मेटलाइफ र क्लिन अप नेपालद्वारा सरसफाई कार्यक्रम आयोजना

काठमाडौं । मेटलाइफ नेपालले क्लिन अप नेपालसँगको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आइतबार भगवान विष्णुको बासस्थान बुढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लिन अप इभेन्ट’ आयोजना गरेको हो । सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी...


बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही

काठमाडौं ।  बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


एलआईसी नेपालको चाबहिल शाखाद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालको चाबहिल शाखाले मृत्यु बीमा दाबी  भुक्तानी गरेको छ । स्वर्गीय छेतेन शेर्पा को हकवाला भाइ पासाङ काजी शेर्पा लाई आज एक समारोहका बिच निजको निवास कपन काठमाडौ मा कम्पनी का तर्फबाट शाखा प्रबन्धक उमेश उप्रेती,...


युनियन लाइफको साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय

काठमाडौं ।  युनियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा प्रयोजनको लागि आगामी वैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।कम्पनीले वैशाख २३ गते हुने साधारण सभाको लागि बुक क्लोज मिति तय गरेको हो । यस आधारमा वैशाख १२ गतेसम्म...


प्राइम लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ रोजगारीको अवसर ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै २ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले काठमाडौं प्रदेशको लागि प्रोभिन्स हेड एकजना र काठमाडौं नक्साल शाखाका लागि शाखा प्रबन्धक एकजना...


बुवाको ४५ औं जन्मोत्सवमा जीवन बीमा पोलिसी उपहार

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । फरक यत्ति हो, उपहार के दिने ? लगाउने लुगा, घडी, मोबाईल, सुनका गहना, हुनेखानेहरुले गाडी, विदेश टुर आदि । पहिले...


२०७९ को पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीको कतिले घट्यो ?

काठमाडौं । नयाँ वर्षको शेयर कारोबार सुरुवातसँगै बीमा कम्पनीहरुको शेयरमा भने उत्साह आउन सकेन । नयाँ वर्षको सुरुवातको आज पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा अधिकांश बीमा कम्पनीको शेयरमा गिरावट आएको छ । आज नेप्से परिसूचकसंगै अधिकांश उपसमूह...


हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष गोल्छा र संचालक अग्रवाल सुप्रवल जनसेवाश्री विभुषित

काठमाडौं । राष्ट्र भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शिखर गोल्छा र संचालक साहिल अग्रवाललाई सम्मानित गरेको छ । नेपाल सरकारको निर्णय अनुसार सातौं संविधान दिवसको अवसरमा बीमा क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा बीमा...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

कााठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ ।कम्पनीले नवलपरासीको बिनयी त्रिवेणी गाँउपालीका ३ स्थित स्व. सुमन राना मगरको बीमा रकम भुक्तानी गरेको हो । इन्स्योरेन्स कम्पनीले रानाको मृत्यु पश्चात बीमितले इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई...


तीन बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा

काठमाडौं । तीन वटा बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा हुदैछ । बैशाख भित्र एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्स र नयाँ सारथी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको हो । आइएमई जनरल...


एक लाख ४ हजार बीमा अभिकर्ता र सर्भेयरले गराए लाईसेन्स नविकरण

काठमाडौं । एक लाख ४ हजार भन्दा बढी बीमा अभिकर्ता र सर्भेयरहरु अनलाइन माध्यमबाट लाइसेन्स नवीकरण गरेका छन्।बीमा समितिबाट इजाजतपत्र (लाइसेन्स) लिएका साढे ३ लाख अभिकर्ताहरूमध्ये हालसम्ममा एक लाख ४ हजार जनाले लाइसेन्स नवीकरण गरेका हुन् । यसअघि नविकरण...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा ५ पदका लागि कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्सले कर्मचारी मागा गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रमुख मार्केटिङ अफिसरमा १ जना र प्रमुख फाइनान्स अफिसर (कर्पोरेट अफिस) मा १ जना माग गरेको छ । साथै...


सन नेपाल लाइफको बिरजंज शाखाले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले देवाही गोनाही–६, रौतहटमा स्वर्गीय अर्जुन महतोको घरमा पुगेर उनकी...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगन्ज शाखाले बीमा दाबी बापतको ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । बर्दिया जिल्ला बासगढी नगरपालिका वडा न ९ माछागढ निवासी अनिल रावतको भारतमा रोजगारिको शिलशिलामा २०७८...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको चैत २९ गतेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को वितरणयोग्य मुनाफाबाट कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको...


यूनियन लाइफ इन्स्योरेन्सको चौथौ वार्षिक साधारण सभा बैशाख २३ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा बैशाख २३ गतेका लागि बोलाएको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा सो दिन बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । चैत २९ गते कर्पोरेट...


जन्मदिनमा श्रीमतीलाई बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफन्तजनहरुलाई बीमा पोलिसी दिने क्रम बढ्दै गईरहेको छ । भविष्यमा आउने जोखिमको सुरक्षणको लागि अनावश्यक वस्तुभन्दा बीमा योजना दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रमममा बिस्बराज श्रेष्ठले आफ्नी धर्मपत्नी सृजना श्रेष्ठलाई २५ लाखको...


मेरो अटो मोटर र्‍यालीको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स

काठमाडौं । मेरोअटो मोटर र्‍याली’को मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’ कम्पनीले गर्ने भएको छ । मोटर र्‍यालीको मुख्य प्रायोजक गर्ने विषयमा प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट सह प्रमुख कार्यकारी निर्देशक किशोरप्रसाद लामिछाने र मेरोअटोको तर्फबाट निर्देशक उज्वल घिमिरेले सम्झौता पत्रमा...


एशियन लाइफ इन्स्योरेन्सको पथरी शाखाद्धारा १७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरि शाखा कार्यालयले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । इन्स्योरेन्सले पथरि सनिश्चरे–७ मोरङ्गमा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको घरमा गई १७ लाख ५८...


एशियल लाइफ इन्स्योरेन्सद्धारा विद्यालय पोषाक तथा शैक्षिक सामाग्री वितरण

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो कार्यकाल १४औं वर्ष पुरा गरी पन्ध्रौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम आयोजना गरेको छ । कम्पनीको नारायणगढ शाखा कार्यालयले सो अवसरमा चैत २८ गते सोमवार कालिका...