२८ प्रतिशत जनतामा बीमा पहुँच, कुल बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो

काठमाडौं । बीमाको पहुँच २८ प्रतिशतको जनसङख्यामा पुगीसकेको छ। बीमा समितिले प्रंकाशन गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८ दशमलव ०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार(म्यादी...


गुराँस लाइफमा वर्षौै काम गरेका कर्मचारीमाथि अत्याचार, पुरानाको बढुवा नहुने, अन्य कम्पनीबाट तानेका कर्मचारीको ७ तहसम्म बढुवा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनले आफ्ना कर्मचारीहरुमाथि चरम विभेद गर्दै आएको छ । कम्पनीका नियुक्त सिईओ विपिन कुमार लालले पुराना कर्मचारीमाथि अन्याय र आफूसँगै एलआईसीबाट ल्याएका कर्मचारीहरुलाई काखा च्याप्ने निर्णयका कारण कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु आक्रोसित बनेका...


बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...


नेशनल लाइफ र निर्धन लघुवित्तबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र निर्धन लघुवित्तबीच बीमा सेवा सम्ब्न्धी सम्झौता भएको छ। एक औपचारिक कार्यक्रमकाबीच कम्पनीको सिईओ सुरेश प्रसाद खत्री र लघुवित्तका सिईओ जनार्दन देव शर्माबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको हो । कम्पनी र लघुवित्तबीच...


सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको दिक्तेल, ओखलढुङगा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान र उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा...


२१ प्रतिशत लाभांश बितरण गर्ने एलआइसी नेपालकाे घाेषणा, बाेनस र नगद कति ?

काठमाडाैं । एलआइसी नेपालले २१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणाा गरेकाे छ। कम्पनीकाे  बसेकाे सञ्चालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे । एलआईसी नेपालको मुख्य कार्यालयमा आज बसेको बोर्ड बैठकले आव २०७६।०७७ मा आर्जित मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण...


नेशनल लाइफद्धारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको दिक्तेल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बिहिबार केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानी निवासी बीमित प्रविन गुरुङको परिवारलाई...


मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन पौने ५८ अर्ब रुपैयाँ, कुनले कति कमाए ?

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा पौने ५८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।हाल संचालनमा रहेका ५७ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । मंसिर महिनामा सबैभन्दा धेरै नेपाल लाइफ...


सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पौडलको कार्यकाल पुनः थप, समितिबाट स्वीकृत आउन बाँकि

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पोषक राज पौडलको कार्यकाल पुनः थप भएको छ । कम्पनीको संचालक समितिको बैठकले उनलाई पुन चार बर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यअवधि यहि महिनामा...


सूर्या लाइफको तेह्रौं साधारण सभा पुष १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा पुष १९ गते होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने...


महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो ७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख १४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । झापाको हल्दिबारि गाउँपालिका वडा नं.१ गोल्धापका अम्बरजीत ठाकुरको परिवारलाई कम्पनीले उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीका उपक्षेत्रीय प्रबन्धक...


नेशनल लाइफको एक दशकको लाभांश इतिहास, ७२ प्रतिशतसम्म प्रतिफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ताहरुको रुचाईमा पर्ने गर्दछ । लगानीकर्तालाई उचित प्रतिफल दिनुको साथै कम्पनीको आर्थिक अवस्था पनि बलियो भएको कारण कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइन्छ । साथै नेशनल लाइफले विगतमा राम्रो प्रतिफल दिने गरेका...


रिलायबल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । कम्पनीले चिफ बिजनेश अफिसर १ जना, प्रदेश ५,६ र ७ का लागि रिजनल म्यानेजर...


सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं.३ निवासी धन बहादुर झाँक्रीको परिवारलाई १० लाख रुपैयाँ विमांक र किरिया खर्च तथा अन्य खर्च वापत १...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा नेपालकै नं. १ अभियान सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै न.ं १” अभियान सार्वजनिक...


एलआईसी इण्डियाको आईपिओ यो वर्ष नआउने, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको भारतीय जीवन बीमा निगम (एलआईसी) को आईपिओ यस वर्ष नआउने निश्चित भएको छ । भारतको मूल्याङ्कनमा ढिलाईको कारण आगामी नयाँ बर्षमा आउने भनिएको आईपीओ नआउने निश्चित देखिएको छ । आर्थिक वर्ष २०२२ को...


आइएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । कम्पनीले वार्षिक रुपमा आयोजना गरिने उक्त अवार्ड शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा कम्पनीको कर्पोरेट क्लबमा पर्न सफल २ सय जना...


गुराँस लाइफका कर्मचारीले सिईओ विपिन कुमार लालको घाँटी समातेपछि …

काठमाडौं । गैर कानुनी रुपमा कर्मचारी सरुवा तथा पदस्थापन गर्ने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ विपिन कुमार लालको आफ्नै कर्मचारीहरुले घाँटी समातेका छन् । गत बुधबार भएको सो घटनापछि गत शुक्रबार सहमतिमा मेलमिलाप भएको छ । एलआईसी नेपालबाट आफूसँगै...


बाग्लुङ,बारा र मकवानपुरमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ । गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विधालयमा कार्यक्रम संचालन पछि देश भरीका २५ जिल्लाको ८०...


गुराँस लाइफद्वारा ७ जना प्रदेश प्रमुखलाई कारवाही !

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सात प्रदेशको जिम्मवारी दिएकाहरुलाई कारवाही गरेर शाखामा सुरुवा गरिएको खुलेको छ । उनीहरुलाई कारवाही गरेर शाखामा सुरुवा गरिएकोमा गत शुक्रबार मिलापत्र गरिएको खुलेको छ । शाखा प्रमुख भइसकेका व्यक्तिहरुलाई शाखामा सरुवा गर्नुको कारणबारे...