जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा ६२ अर्ब ९० करोड कर्जा प्रवाह, कुन कम्पनीको कति ? (तथ्यांक सहित )

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ६२ अर्ब ९० करोड करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकमा राखी ५० अर्ब ८७ करोडल...


१९ कम्पनीको जीवन बीमा कोषमा साढे चार खर्ब, कुन कम्पनीको खातामा कति ?

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको कूल चार खर्ब ४९ अर्ब २० करोड ५१ लाख ४३ हजार ५८ रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार चालु आवको...


१९ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ११ अर्ब ३१ करोड, ५ कम्पनीको घट्यो

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा ११ अर्ब ३१ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् । कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ११...


सिटिजन लाइफको जीवन बीमा कोष झण्डै दोब्बर बृद्धि, आम्दानीसहितका सूचांकमा सुधार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित भएको छ । वित्तिय विवरणमा कम्पनीले पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति गरेको तथ्याङ्कमा देखिएको छ । कम्पनीको जीवन बीमा कोष झण्डै दोब्बरले बृद्धि भएको छ...


नेपाल लाइफको बीमा कोष एक खर्ब ३१ अर्ब, मुनाफा बाहेको सबै सूचांकमा प्रगति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार नेपाल लाईफको जीवन बीमा कोष २१.८८ प्रतिशतले बृद्धि भएको छ । चैत्र मसान्तसम्ममा नेपाल लाइफको जीवन बीमा कोषमा एक...


प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास लाइफ र युनियन लाइफको यस्तो छ वित्तिय अवस्था

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास लाइफ र युनियन लाइफले मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बीमा समितिले एक बर्षभित्र चुक्तापुँजी वृद्धि गनुपर्ने निर्देशन दिएसँगै बिहीबार प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको...


यसरी सम्पन्न भयो तीन वटा बीमा कम्पनीको ऐतिहासिक मर्जर सम्झौता (फोटो फिचर)

काठमाडौं । राजधानीको ठमेलस्थित अलफ्ट होलटमा भएको तीन वटा जीवन बीमा कम्पनीहरु प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफका बीचमा भएको मर्जर सम्झौताका केही झलकहरु । फोटो फिचरको रुपमा हेरौं ।                ...


यूनियन लाइफका अध्यक्ष सुलभ अग्रवालले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका हुन् । कम्पनीको संचालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त...


तीन वटा जीवन बीमा कम्पनी मर्जर भएर ४० अर्ब जीवन बीमा कोष र सात अर्ब चुक्ता पुँजि भएको नयाँ कम्पनी बन्ने

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीहरु मर्जर हुन कति कठिन र कति प्रक्रिया पूरा गर्नुपर्दछ त्यो भविष्यले नै बताउँछ । यो कठिन प्रक्रिया पूरा भएपछि तीन वटा जीवन बीमा कम्पनीहरु गुराँस, प्राइम तथा युनियन लाइफ मर्जर भएर नयाँ...


प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता सम्पन्न भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच तीनवटै जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जाने सम्बन्धमा सम्झौता भएको हो । एक...


राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी १७१ रुपैयाँ, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २७ करोड १२ लाख रुपैयाँ...


सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको अधिंकाश सूचकमा सकारात्मक सुधार

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस त्रैमासम्ममा कम्पनीको खुद बीमाशुल्क र नाफामा आर्जनमा सामान्य सुधार देखिएको छ। संस्थानको वित्तिय विवरण अनुसार यस...


प्रभु लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनकि गरेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुख बीमाशुल्क आर्जन ३४ प्रतिशतले वृद्धि भएको छ। कमपनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क...


सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ५० प्रतिशतले बढ्यो, अन्य सूचक सकारात्मक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीले २ अर्ब १ करोड रुपैयाँ खुद...


तेस्रो त्रैमासमा एशियन लाइफले गर्यो प्रगति, ३० अर्बको जीवन बीमा कोष, आम्दानी र खुद नाफा बढ्यो

काठमाडौं । चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले जीवन बीमा कोषमा उल्लेख्य योगदान गर्दै बीमा व्यवसाय तथा मुनाफा समेत सुधार गर्न सफल भएको छ । बीमा समितिले फ्युचार बोनसका लागि प्रोभजिन गर्न लगाएकै...


तेस्रो त्रैमासमा सानिमा लाइफको फड्को, जीवन बीमा कोष ६२% ले बृद्धि, खुद नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीले यस त्रैमासम्म आईपुग्दा फड्को मार्ने गरी प्रगति गरेको तथ्याङ्कले देखाएको छ । सानिमा लाइफल चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कोषमा...


प्राईम लाइफको जीवन बीमा कोषमा १७ अर्ब, खुद नाफा १८ करोड

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनाको अवधीसम्ममा जीवन बीमा कोषमा १७ अर्ब ६३ कराड ११ लाख ३७ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । प्राईम लाइफले चालु आवको नौ महिनाको अपरिस्कृत वित्तिय विवरण अनुसार...


सूर्या लाइफको जीवन बीमा कोष ३३ प्रतिशतले बढ्यो, नौ महिनामा साढे तीन अर्बको बीमा व्यवसाय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्या लाइफले जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गरी १३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीले...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा ६० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले फिरफिरे ७ तनहुँ घर भै हाल पोखरा महानगरपालिका वडा नं। ११ , माटेपानी निवासी कुशल व्यापारी तथा समाजसेवी ओम प्रकाश गुरुङको घरमै गएर चेक...


मेट लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा ३ अर्ब ८३ करोड रूपैयाँ खुद बीमाशुल्क गर्न सफल भएको छ । गत आर्थिक बर्षको यसै अवधिमा...