युनियन लाइफको व्यतीत बीमालेख नवीकरणमा ब्याज छुट

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नवीकरणमा आफना बीमितलाई ब्याज छुट सुविधा दिने भएको छ। कम्पनीले एक महिनासम्मका लागि शतप्रतिशत ब्याज छुट सुविधा दिन लागेको हो । दुई वर्ष अघिदेखि व्यतीत भएका बीमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब...


बीमक संघद्धारा पुनर्बीमा कम्पनीको क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपल्ब्ध गराउन सरकारलाई सुझाव

काठमाडौं । नेपाल बीमक संघले आगामी वर्षको लागि सरकारलाई सुझाव दिएको छ। संघले स्वदेशी पूनर्बीमा कम्पनीहरुलाई आगामी वर्षको लागि पुनर्बीमा सम्झौता प्रत्यक्ष बाध्यकारी हिस्सा बाहेक क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपलब्ध गराउन सरकारलाई सुझाव दिएको हो । संघले यस...


एलआईसी नेपालमा आबद्ध अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडमा कार्यरत जीवन बीमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम” प्रदान गरिएको छ । एलआईसी नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरीको संयोजकत्वमा लुम्बिनी प्रदेश राजधानी तथा...


गुराँस लाइफद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर बसोबास गर्ने बीमित स्व.केशव वली को मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमती रुपा केसी लाई तुलसीपुर शाखाका शाखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका...


बीमा समितिमा २४ बीमा कम्पनीहरुले बुझाए पुँजी वृद्धिको योजना, बाँकीलाई ऐन अनुसार कारवाही गरिने

काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटा निर्जीवन बीमाले पुँजी वृद्धिको प्लान बुझाएका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक...


गुराँस लाइफको व्यतित बीमालेखमा नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट प्रदान गरेको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो । समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले...


संचालक निर्वाचित गर्दै सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सम्पन्न भएको छ । उक्त सभा वैशाख ९ गते शुक्रबार हायात प्लेस, ताहाचल, काठमाडौमा सम्पन्न भएको हो । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण...


गुराँस लाइफले ब्यतित बीमालेखको नविकरण गर्दा लाग्ने ब्याजमा छुट दिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सो कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरुमा...


प्राइम लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी रकम हस्तान्तरण

काठमाडौं । प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । मुसिकोट १४ रूकुम पश्चिम निबासी भिम बहादुर खत्री क्षेत्रीको निधन पश्चात जीवन बिमा मृत्युदावी भूक्तानी वापत छत्तिस लाख वहाँको जीवन संगिनी शुसिला विष्ट खत्री क्षेत्री...


सूर्या लाइफ इन्स्योरेन्सले प्रदेश ७ का सम्पुर्ण कर्मचारीहरुलाई एक दिने तालिम सम्पन्न

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारी हरुलाइ एक दिने तालिम सम्पन्न गरेको छ । होटल दिनेश धनगढीमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अथिती र पश्चिम बजार प्रमुख शैलेश क्षेष्ठको...


सूर्या लाइफको ब्राण्डिङ हेडमा गिरी नियुक्त, कम्पनीलाई अझै शिखरमा पुर्याउने प्रतिबद्धता

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ तथा मार्केटिङ प्रमुखको रुपमा चर्चित ब्राण्डिङ क्षमताका धनी मेघेन्द्र प्रकाश गिरीले सम्हालेका छन् । गिरीले आफू सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएको जानकारी दिएका छन् । गत वर्षको असारबाट नेपाल लाइफ इन्स्योरेन्स...


बीमाले कसरी अनिश्चित जोखिम व्यवस्थापनको काम गर्छ ?

काठमाडौं । बीमालाई अर्को शब्दमा भन्दा जोखिम व्यवस्थापनको साधन भनिन्छ । बीमा भावि जीवनको अनिश्चित जोखिको रक्षावरण गर्ने माध्यम पनि हो । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो ।...


२१ बीमा कम्पनीले तयार पारे पुँजिवृद्धिको कार्ययोजना, मर्जर र हकप्रद विशेष प्राथमिक

काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा २१ कम्पनीहरुले योजना पेश गरेका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी हस्तान्तरण

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फपिङ उपशाखाले उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको मृतक ४२ वर्षिय स्वर्गिय राम श्रेष्ठ ले २ वर्ष अघि ३ लाख को मेरो मुटु बाल...


आइपीओ निष्काशन प्रस्तावसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २५ गते बस्नेगरी आह्वान गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा वैशाख २५ गते होटल हुकुम...


सीमा क्षेत्रमा अझै रोकिएन क्रसबोर्डर बीमा कारोबार, नेपाल छिरेर भारतीय कम्पनीले गर्दैछन् व्यवसाय

काठमाडौं । नेपालमा पर्याप्त बीमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बीमा गर्ने क्रम भने अझै पनि रोकिएको छैन । नेपालको कानुन बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बीमा गर्ने गरेको पाईएको छ । खुल्ला...


एशियन लाइफका सिनियर एजेन्सी म्यानेजर उदय भाट मेयरमा उम्मेदवारी दिँदै

काठमाडौं । एशियन लाइफका एजेन्सी म्यानेजर उदय भाटले स्थानीय तहको निर्वाचनमा कैलालीस्थित लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा स्वतन्त्र उम्मेदवारी घोषणा भएका छन्। २१ वर्षीय भाटले उम्मेदवारी घोषणा गरेका हुन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक...


आजदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको पुनर्जागरण अभियान संचालन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आजदेखि पुनर्जागरण अभियान संचालन गरेको छ । जसअन्तर्गत व्यतित भएका बीमालेखहरु नविकरण गरेमा विलम्ब शुल्कमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ । कम्पनीले वैशाख ७ गतेदेखि २६ गतेसम्म व्यतित बीमालेख नविकरण गर्ने बीमितहरुलाई यो छुट...


सिटिजन लाइफको गोरखा शाखाद्वारा मृत्यु दावी भुक्तानी

गोरखा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।टेम्केमैयुङ गाउंपालिका वडा नंवर १ भोजपुर निवासि ३९ बर्षिय तेज कुमार राईको मृत्युदावी बापत उनका हकवाला गीता खत्रीलाई रु. ५ लाखको चेक हस्तान्तरण गरेको...


नेपाल लाइफ इन्स्योरेन्सले करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याण र सुभाष चन्द्र संघईले आफ्नो नाममा...