एशियन लाइफ इन्स्योरेन्स र कृषि विकास बैंकको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा

काठमाडौं । कृषि विकास बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा भएको छ । कृषि विकास बैंकल बोनस शेयर शेयरधनीको हितग्राही खातामा र एशियन लाइफले नगद लाभांश शेयरधनीको हितग्राही खातामा सम्बन्धित बैंक खातामा जम्मा...


सन नेपाल लाइफको पोखरीया शाखाद्वारा खेलाडीहरुको प्रोत्साहनको लागि सहयोग

काठमाडौं । समता समाज निचुटा पर्साद्वारा आयोजित मिति फागुण १५ गते देखि शुरु भएको दोस्रो पटेर्वा सुगौली गोल्ड कप मा सन नेपाल लाइफको बिरगंज शाखा अन्तर गत को उप शाखा कार्यालय पोखरीया द्वारा सहयोग गरिएको छ। सो गोल्डकपमा प्रत्येक...


बागमती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी, कम्पनीहरुको तथ्याङ्कमाथि प्रश्न

काठमाडौं । केन्द्रिय  तथ्याङ्क विभागका अनुसार हाल बाग्मती प्रदेशको जनसङख्या ५५ लाख मात्र रहेको छ । तर बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार बाग्मती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी गरेको तथ्याङ्कले देखाएको छ। बीमा समितिले कम्पनीहरुबाट प्राप्त जनङख्याको आधारमा...


सूर्या लाइफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आज नमस्ते भिलेज रिसोर्ट गनापुर बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।एक सहभागी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा सधै कायम हुने र बीमा व्यवसाय वृद्धि...


सूर्या लाइफको ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक, १ करोडको बीमा प्रति महिना रु १२ सयमा

काठमाडौं । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपाली दाजु भाई दिदी बहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस्...


सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ?

काठमाडौं । सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ? भन्ने विषयमा बीमा समिति अन्योलमा परेको छ । प्रसंग हो, नेपाल लाइफको । कम्पनीको एउटा समुहसँग शेयर बापत उठाएको अतिरिक्त रकम अर्को समुह (जसको कुनै...


अंधिकाश जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन घट्यो, कुनको कतिले घट्यो ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आार्थिक बर्षको दुई महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन घटेको छ।माघ महिनाको तुलनामा जीवन बीमा कम्पनहरुको प्रथम बीमाशुल्क आर्जन ४३ प्रतिशतले घटेर २ अर्ब ४२ करोड रुपैयाँमा सिमित भएको छ।...


सिटिजन लाइफ इन्स्योरेन्सको फर्साटिकर शाखाको समुदघाटन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,र...


नेपाल लाइफ इन्स्योरेन्समा विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीममा गरेको छ । कम्पनीले एजेन्सी ट्रेनी, अफिसर, एसिस्टेन्ट, पुनर्बीमा विभाग, क्षेत्रीय प्रबन्धक÷शाखा प्रबन्धक, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार चिफ अल्टरनेट सेल्स पदमा व्यवस्थापन संकायमा...


सानिमा बैंकद्धारा बचत खाता अन्तर्गको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाडौं र सानिमा बैंकले बचत खाता अन्तर्गको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । धनगढी शाखाका खातावाला गणेश प्रसाद...


रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले चार पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले रोस्टरका लागि ट्रेइनर्स, ब्रान्च म्यानेजर्स, कम्प्ल्यिन्स एण्ड इन्टरनल कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको...


नेशनल लाइफ इन्स्योरेन्सको ३३औं साधारण सभा फागुन २९ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ५ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २९ गेत कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बस्ने...


सूर्या लाइफ इन्स्योरेन्सको अत्तरिया शाखाद्वारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रबिन्द्र हमालको अध्यक्षता साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथि र शैलेश कुमार श्रेष्ठको बिशिष्ट आतिथ्यतामा...


नेशनल लाइफको प्रिमियम भुक्तानी खल्ती वालेटबाट तिर्न मिल्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न मिल्ने भएको छ। खल्तीबाट रकम भुक्तानी गर्दा १० प्रतिशत वा १०० रुपैयाँ क्यासब्याक पनि पाइनेछ । क्यासब्याक पाउन नेशनल१०० प्रयोग गर्नुपर्नेछ । कम्पनीका अनुसार ५ हजार रुपैयाँभन्दा माथिको...


रोल्पामा सिटिजन लाइफको नयाँ शाखा शुभारम्भ, समयको माग अनुरुप चल्ने सिईओको प्रतिवद्धता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाको आईतबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, तालिम बिभाग प्रमुख कुबेर पाठक लागायतले...


जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि, ४ खर्ब २७ अर्ब रुपैयाँ रकम संचित

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक बर्षमा ३ खर्ब ४३ लाख रुपैयाँ जीवन बीमा कोष संञ्चित गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ खर्ब २७ अर्ब रुपैयाँ...


सूर्या लाइफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम टिकापुर स्थित होटेल ग्रीन एसियामा आयोजना गरेको थियो । कम्पनीका सिईओ पवन खड्का, पश्चिम मार्केटिङ्ग प्रमुख शैलेस कुमार श्रेष्ठ, सुदुर...


सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाद्वारा लिडर्स सम्मान कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाद्वारा एक कार्यक्रम बिच लिडर्सहरुलाई सम्मान गरेको छ । जीवन बीमा अभिकर्ता भइ उत्कृष्ट कार्य सम्पादन गर्दै बीमा ब्यवसाय प्रबर्द्धनमा योगदान गरेका पाल्पा शाखाका २५ जना लिडर्सहरुलाई सम्मान पत्रका साथ खादा ओडाएर सम्मान गरिएको...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५८ अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ७ महिमामा ५८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ। हाल संचालनमा आएका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ५८ अर्ब २६ करोड रुपैयाँमाथि बीमाशुल्क आर्जन गर्न...


नयाँ बीमा कम्पनीहरू व्यवसाय विस्तारमा आक्रमक बन्दै, कुन कम्पनीको प्रथम बीमाशुल्क आर्जन कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको सात महिनासम्म्मा २३ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीहरुको चालु आर्थिक बर्षको माघ मसान्तसम्म्मा २३ अर्ब ३ करोड रुपैयाँ प्रथम...