बीमा कम्पनीहरुलाई साईन बोर्डमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साईन बोर्डहरुमा अनिवार्य रुपमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न निर्देशन दिएको छ ।बीमा समितिले आज एक निर्देशन जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा कम्पनीहरुले आफनो साईनबोर्ड वा कार्यालयको बोर्डमा...


१८ स्वदेशी जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३८ अर्ब कुल बीमाशुल्क, कुनको कति ?

काठमाडौं । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीमध्ये नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकी कम्पनी मेट लाईफ एलिकोको नेपालस्थित शाखा...


चन्द्रगढी र पोखरामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाईफ कार्यक्रम चन्द्रगढी र पोखरामामा सम्पन्न भएको छ। बिरेन्द्र नमुना क्याम्पस, चन्द्रगढि झापामा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा मंसिर २ गते...


प्राइम लाइफको १५% लाभांश पाउन मंसिर ९ गतेसम्म कायम हुनुपर्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले १४ औं साधारण सभा मंसिर १९ गते आइतबारका दिन गर्ने भएको हो । साथै साधारण सभा प्रयोजन...


निर्जीवन बीमा कम्पनीले ९१ करोड ५१ लाख नाफा कमाए : कसको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको मुनाफा २ दशमलव १५ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा ९३ करोड ५२...


राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३७ अर्ब, सबै सूचांकमा गर्यो प्रगति

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले सबै सूचांकमा प्रगति गरेका छ । संस्थाले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गर्दै सुधारको मार्र्गमा अघि बढेको देखाएको हो । संस्थानको जीवन बीमा कोष २१ प्रतिशतले बृद्धि भएको छ...


आइएमई लाइफ इन्स्योरेन्सको जुम्ला शाखाद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं।  आइएमई लाइफ इन्स्योरेन्स कम्पनि जुम्ला शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । जिल्लाको कनकासुन्दरी गा.पा.वडा न. ३ ओखरपाटा गौरी निवासि स्वर्गीय धौली बुढाले २०७६ सालमा ५ लाख रुपैयाँ बराबरकोृ बीमाङ्कको को बीमा गर्नु भएको थियो । उनको २०७८ भदौ...


ज्योति लाइफको वैदेशिक रोजगार म्यादी जीवन बीमा अब थप प्रविधि मैत्रि

नेपालीहरु व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको लागी जाँदा गरिने म्यादी जीवन बीमा वापतको बीमाशुल्क बुझाउने सुविधा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्ष देखि दिँदै आएको र सो सुविधालाई थप विस्तार गर्दै म्यान पावर मार्फत वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले...


भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, कृषि बीमामा दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानिय कृषकको माग

काठमाडौं । बीमा समितिले भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नगरपालिकामा सुनिल प्रजापती थिए । त्यस्तै विशेष अतिथि रजनी जोशको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न गरिएको हो । साथै सम्पुर्ण...


ज्योति लाइफद्धारा व्यतित बीमालेखमा ब्याज छुट

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै मंसिर १ गतेदेखि मंसिर २९ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट प्रदान गर्ने जनाएको हो...


प्राइम लाइफको जीवन बीमा कोष १५ अर्बमाथि, खुद नाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा १५ अर्बभन्दा बढि सचिती गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २७.०८ प्रतिशतले बृद्धि गरी १५ अर्ब ७२...


पहिलो त्रैमासमा ज्योति लाइफको तीव्र प्रगति, जीवन बीमा कोष दोब्बर, तथ्याङ्कमा यस्तो देखियो कम्पनी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो तीन महिनामा तीव्र प्रगतिसाथ बीमा व्यवसाय गरेको छ । कम्पनीले आज प्रकाशन गरेको प्रथम त्रैमासिकक वित्तिय विवरण अनुसार जीवन बीमा कोष दोब्बरभन्दा बढिले बृद्धि भएको छ भने जीवन बीमा शुल्क...


राष्ट्रिय बीमा संस्थानलाई टेकओभर गर्ने बीमा समितिका अध्यक्ष सूर्य सिलवालको चेतावनी

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संस्थागत सुशासनमा पछाडि परेको सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानलाई टेकओभर गर्ने चेतावनी दिएका छन् । संस्थानको हिजो ललितपुरको लगनखेलमा २० औं शाखा कार्यालयको उद्घाटनमा प्रमुख अतिथिको रुपमा...


२७ अर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो एशियन लाइफ, तीन महिनाको विवरणमा कम्पनीको तथ्याङ्क

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २७ अर्ब रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार गत आवको तीन महिनाको समीक्षा अवधीको तुलनामा २१.२२ प्रतिशतले जीवन...


२७ प्रतिशत लाभांश घोषणा दिने एशियन लाइफको निर्णय, बोनस र नगद कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २७ प्रतिशत लाभांश घोषणा गरेको छ ।कम्पनीको मंगलबार साँझ बसकोे संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश दिने घोषण गरेको हो । कम्पनीको...


नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका १९वटै जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा हेरिर्ने गरिन्छ । तीन वटै जीवन बीमा कम्पनीहरुले...


नेशनल लाइफको जीवन बीमा कोष ४४ अर्बमाथि, २३ प्रतिशत खुद बीमा शुल्क बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा ४४ अर्ब ८९ करोड १८ लाख दुई हजार ५१९ रुपैयाँ जम्मा गरेको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २४.९० प्रतिशतले...


सन नेपाल लाइफको सबै सूचकमा सकारात्मक सुधार

काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भएर ५७ करोड ४८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा...


नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री

साताको तेस्रो दिन आज बजार खुलेको डेढ घण्टाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ । नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुकोेनेपाल लाइफको आज सर्वाधिक खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार...


आइएमई लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क ९० प्रतिशतले बढ्यो, अन्य सूचक यस्तो देखियो ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले कुल बीमाशुल्क गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९० प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले...