इसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो र अग्रणी विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक अफर सार्वजनिक गरिएको छ । इसेवाले अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको आज जनाएको छ...


प्रभु लाइफका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्यले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त...


प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । यसअघि कम्पनीको संचालक समितिको अध्यक्ष तथा संचालकमा रहेका डा. आत्माराम घिमिरेले चैत १६ गते नै लागू हुनेगरी राजिनामा दिएकोमा सोही मितिमा बसेको संचालक समितिको बैठकले...


जन्म दिनको अवसरमा श्रीमानलाई आइएमई लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनको अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दो भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।...


रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा बीमा अभिमुखीकरण कार्यक्रमसम्पन्न गरेको छ । कम्पनीले बीमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको महत्व तथा सुविधा बुझाएर मात्र...


बीमा कम्पनीको पुँजी वृद्धिले संचालकहरु तनावमा, समितिमा योजना पेश गर्दै

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजनाले संचालहरु तनावमा परेका छन् । समितिले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धिको योजना एक महिनाभित्र पेश गर्न निर्देशन दिएसँगै कसरी अगाडि भन्ने बिषयमा कम्पनीका संचालहरु जुटेका छन् । समितिले गत बिहीबार जीवन र...


बीमा अभिकर्ताको लाईसेन्स नविकरणमा सफ्टवयरको समस्या

काठमाडौं । बीमा अभिकर्ताहरुले लाईसेन्स नविकरणको क्रममा सफ्टवयरले राम्रोसँग काम नगरेको अभिकर्ताहरुले गुनासो गरेका छन् । दर्शनटेक नामक कम्पनीले बनाएको सफ्टवयरले नविकरण गर्न नमान्ने, पटक पटक सिष्टम इरर आउने, एक भन्दा बढि कार्ड नविकरण गर्दा एउटै नाम सबै कार्डमा...


कास्की लेखनाथमा प्राइम लाईफ इन्स्योरेन्सको उपशाखा बिस्तार

काठमाडौं । मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइम लाईफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र...


एशियन लाईफ इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको माघ २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले...


नेशनल लाईफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको रकम हस्तान्तरण

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको उपचार दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरी शाखाले घातक रोग बापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । पथरी शनिच्श्ररे वडा न २ बुद्धचोक निबासी बीमित नर बहादुर...


महालक्ष्मी लाइर्फको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालकोे क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको क्यालेन्डरमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा...


सुविधाको दायरालाई बृहत बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्स, टोल फ्री नम्बरको सुरुवात

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा सुविधाको दायरालाई बृहत बनाउँदै अगाडि बढि रहेको छ । २०७४ मंसिर १ गतेदेखि ब्यवसायिक कारोबार गर्दै आईरहेको कम्पनीले आफ्नो योजनाहरु मार्फत जोखिम बहन र वित्तीय स्थिरता प्रदान गर्दै आइरहेको छ । सेवाहरुको...


नेशनल लाईफ इन्स्योरेन्स हेमजा शाखाद्धारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेमजा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । म्याग्दी बेगखोला ४ निवासी खेम कुमार पुनको बैदेशिक रोजगाराको शिलशिलामा घर विदामा...


एलआईसी नेपालको इटहरी शाखाद्वारा १ करोड ६ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । इटहरी शाखाका प्रबन्धक गुन्जेशप्रसाद ठाकुरले चैत १२ गते शनिवार इटहरी–५, पचरुखी निवासी बीमितकी...


आइएमई लाइफको भैरहवा शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको २० लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । रुपेन्दही जिल्ला कोटहीमाई ६ निवासी बसन्ती देवीले कम्पनीमा धन...


पूँजी बृद्धिको कुराले बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ४१ अंकको गिरावट आएको छ । गत साता १६ अंकले मात्रै घटेर बन्द भएको पूँजीबजारमा आज ४१ अंकले गिरावट आएको हो । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर...


बुटवलमा महालक्ष्मी लाइफको एक दिने सेमिनार सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले एक दिने सेमिनार बुटवलमा सम्पन्न गरेको हो । उक्त सेमिनारमा बीमा क्षेत्रमा कसरी सफल हुन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । सो सेमिनारका प्रमुख अतिथि...


पूँजीबृद्धि हुने भएसँगै बीमा कम्पनीहरुको सर्वाधिक खरिदबिक्री

काठमाडौं । नियमक निकाय बीमा समितिले जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै धितोपत्र दोस्रो बजारमा साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै बीमा कम्पनीहरुको उच्च खरिदबिक्री भएको छ । शेयर बजार...


बीमा कम्पनीहरुको पुँजीवृद्धिले कम्पनीको शेयरमा उछाल, कुन कम्पनीको शेयरमा लाग्यो सर्किट ?

काठमाडौं । आज बीमा कम्पनीहरुको शेयरमा उछाल आएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई समितिले बिहिबार पुँजिवृद्धि गर्ने निर्देशन दिएसँगै यसको प्रभाव आजको शेयर बजारमा देखिएको छ । बीमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेपछि यतिबेला समग्र...


प्राइम लाइफको शेयर संरचना परिवर्तन

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फ हाल कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम हुने शेयर परिमार्जन गरेको हो ।...