प्रभु लाइफद्धारा गोंगबु शाखाका लागि अधिकृत माग, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गोंगबु शाखा काठमाडौंका लागि अधिकृत पदका कर्मचारी मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता स्नातक उत्र्तिण गरेको तथा जीवन बीमा ब्यवसायमा अनुभव भएको कर्मचारी माग गरेको...


एशियन लाइफ इन्स्योरेन्सको कावासोती शाखाद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्य दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले कावासोती ९ का मृतक प्रेम बहादुर घर्तिको परिवारलाई मृत्यु दाबीबापतको ३ लाख ४७ हजार २०३ रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त...


जन्मदिनको अवसरमा छोरीलाई २० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा बुटवल उप( म न पा ( ४ आदर्शनगर निवासी , निलकन्ठ भुसालले आफ्नी छोरी रक्षा भुसालको जन्मदिनको अबसरमा २० लाखको आई एम...


३१ करोड ६० लाख कित्ता आइपीओ निष्काशन गर्न एलआईसी इण्डियाले सेवीबाट पायो अनुमति

काठमाडौं । भारतको सेयर बजार नियामक सेबीले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को आईपीओलाई निष्कासन अनुमति प्रदान गरेको छ । सेबीको अनुमतिसँगै एलआईसीको आईपीओ यही मार्च महिनाभित्र निष्कासन हुन सक्ने कम्पनीले जनाएको डीआरएचप का अनुसार भारत सरकारले एलआईसीको...


एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनिले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो...


जन्मदिनको अबसरमा श्रीमतीलाई १५ लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा न।पा।वडा न ७, मणि प्रसाद पङ्गेनिले श्रीमती यमुना पङ्गेनीको जन्मदिनको अबसरमा १५ लाखको आई।एम।ई।धनबर्धन जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छन्...


कृषि तथा पशुपंक्षी बीमामा केन्द्रीत हुन अध्यक्ष सिलवालको निर्देशन, लगानी निर्देशिका परिमार्जन गर्न चन्द्र ढकालको सुझाव

काठमाडौं । सरकारले कृषि तथा पशु बीमाको लागि ८० प्रतिशत बीमा शुल्क अनुदान दिँदा समेत बीमा कम्पनीहरुले किसानहरुका बीचमा बीमा सेवा प्रवाह गर्न नसकेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गुनासो गरेका छन् । सरकारले कृषि बीमा अनुदान दिएर प्रोत्साहन...


माघ मसान्तसम्ममा बीमाको पहुँच ३५ प्रतिशत नाघ्यो, ३३ प्रतिशतको लक्ष्य पुरा

काठमाडौं । चालु आवको सात महिनामा बीमाको पहुँच ३५ प्रतिश नाघेको छ । बीमा समितिले माघ मसान्तसम्ममा प्रकाशन गरेको तथ्यांक अनुसार नेपालमा बीमा गर्नेको संख्या कुल जनसंख्याको ३५.१८ प्रतिशत पुगेको छ । सरकारले चालु आवमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने...


प्रभु लाइफमा सन्तोष प्रसाई आवद्ध, सल्लाकारमा नियुक्त

काठमाडौ । बीमा क्षेत्रका चर्चित व्यक्ति सन्तोष प्रसाई आजदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भएका छन् । यसअघि नेपाल लाइफमा सिईओबाट राजिनामा दिएका सन्तोष प्रसाई प्रभु लाइफको बीमा सल्लाकारमा नियुक्त भएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिले...


नौ बीमा कम्पनीसहित १६ कम्पनीको साधारण सभा र बुकक्लोज हुन बाँकी, कसको लाभांश कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेको छ । जसमा ९ इन्स्योरेन्स कम्पनी, ५ लघुवित्त कम्पनी र २ बैंक रहेका छन् । उक्त कम्पनीहरुले वार्षिक साधारण सभा र बुकक्लोको मिति तोकेका छैनन् । सो...


छोराको पास्नीमा कडालले दिए नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौ । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना परिवार, इस्टमित्र, साथीभाइलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच बझाङका राजेन्द्र कुमार कडालले आफ्ना छोरा सागर कुमार कडाललाई अन्नप्रास (पास्नी)को अवसरमा जीवन दीम पोलिसी उपहार दिएका छन् । उनले...


रिलायबल नेपाल लाईफको २ दिने प्रशिक्षण तालिम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेश कार्यालय र चितवन रिजनको संयुक्त आयोजनामा ‘मुभिङ टु एक्सलेन्स स्टाफ टे«निङ’ सम्पन्न गरेको छ । दिपेश बाबु तिवारीको प्रमुख आतिथ्यता तथा चिप म्यानेजर सैलेन्द्र श्रेष्ठको बिशेष उपस्तिथिमा उत्कृष्टता कर्मचारी प्रशिक्षण...


नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिन कायम अन्तिम शेयरमूल्य १ हजार २० को आधारमा १९ प्रतिशत बोनस शेयरपछिको ६५७ दशमलव १४ कायम गरेको...


ज्योति लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्नपीले तीन पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बागमती प्रदेशको टाँडी चितवनका लागि शाखा प्रमुख र सेल्स एक्जुकेटिभ तथा चनौली चितवनका लागि उप शाखा प्रमुख...


एशियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोगको उपचार खर्च भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले घातक रोगको उपचार खर्च भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा न ६ उर्मा निवासी भजोना रानालाई मुटुरोग उपचार वापतको ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीको सुदुरपश्चिम प्रदेश...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यको दायरालाई फराकिलो बनाउँदै गएको छ । यसैबीच कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवरात्रीको अवसरमा भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । कम्पनीले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति...


सिटिजन लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा चैत ११ गते, आइपीओ निष्काशन गर्ने प्रस्ताव

काठमाडौं । सिटिजन लाइफ इन्स्योेनस कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा चैत ११ गते अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय...


नेपाल लाइफ सहित यी कम्पनीको भयो आज सर्वाधिक कारबोर

काठमाडौं । २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिनमा १६ करोड माथिको शेयर...


गुराँस लाइफ इन्स्योरेन्सको विभिन्न पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले ब्रान्च म्यानेजर।सब ब्रान्च म्यानेजर केही संख्यामा, जुनियर अफिसर।अफिसर।सिनियर अफिसर, मार्केटिङ पर्सनल, (ट्रेइनि असिस्टेन्ट।जुनियर...


नेपाल लाइफको बेनी उपशाखाद्धारा बीमितलाई साढे पाँच लाख हस्तान्तरण, एक वर्षमा ४२ लाख बढी भुक्तानी

काठमाडौं । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बेनी उपशाखाले शिवरात्रीको दिन बीमा रकम दाबी भुक्तानी गरेको हो । पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला...