युनियन लाइफ इन्स्योरेन्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरीक्षक चयन गरेको हो । युनियन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते भैरहवा, रुपन्देहीमा सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक...


रिलायन्स लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा आकर्षक सुधार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले आज प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा आईपुग्दा कमपनीको खुद बीमाशुल्क आर्जन २४ प्रतिशतले बृद्धि भएको तंथ्याकले देखाएको छ । चालु आर्थिक वर्षको...


रिलायबल नेपाल लाइफको अभिकर्ता कमीशन २९ प्रतिशतले बढ्यो, कम्पनीको अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म्मा आइपुग्दा कम्पनीको खुद बीमाशुल्क आर्जन २४ प्रतिशतले बढेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्म्मा २ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा...


गुराँस लाइफको जीवन बीमा कोषमा १२ अर्ब, मुनाफा २६ प्रतिशतले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १९.२२ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा १० अर्बको जीवन बीमा...


एलआईसी नेपालमा ९० अर्बको शक्तिशाली जीवन बीमा कोष, बीमा व्यवसाय र आम्दानी दुवै बढ्यो

काठमाडौं । देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी एलआईसी नेपाल ९० अर्बको शक्तिशाली जीवन बीमा कोषसहित व्यवसायलाई सुधारको मार्गमा अघि बढेको आज प्रकाशित वित्तिय विवरणले औल्याएको छ । कम्पनीले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार मुनाफा बाहेकका...


आधा खर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो नेशनल लाइफ, बीमा शुल्क आम्दानी १७% ले बृद्धि

काठमाडौं । देशकै तेस्रो ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफ करिब आधा खर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्न सफल भएको छ । आज प्रकाशित चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा ४९ अर्ब...


साताको दुई दिन बिदा दिन बीमा कम्पनीहरुलाई समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साताको दुई दिन बिदा दिन निर्देशन दिएको छ । समितिले आज एक परिपत्र मार्फत बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । सरकारले गरेको निर्णय अनसार बीमा कम्पनीहरुलाई हप्ताको दुई दिन( शनिबार र आईबातर)...


युनियन लाइफको जीवन बीमा कोष ५० प्रतिशतले बढ्यो, अन्य सूचांकमा देखियो यस्तो प्रगति

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनीको व्यवसाय १९ प्रतिशतले फैलिएको देखिएको छ भने जीवन बीमा कोष ५० प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा...


एलआईसी नेपालको शेयर संरचना परिर्वतन, साधारण शेयरको संरचना कति?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) को संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । नेप्सेमा कम्पनीको २६ लाख ५३ हजार २ सय कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । यो सँगै अब कम्पनीको संस्थापक र...


वैवाहिक वार्षिकोत्सवको अवसरमा श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि...


मर्जरपछि कर्मचारी समायोजनमा समस्या आउन दिदैनौं: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजि वृद्धिको कारण केहि कम्पनीहरुले मर्जर प्रकृया अघि बढाईसकेका छन् भने कतिले बढाउने तरखरमा लागेका छन् । यसले गर्दा बीमा कम्पनीहरुको कर्मचारी समायोजनमा कस्तो असर पर्छ र यस्को समाधानको बिषयमा के हो भनेर कम्पनीका...


बीमा क्षेत्रमा चुक्ता पुँजिको तरङ्ग

काठमाडौं ।  बीमा क्षेत्रमा अहिले नयाँ तरङ्ग आएको छ । यसलाई चुक्ता पुँजीको तरङ्ग भन्न मिल्छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आउँदो चैतभित्र चुक्ता पुँजी जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि दुई अर्ब...


एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं।  एशियन लाइफ इन्स्योरेन्सले असिस्टेन्ट ट्रेनि माग गरेको छ। कम्पनीले काठमाडौं उपत्यका भित्रको लागि १० जना असिस्टेन्ट ट्रेनि माग गरेको हो । कम्पनीले न्यूनतम १२ र स्नातक पढ्दै गरेकालाई बिशेष प्राथमिकता दिने जनाएको छ। ईच्छुक आवेदकले बैशाख ३० गतेसम्ममा...


नेपाल लाइफका बीमितले कहिलेसम्म व्यतित बीमालेख नवीकरण गर्दा छुट पाउँछन् ?

काठमाडौं।  नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा छुट पाउने भएका छन् । कम्पनीले बीमितहरुको लागि ३५ प्रतिशत ब्याज छुट दिने भएको हो । कम्पनीका अनुसार २०७७ वैशाख २५ देखि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क समयमा भुक्तानी नगरी व्यतित भएका...


महालक्ष्मी लाइफको बिशेष साधारणसभा सम्पन्न, ९० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी लाइफ बिशेष साधारणसभा सम्पन्नभएको छ । सभा, होटल हुकुम दरवार कमलपोखरमा सम्पन्न भएको हो । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव गरेको छ । नियामक बीमा समितिले जीवन बीमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने...


राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न, उत्कृष्ट शाखालाई सम्मान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको समिक्षात्मक गोष्ठी सम्पन्न भएको छ । शाखा प्रमुख तथा प्रधान कार्यालयको उपस्थितिमा संस्थाले सो गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीमा शाखाको व्यवसायिक विवरण र भावी योजनाहरुको बारेमा बृहत छलफल गरिएको थियो । विभागीय प्रमुखहरुले...


पुँजी वृद्धि प्रस्ताव सहित महालक्ष्मी लाइफ बिशेष साधारणसभा आज हुँदै

काठमाडौं । महालक्ष्मी लाइफ बिशेष साधारणसभा आज बस्दैछ । सभा, होटल हुकुम दरवार कमलपोखरी, काठमाडौंमा हुँदैछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । नियामक बीमा समितिले जीवन बीमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था...


ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ८० प्रतिशतले बढ्यो, बीमा कोष कति ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।यस त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनीको खुद नाफासँगै अन्य प्रमुख सूचकमा समेत उत्कृष्ट सुधार देखिएको छ। यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा झण्डै ८० प्रतिशतले वृद्धि भएको...


युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओले कति लिए तलब भत्ता ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार लाल कर्णको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ९१ लाख ८ हजार ४६७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०७७।०७८ मा सिइओ कर्णले पारिश्रमिक, भत्ता तथा...


पास्नीको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ। यसैक्रमममा...