गुराँस लाइफ इन्स्योरेन्ससहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गँुरास लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । गुराँस लाइफको ५.५००४...


ज्योति बुट अब अझै बढी गुणस्तरीय र प्रभावकारी

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई ध्यानमा राखी नयाँ नयाँ सुबिधा थप्दै जाने क्रममा ज्योति बुट लाई अझ बढी गुणस्तरीय र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको छ ।ज्योति बुट कार्यन्वयनमा ल्याए पश्चात कम्पनीका कर्मचारीले भौतिक रुपमा प्रतिक्रिया दिने...


अन्ततः नाराबाजीका बीच एमसीसी संसदमा टेबुल

काठमाडौं । चर्को नाराबाजीका बीचमा आज प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गरिएको छ । आज अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबुल गरिरहँदा संसदमा माओवादी, एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के–केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल १२ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा...


ज्योति लाइफको आइपीओ जारी भएको पहिलो बर्षमै १०% बोनस शेयर प्रस्ताव पारित

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको । सभा आज वाटरफ्रन्ट रिर्सोट, लेकसाइड, पोखरा कास्कीमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको...


मन्त्रिपरिषदद्धारा राष्ट्रिय बीमा संस्थान अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत

काठमाडौं । हिजो बिहिवार बसेको नेपाल मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत गरेको छ । संस्थानका अध्यक्ष कँडेलले गत महिना राजिनामा दिएका थिए । सरकारका प्रबक्ता सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो बसेको मन्त्रिपरिषदका बैठकको...


आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशबाट ३९ जना शाखा प्रमुख, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशबाट ब्रान्च म्यानेजर र विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वागमती र गण्डकी प्रदेशका लागि स्टेट बिजनेश हेडमा २ जना, धनगढी र...


नेशनल लाइफको वार्षिक साधारण सभा फागुन २९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान...


छोरी जन्मेकै दिन २५ लाखको बीमा उपहार

काठमाडौं ।  सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेज माधब शर्माले दोस्रो सन्तानको रूपमा छोरी जन्मेको दिन नै छोरिको नाममा २५ लाखको बीमा गराएको छ । बीमा अभियान्ताको रुपमा लामो समय देखी सुर्या लाइफमा आबद्ध भइ...


बिमितका परिवारलाई सूर्या लाइफद्धारा दाबी रकम हस्तान्तरण

काठमाडौं । । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासी सुनवलका एक विमितको मृत्यु भएकोले मृतकका घरपरिवारलाई विमाको रकम हस्तान्तरण गरेको छ ।कम्पनी लिमिटेडमा विमा गराएकी नवलपरासी सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलको असामयिक निधन भए पछि वहाँका पति...


इटहरीका अर्जुन कटुवालले अष्ट्रेलिया जाने तयारीमा बीमा पोलिसी लिए

काठमाडौं । इटहरी –०६ निवासी अर्जुन कटुवाल का सुपुत्र आयुष कट्वाल अध्यनको सिलसिलामा अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा बीमा पोलिसी लिएका छन् । अर्जुन कुटवालका सुपुत्र आयुष कुटवाल अध्यनको शिलशिलामा अष्ट्रेलिया प्रस्थान गर्ने तयारी भएका कारण भविष्यमा अध्यन सकेर स्वदेश...


एशियन लाइफको कैलाली शाखाद्धारा बीमितको परिवारलाई २० लाख २७ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की, कैलाली शाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ का बीमित जमान...


मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिदै बीमा समिति, कुन–कुन सुविधा थप भए ?

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिने भएको छ। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने मार्जर मर्जर सम्बन्धी केही बुँदा थप गरेको हो । कम्पनीहरु आपसमा मर्ज वा...


निजि कम्पनीसँग राष्ट्रिय बीमा संस्थानको शंकास्पद सम्बन्ध

काठमाडौं । अध्यक्ष नभएको मौका छोपेर राष्ट्रिय बीमा संस्थानले एक नीजि कम्पनीसँग शंकास्पद सम्झौता गरेको छ । राष्ट्रिय बीमा संस्थानमा बर्षौदेखि काम गर्दै आएका बीमा अभिकर्ताहरुको रोजी रोटी खोस्ने उद्देश्यले संस्थानले सम्झौता गरेको आरोप सो कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुको...


लगानी नै नगरी बार्षिक करोडौं रुपैयाँ अमेरिका लैजादै मेट लाइफ, कहिलेसम्म छाडा छोड्ने ? बहस गरौं

बीमा बहस यतिबेला देशमा तरलता हाहाकार छ । विदेशी मुद्राको संचिती लगातार खस्किरहेको छ । देश यस्तो अप्ठेरोबाट गुज्रिरहेको समयमा समेत ३३ करोडभन्दा बढि रकम डलरमा साटेर अमेरिका लैजाँदैछ । हालसम्म मेट लाईफले अर्बौ रुपैयाँ नेपालबाट लगिसकेको छ ।...


विदेशी कम्पनीको पक्षमा बीमा समितिको निर्णय, नेपालीले नगद लाभांश नपाउने, विदेशीलाई धमाधम

काठमाडौं । नेपालीको लगानीमा स्थापना भएका बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा कडाई गरिएको भएपनि विदेशी कम्पनीको शाखा कार्यालयलाई भने बीमा कम्पनीले धमाधम लाभांश लैजान अनुमति दिएको पाइएको छ । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये नेपालमै दर्ता...


नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरद्धारा राजिनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगर आज राजिनामा दिएका छन् । मार्केटिङमा दख्खल राख्ने आलेमगरको राजिनामा स्वीकृत हुन भने बाँकी छ । नेपाल लाइफमा चार वर्षभन्दा लामो समयदेखि कार्यरत आलेमगरले राजिनामा दिएका हुन्...


संजिता भक्तराज बनिन् एमडिआरटीको पहिलो आजिवन सदस्य

काठमाडौं । संजिता भक्तराज एमडिआरटीको लक्ष्य चुमेर यसैवर्षदेखि बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन राउण्ड टेवल (एमडिआरटी) को आजिवन सदस्य बन्न सदस्य बन्न सफल भएकी छिन् । बीमा अभिकर्ता पेशमा निरन्तर लागिरहेकी संजिता भक्त राजले बीमा व्यवसाय गरेर लगातार १०...


न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुयाउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका नयाँ जीवन बीमा याेजना आज सार्वजनिक गरेकाे छ । नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा...


३५% जनसंख्यामा पुग्यो बीमा पहुँच, एक वर्षमा १०% बिन्दुले बढ्यो

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच १० प्रतिशत वृद्धि भएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । दोस्रो त्रैमाससम्ममा बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको...