दोस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सको प्रगति, झण्डै आधा खर्बको जीवन बीमा कोष, २४% ले बढ्यो बीमा शुल्क

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै अब्बल कम्पनीको रुपमा आफूलाई कायमै राख्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण...


राष्ट्रिय बीमा संस्थान खुद बीमाशुल्क आर्जनमा सामान्य सुधार, मुनाफा कति ? 

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको  छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको मुनाफा १२.१४% ले...


दोस्रो त्रैमासमा एलआईसी नेपालको जीवन बीमा कोषमा ८६ अर्बमाथि, खुद बीमा शुल्क झण्डै १० अर्ब संकलन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले आज प्रशाति गरेको वित्तिय विवरण अनुसार जीवन बीमा कोष १६.४९ प्रतिशतले बृद्धि गरी ८६ अर्ब ४९ करोड ११ लाख १३...


मेट लाइफ इन्स्योरेन्स कम्पनीका खुद नाफा घट्यो

मेटलाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको यस त्रैमाससम्ममा खुद नाफा ३६.४० प्रतिशत घटेर १० करोड ३९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १६...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं  । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै...


रिलायन्स लाइफको बीमाशुल्क आर्जन २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीको बीमाशुल्क आर्जन २२...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा ?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (माघ २७ गते) बस्दैछ । सभा बिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक...


नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्ने छुटको मौका सकिदै, अब दुई दिन मात्रै बाँकी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २० गतेबाट सुरु गरेको व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजना अवधी समाप्त हुन लागेको छ । यही माघ मसान्तसम्मको लागि सञ्चालन गरेको उक्त छुट अफर अबको दुई दिनपछि सकिने छ ।...


दोस्रो त्रैमासमा सानिमा लाइफको प्रगति, झण्डै तीन अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी २२% ले बृद्धि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सबै सूचांकमा गत वर्षको तुलनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत...


नेपाल लाइफको लाभांश हालसम्मकै थोरै, नौ वर्षको इतिहासमा कम लाभांश दिँदा शेयर बजारमा हलचल

काठमाडौं । नेपालको नम्वर एक जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश इतिहासकै सबैभन्दा कम दिने प्रस्ताव गरेको छ । नेपाल लाइफको झण्डै २० वर्षे इतिहासमा सबैभन्दा कम अर्थात १४ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश...


अजोड इन्स्योरेन्स सहित ४ कम्पनीको साधारण सभा फागुनमा हुँदै, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । चार कम्पनीहरुले वार्षिक साधारण आह्वान गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्सले चौथौ, अजोड इन्स्योरेन्सले चौथौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी)ले १९औं र जानकी फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा फागुन महिनामा डाकेका हुन् । तीन बीमा...


२२ अंकले घट्यो नेप्से, जीवन र निर्जीबन बीमा उपसूचक सर्वाधिक घट्दा ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार पनि नेप्सेमा गिरावट आएको छ । यस सातामा सोमबार सामान्य अंकले बढेको नेप्से अन्य सबै दिन घट्न पुगेको हो । आज नेप्से परिसूचक २२ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत...


मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचिमा

काठमाडौं । मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी” हरुको सूचिमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर,...


महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेडा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा भोलि (माघ २७ गते) बस्दैछ । सभा बिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक...


सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको ५ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दावी रकम भुक्तानी गरेको छ। कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको रु ५ लाख हस्तान्तरण गरेको छ । बीमितले बीमालेख लिएको १...


जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार 

बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा गुल्मीको कालीगण्डकी गाउँपालिका-१ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आउनु भएकी सिर्जना खरालपाण्डेले छोरा दर्शन पाण्डे लाई १० लाखको जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएकी छ्न्...


रिलायबल नेपाल लाइफको जीवन बीमा कोष दोब्बर बृद्धि, व्यवसाय फैलदा मुनाफा बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष झण्डै दोब्बर बृद्धि भएको छ । कम्पनील्े आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ८९.२८ प्रतिशतले बृद्धि भई एक अर्ब ९० करोड...


यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक, दुई गुणा बीमाङ्क रकम र बोनस सुविधा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम...


महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा रकम भुक्तानी

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्युपछि उनका परिवारलाई मृत्यु दावी रकम...


ज्योती लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको शेयर मूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी), ज्योती लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो । एलआइसिले २०%, ज्योती लाइफ इन्स्योरेन्स्ले १०%...