दोस्रो त्रैमासमा महालक्ष्मी लाइफको फराकिलो प्रगति, जीवन बीमा कोष ५२% ले बृद्धि, सबै सूचांकमा प्रगति

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरणमा फराकिलो प्रगति गरेको देखिएको छ । तथ्याङ्कमा अन्य कम्पनी भन्दा निकै पछाडि रहेपनि कम्पनीले बीमा व्यवसायको दीगो विकास...


सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइओएस एप थप सुविधा सहित अपग्रेड गरि एपस्टोरमा उपलब्ध गराएको छ । कम्पनीले ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउने क्रममा आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै आफ्ना ग्राहकहरुको व्यस्तता र...


ज्योति लाइफ इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २४ गते सोमबार बुकक्लोज गर्नेभएसँगै आज (माघ २३) गते सम्म कायम शेयरधनीहरुे मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष...


नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट कायम...


सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले...


एलआईसी नेपाल र जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका...


एशियन लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीले २५ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारणसभाले २५ प्रतिशत बोनस र दुई प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट आज...


एलआइसी नेपालले ७६ शाखाबाट बीमा अभिकर्ताको तालिम दिने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत्त तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए अनुसार बीमा अभिकर्ता आधाभुत तालिम संचालन गर्ने...


ज्योति लाइफ इन्स्योरेन्सका सिईओ खत्रीको शैक्षिक योग्यताबारे अख्तियारमा उजुरी, समितिलाई छानविन गर्न निर्देशन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीको शैक्षिक योग्यता प्रमाणपत्र नेपालमा अयोग्य रहेकोले कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बीमा समिति स्रोतका अनुसार भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान...


एशियन लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको साधारण सभा भोलि

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (माघ २१ गत) बस्दैछ । एशियन लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा शुक्रबार बस्दैछ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३...


सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो म्यादी बीमा वापतको रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा वापतको रकम भुक्तानी गरेको छ।कम्पनीले वैदेशिक रोजगारीको क्रमममा मृत्यु भएका ओम बहादुर घति मगरकाृ पत्नी नविना घतिलाई मृत्यु बीमा वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मृतकको पत्नीलाई बीमा दाबी...


सानिमा लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीका बीमितको निधनपछि कम्पनीले आश्रित परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्पलाल...


सूर्या लाइफ इन्स्योरेन्सको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको ८ हजार १५८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनी संंस्थापक शेयरधनी एनआइसी एशिया बैंकले आफ्नो नाममा...


नियमनमा लय पक्रदै बीमा समिति, गलत गर्नेमाथि थप कारवाही गर्न दरिलो हिम्मत जरुरी छ

काठमाडौं । बीमा कम्पनीहरुप्रति पछिल्लो समय बीमा समिति आक्रामक बन्दै गएको छ । बीमा समितिले जारी गरेको पछिल्लो निर्देशनप्रति बीमा कम्पनीहरुले विरोध गरिरहेको हुँदा समितिले कम्पनीहरुप्रति आक्रामक बन्दै गएको देखिन्छ । यस अघि यती धेरै कम्पनीहरुलाई बीमा समितिले जरिवाना...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको टीकापुर शाखाद्वारा मृत्यु दाबि भुक्तानी गरेको हो ।कम्पनीले मृतकको परिवारलाई २ लाख ८२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । जानकि गाउँपालिका वार्ड न –...


आइएमई लाइफ इन्स्योरेन्सको नयाँ मस्कट सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले नयाँ मस्कट सार्वजनिक गरेको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन्। अबको युग डिजिटल प्रविधिउन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत...


शेयर बजारबाट कमाएको पैसाले छोराले दिए बुबाको जन्मदिनमा बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरको समयमा बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दो छ । यसैक्रममा २० बर्षे छोरा प्रकाश सापकोटाले शेयर बजारबाट कमाएको पैसाले आफनो बुबा हिरालाल सापकोटाको जन्मदिनमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ६० हजार रुपैयाँको...


दोस्रो त्रैमासमा थप अब्बल बन्दै ज्योति लाइफ, जीवन बीमा कोषमा पाँच अर्बभन्दा बढि संचिती

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरणमा ज्योति लाइफको बीमा व्यवसाय थप बलियो बनेको देखिएको छ । कम्पनीले गत आवको समीक्षा अवधीको तुलनामा जीवन बीमा...


बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफका अभिकर्ता आन्दोलित

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको बोनसदरमा चित्त नबुझेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले त्यसको विरोध गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सका...


सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीद्धारा मृत्यु दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई विमांक रु एक लाख र आर्जित बोनस वापतको रकम रु बाह्र हजार नौ सय...