नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । केहीदिनयता देशमा आर्थिक संकट बढ्दै गएको कारण शेयरबजारमा प्रभाव देखिएको शेयर विषेशज्ञहरुले अनुमान लगाइरहेका छन् । देशमा आर्थिक समस्या चुलिँदै गएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुमा विदेशी विनिमय...


रिलायबल नेपाल लाइफद्धारा म्यादी बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वैदेशिक म्यादी जीवन बीमा बापतको ११ लाख ५० रुपैयाँ प्रदान गरेको हो । कपिलबस्तु नगरपालिका कपिलबस्तु घर भएका २८ वर्षिक बीमित मनोज उपाध्यायले वैदेशिक म्यादी...


जीवन बीमा कम्पनीहरु प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित भएको तथ्याङ्कले देखाएको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क भन्दा नविकरण बीमाशुल्क आर्जन दोब्बरले वृद्धि देखिएको छ...


एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घरदैलौ कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुलाई १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ । स्वर्गीय विष्णु कुमारीले...


सिटिजन लाइफ इन्स्योरेन्सको लिडर्स पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले आयोजना गरेको लिडर्स पुनर्ताजगी तालिम सम्पन्न भएको छ । हेटौंडा स्थित मोटल एभाकाडो एण्ड अर्किट रिसोर्ट्मा आफ्ना उत्कृष्ट टिम लिडरहरुलाई पुनर्ताजगी तालिम संचालन गरेको थियो । कार्यक्रममा शाखा प्रमुख राधेश्याम...


भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय, बैंक र बीमा कम्पनी बन्द हुने

काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । जसका कारण बैंक तथा बीमा कम्पनीहरु...


बीमा गर्दा गर्नै नहुने केही गल्ती, यी कुरामा हुनै पर्छ बीमितहरु सचेत

पछिल्लो समय नेपाली समाजमा पनि बीमा बिषयमा आम जनमानस माँझ जनचेतना फैलिरहेको पाइन्छ । जोखिम बहन गर्ने भएका कारण बिस्तार स्वास्थ्य बीमा, पशुपालनको बीमा, कृषि बीमा, दुर्घटना बीमा गर्ने गरेको पाइन्छ । तर बीमा जुन रुपले बिस्तार हुनु पर्ने...


बीमा समितिको संगठनात्मक पुनसंरचना परिवर्तन हुँदै, यस्तो आयो सर्भे प्रतिवेदन

काठमाडौं । बीमा समितिको संगठनात्मक पुनसंरचना (ओ एण्ड एम) को प्रतिवेदन स्टाफ कलेजले पेश गरेको छ। बीमा समितिमा पेश भईसकेको हुँदा बोर्डमा प्रस्ताव पारितको लागि आगामी बैठकमा उक्त बिषयमा छलफल गर्ने भएको । स्टाफ कलेजले पेश गरेको संगठनात्मक पुनसंरचना...


श्रीमतीको जन्मदिनमा ६ लाखको बीमा पोलिसी उपहार

काठमाडौं । श्रीमतीको जन्मदिनको उपलक्ष्यमा मालिका, ७ घिमिर निवासि बेद प्रसाद घिमिरेले श्रीमती मधु रेग्मि घिमिरेको जन्मदिनको उपलक्ष्यमा ६ लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इन्सयोरेन्स जितपुर शाखाबाट बीमा पोलिसी उपहार दिएका छन् । घिमिरेले बिहिवार कपिलवस्तु शाखामा...


चुक्ता पुँजी वृद्धिका लागि राष्ट्रिय बीमा कम्पनी र संस्थानको कार्यदल गठन, यस्तो छ तयारी

काठमाडौं । बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्णय गरेपछि सरकारी स्वामित्वका कम्पनी र संस्थान गृहकार्यमा जुटेका छन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान दुवै कम्पनीले पुँजी वृद्धिको योजना बनाउन समिति गठन गरेर आन्तरिक गृहकार्यमा जुटेका हुन् ।...


सूर्या लाइफ इन्स्योरेन्सको चितवन क्षेत्रका शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन क्षेत्रका शाखाले अभिकर्ता पुनर्तागजी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ...


५३ हजार अभिकर्ता र सर्भेयर गरे अनलाईनबाटै लाइसेन्स नविकरण

काठमाडौं । अनलाईन सेवा प्रदायक कनेक्ट आइपीएस मार्फत ५३ हजार ४ सय २६ जना अभिकर्ता र सभेयरहरुले नविकरण गरेका छन् । जीवन बीमाबाट ५३ हजार ९२ र निर्जिवन बीमातर्फबाट ३ सय ३४ जनाले नविकरण गराएको बीमा समितिले जनाएको छ...


जन्मदिनको अवसरमा श्रीमतीलाई ६० लाखको जीवन बीमा उपाहार

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि...


नेपाल लाइफका अध्यक्ष संघईले बीमा समितिका अध्यक्ष सिलवालबाट लिए सपथ ग्रहण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा गोविन्द लाल संघई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले संघइलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरिसकेका छन्...


जन्मदिनमा एशियन लाइफको उच्च शिक्षा बीमा पोलिसी उपहार

काठमाडौं । बच्चाको जन्म दिनमा बीमा पोलीसी उपहार दिने चलन पछिल्लो समय तिव्रता पाएको छ । जन्म दिनलाई लक्षित गरी विभिन्न गिप्mट र उपहार दिनुको सट्टा बीमा योजना सहितको पोलीसी दिने चलन बढदै गएको छ । यसै बिच मकवानपुरको...


आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाको मिति तय, आइपीओ प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ, । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा बिहान ११...


बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, ३५ प्रतिशतमा पुग्यो बीमाको दायरा

काठमाडौं । बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले प्रकाशन गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । बीमा तथ्यांक अनुसार फागुन मसान्तसम्ममा बीमाको दायरा साढे आठ प्रतिशत भन्दा धरैले बढेको...


सिटिजन लाइफ इन्स्योरेन्स हेटौंडा शाखाद्धारा विद्यार्थीलाई ‘बीमा सचेतना कार्यक्रम’

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयमा रहेका ११ र १२ कक्षामा अध्यनरत ७० जना भन्दा बढी बिद्यार्थीहरुबीच बीमा सचेतना कार्यक्रम...


नेपाल लाइफको तत्कालिन सिईओ झाले बुझेका थिए एक करोड ७७ लाख रुपैयाँ तलब भत्ता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभाले तलब भत्ता समेत पारित भएको छ। कम्पनीको सभाले गत आर्थिक बर्षमा प्रमुख कार्यकारी अधिकृत कार्यकारी अधिकृत विवेक झालाई तलब भत्ता तथा सेवा सुविधा बापत एक...


आठ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २५ अर्ब माथि, कुनले कति गरे ?

काठमाडौं । फागुन महिनासम्म जीवन बीमा कम्पनीहरुले २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन...