प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सम्पन्न भएको हो । सभाले आ।व २०७६र७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि...


सात प्रदेशमा कार्यक्षेत्र तोकेर १४ वटा लघुबीमा कम्पनीको लाईसेन्स दिन बीमा समिति ‘मुभ’

काठमाडौं । बीमा समितिले १४ वटा लघुबीमा लाईसेन्स वितरण गर्ने तयारीमा अघि बढेको छ । यसअघि थर्मल गन तस्करलाई सेटिङमा लाईसेन्स दिएको बीमा समितिले पुनः १४ वटा लघु बीमा कम्पनीको लाईसेन्स वितरण गर्न लागेको हो । पुनर्बीमा नेपालमै गर्नुपर्ने...


लाभांश प्रस्ताव पारित सहित प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदै

प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदैछ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सभा दिनको २ बजे हुदै छ। सभामा कम्पनीले आ।व २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि...


पाँच जिल्लामा ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले हेटौंडा, दमौली, भिरकोट, बादबर्दिया र कोहलपुरमा ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिंदै आएको छ । आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा...


नयाँ स्वरुप सहित आइएमई लाइफले ल्यायो च्याटबोट सुविधा, के परिमार्जित भयो त ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ग्राहकहरुको आग्रहमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ।्कम्पनीले डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने नयाँ स्वरुपमा ल्याएको कम्पनीले जनाएको छ। एक...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ अष्ट्रेलियाको सिड्नीमा हुने, सहभागी हुने मौका अझै बाँकी

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । मिलियन डलर राउण्ड टेवल संस्थाका अनुसार सन् २०२२ को अक्टोवर २८ देखि ३१ अर्थात २०७९...


रिलायन्स लाइफकै उत्कृष्ट नमिता न्यौपाने माओवादी केन्द्रको विराटनगर महानगर सचिवमा निर्वाचित

बिराटनगर । रिलायन्स लाइफकी उत्कृष्ट बीमा व्यवसायी नमिता न्यौपाने नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सचिव पदमा निर्वाचित भएकी छिन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो भव्य रुपमा उद्घाटन गरेको पार्टीको प्रथम नगर सम्मेलनबाट न्यौपाने विराटनगरको सचिव पदमा निर्विरोध निर्वाचित...


रिलायन्स लाइफको साधारणसभाको मिति तय, लााभांश पारित प्रस्ताव मुख्य एजेण्डा

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण...


एशियन लाइफ इन्स्योरेन्सका देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा, भव्य सम्मान र तालिम जारी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा भेला भएका छन् । कम्पनीले बीमा अभिकर्ताहरुको क्लव मेम्वर कन्फ्रेन्समा भाग लिन २७० जना भन्दा बढि बीमा अभिकर्ताहरु पोखरामा पुगेका हुन् । कम्पनीले देशैभरिबाट छानिएका उत्कृष्ट २७० जना...


जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

काठमाठौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा योजना दिने प्रवित्ति बढ्दै गएको छ । यसै क्रममासिद्धार्थनगर न।पा। वडा नं। ८, रुपन्देही बस्नुहुने यूवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार दिएका छन् । युवा उद्यमी रवि...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ उत्कृष्ट, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल ११ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको...


तेमाल गाउँपालिका बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, स्थानियमा बीमा जानकारी करिब शून्य

काठमााडौं । बीमा समितिले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । यसअघि पनि समितिले सबै स्थानीय तहमा बीमा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ। काठमाडौं नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिकाका स्थानियले बीमाबारे अझै...


एशियन लाइफद्धारा २ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित हिरण बहादुर बस्नेतकी श्रीमति इन्द्रमाया बस्नेतलाई बीमा दाबी वापतको १...


सन नेपाल लाइफद्धारा ब्यतित बीमालेख पुनर्जागरण गराउँदा बिलम्ब शुल्कमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा मंसिर २९ गतेसम्म पुनर्जागरण गराएमा बिलम्ब...


बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी

काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर...


पुनर्बीमा निर्देशनबारे बीमा समितिको निर्णयका विरुद्धमा उत्रन चेम्बर अफ कमर्शका अध्यक्ष मल्लको आह्वान

काठमाडौं । नेपाल पुनर्बीमाको विवादास्पद निर्देशनप्रति आपत्ति जनाउँदै उद्योग वाणिज्य सम्बद्ध संगठनहरु र बीमा कम्पनीका अध्यक्ष एवं संचालकहरुले बीमा समितिको निर्णइ गलत भएको भन्दै औपचारिक रुपमा विरोध जनाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजनले आयोजना गरेको कार्यक्रममा...


जीवन बीमा कम्पनीहरुले कात्तिकमा आर्जन गरे १० अर्बभन्दा बढि बीमाशुल्क, कुनले कति गरे ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा १० अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा सम्ममा १० अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । कात्तिक महिनामा नेपाल...


बीमा समितिका अध्यक्ष सिलवाललाई अर्को धक्का, नयाँ सञ्चालकद्वारा बैठकमा सहभागी हुन अस्वीकार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिमा पठाएका सञ्चालक शोभाकान्त पौडेले नजाने भएका छन् । यससँगै बीमा समितिमा गलत धन्दा गर्दै अदृष्य रुपमा भ्रष्टाचार गर्दै आएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल थप संकटमा परेका छन्। बीमा समितिका अध्यक्ष...


यूनियन लाइफको स्वतन्त्र विज्ञ संचालकको राजिनामा स्वीकृत, दिगम्बर झा बने नयाँ संचालक

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र विज्ञ संचालक देबी प्रसादले राजीनामा दिएका छन् । नेप्सेमार्फत एक सूचना जारी गर्दै कम्पनीले आज यस्तो जानकारी दिएको हो । सोमवार सम्पन्न संचालक समितिको बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ ।मिक्वाखोला गाउँपालिका ५ का बीमित स्व। टाशी शेर्पाको निधन पश्चात उनको श्रीमती फुलमाया तामाङलाई मृत्यु दाबी बापतको ५ लाख ६ हजार ५ सय रुपैयाँ...