बनस्थलीमा नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कं। लि। का वरिष्ठ व्यवसाय प्रबन्धक सुमन श्रेष्ठले आफ्ना बिमितहरु तथा अभिकर्ताहरुको सुबिधालाइ मध्यनजर गर्दै आफ्नै निवास क्षेत्र बनस्थली ढुँगेधारामा मा एक बिशेष समारोहको आयोजना गरि एजेन्सीि कार्यालयको शुभारम्भ गरिएको छ । कम्पनीको कलंकी...


बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य...


सूर्या लाइफ इन्स्योरेन्सको बुक क्लोजका मिति तय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ...


सानिमा लाइफ इन्स्योरेन्सको वुटवल शाखाद्धारा नेपाल अपाङ्ग आश्रममा सहयोग

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक उत्सवको अबसरमा खाद्यान्न सामग्री प्रदान गरेको छ । बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि खाध र अन्य सामग्री इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई हस्तान्तरण गरेका थिए...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको बाजुरा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । बाजुरा बडिमालिका नगरपालिका ६ का बीमित धनबहादुर खड्काकी श्रीमती सिता खड्कालाई २ लाख...


एशियन लाइफ इन्स्योरेन्सद्धारा व्यतित बीमालेखमा ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु मंसिर २४ गतेदेखी माग १६ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज...


बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

काठमाडौं । बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा बीमित हित संरक्षण कोष खडा गर्न अध्ययन समिति गठन भएको हो । समितिका कार्यकारी...


सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा पुष १९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १९ गते सोमबार होटल हैरिसन प्यालेस, विराटनगरमा गर्ने निर्णय गरेको...


सूर्या लाइफ इन्स्योरेन्सको १३  प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । आर्थिक वर्ष २०७६र७७ को लाभांश मंसिर २२ गते बीमा समितिबाट स्वीकृत भएको हो । कार्तिक १३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता...


पुनर्बीमा निर्देशन सम्बन्धमा २ बीमक संघको ज्ञापन पत्र समितिमा, तत्काल फिर्ता गर्न माग

काठमाडौं स्वदेशमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशन फिर्ता लिन जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन् । दुवै संघले पत्रचार मार्फत बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन्, जुन ज्ञापन पत्र आज (बुधबार)...


प्रगतिपथको पाँचौं वर्षमा सानिमा लाइफ, अझै बढि लाभ, सरल र उत्तरदायी बीमा व्यवसायमा जोड

काठमाडौं । स्थापनाकालदेखि नै दीगो, भरपर्दो र विश्वसनीय बीमा व्यवसायमा लागेको सानिमा लाइफको प्रगतिपथमा लम्कने क्रम जारी छ । चार वर्षअघि आजैका दिनबाट औपचारिक कारोबार सुरु गरेको सानिमा लाइफ चौथो वसन्तहरुमा आशालाग्दो प्रगति गर्दै आधा दशकको यात्राको क्रममा बीमितलाई...


विराटनगर र पर्वतको ६ स्थानमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विराटनगर र पर्वतको विभिन्न स्थानमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले युवा र विद्यार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा उक्त कार्यक्रम सम्पन्न...


पाँच जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, नगद र बोनस कुनको कति ?

काठमाडौं । पाँच जीवन बीमा कम्पनीहरुले  आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गरिसकेका छन् । हाल संचालित १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीले अघिल्लो आर्थिक बर्षको लाभांश घोषणा गरेका हुन् । पाँच जीवन बीमा कम्पनीहरुमध्ये एशियन लाइफले सबैभन्दा धेरै...


नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक गरेकै दिन सरस्वति कार्कीले लिए बीमा पोलिसी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ समुन्नत जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बीमा योजना सार्वजनिक गरेकै दिन ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर सरस्वति कार्कीले बीमा पोलिसी लिएकि छिन् । उक्त बीमा सुरुवाती बीमालेखको रुपमा दर्ता...


बीमाङ्कको तीन गुणा जोखिम बहन हुने नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । देशैकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृति पश्चात नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजैदेखि बिक्री गर्ने गरी सार्वजनिक गरेको नयाँ बीमा योजनामा बीमाङ्कको तीन...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् । नेपाल लाइफ...


मेट लाइफ २१ औं वर्षमा, स्थापनाको २० वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम

काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाउन लागेको हो । २०५८ साल...


प्राइम लाइफको नयाँ संचालकहरु निर्वाचित

काठमाडौं । प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट र सर्वसाधराण शेयरधनीको तर्फबाट गरी कुल ७ जना संचालक नियुक्त भएका हुन् । संस्थापक...


प्राइम लाइफ इन्स्योरेन्सको सिइओ भट्टराईको वार्षिक तलब ८९ लाख रुपैयाँ माथि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार भट्टराईले वार्षिक तलब सुविधाबापत ८९ लाख रुपैयाँ माथि बार्षिक साधारणसभाबाट पारित भएको छ । आज सम्पन्न कम्पनीको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ मा भट्टराईले कम्पनीबाट तलव बापत बुझेको...


सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण मंसिर १८ गते शुक्रबारको दिन होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक...