युदाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको दमौली शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।कम्पनीले एक कार्यक्रम आयोजना गरि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्वर्गीय प्रेमचन्द्र पुनको परिवारलाई मुत्यु...


नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चौधरीलाई

काठमाडौं । नेपाल लाइफको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुशिल कुमार चौधरीलाई दिएको छ । कम्पनीको संचालक समितिको बैठकले सिईओ सन्तोष प्रसाईले दिएको राजिनामा स्वीकृत गर्दै डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको...


गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५।७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आगामी मंसिर १० गते बोलाएको वार्षिक साधारण सभाका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले आज सोमबारसम्म कायम शेयरधनीले...


सिईओ बनेको ७ महिनामै नेपाल लाइफका सन्तोष प्रसाईद्वारा राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बनेको सात महिना १० दिनमा सन्तोष प्रसाईले राजिनामा दिएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गत जेठ महिनादेखि व्यवस्थापनसँग कुरा मिल्न छोडेका सिईओ प्रसाईले आज पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।...


गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि (कात्तिक २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आगामी मंसिर १० गते बोलाएको वार्षिक साधारण सभाका लागि कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले भोलि...


बीमा प्रशासक, कर्मचारी, अभिकर्तादेखि अर्थमन्त्री जनार्दन शर्माले यसरी मनाए तिहार

काठमाडौं । आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दशैंभरि र विश्वभर छरिएर रहेका नेपालीहरुले हर्षोल्लासपूर्वक मनाएका छन् । राष्ट्रिय पर्वको अवसरमा सरकारले विदा दिएकोले बीमाकर्मीहरुले पनि तिहार भव्य रुपमा मनाएका छन् । बीमा कम्पनीका सिईओदेखि कर्मचारीसम्म, बीमा अभिकर्ता, नियामक...


सन नेपाल लाइफको ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोिकएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।...


एकचुरी भ्यालुएन स्वीकृती भएसँगै आठ कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?

काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन्। बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा आठ जीवन बीमा कम्पनीले नयाँ बोनस दर...


चाडपर्वमा कम खर्च गरेर बीमा गरौ, चाहे जस्तो पोलिसी कसरी छनोट गर्ने ?

काठमाडौं । चाडपर्व लागेसँगै हामीमा फर्जुल खर्च गर्ने प्रचलन बढ्दे नै रहेको छ। भाईटिका, दाजुभाई तथा दिदीबहिनीबीचको खास सम्बन्धलाई महत्व दिने पर्व हो । भाईटिकामा तिहारको भाइटीका विशेष गरी दिदीभाइ तथा दाजुबहिनीका लागि महत्त्वपूर्ण पर्व मानिन्छ । तिहारमा चेलीले आफ्ना...


दाजु बहिनीबीचको अटुट सम्बन्धलाई जीवन बीमा पोलिसीले थप कसिलो बनाऔं

जीवन बीमा विश्लेषण काठमाडौं । तिहार नेपालीहरुको महान् पर्व दशै पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । पाँच दिनसम्म मनाइने...