चिन्तालाग्दो अवस्थातर्फ बीमा पोलिसी ल्याप्स, बीमित कम्पनी दुवैलाई घाटा

काठमाडौं । जीवन बीमा कम्पनीहरुमाबीमा पोलिसीको अवधि नसकिदै बिचमै रोक्ने (ल्याप्स हुने) प्रवृत्ति बढ्दै गईरहेको छ । पुराना एवं सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नै पोलिसी सरेण्डरमा अगाडि देखिएपछि बीमा पोलिसी ल्याप्स निकै ठूलो चुनौति बनेर बीमा क्षेत्रमा अगाडि...


बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

काठमाडौं। मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरेको छ ।बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी...


प्राइम लाइफको शेयर संरचना परिवर्तन

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ । जसमा कम्पनीको २७ लाख ७९ हजार ६१५।१८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको ४०...


नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानाको परिवारलाई बुधबार सात लाख रुपैया बीमा दावि भुक्तानीको चेक हस्तान्तरण...


बीमा गर्दाका फाइदाहरु के-के हुन् ? बीमाले भविष्य कसरी सुरक्षित पार्छ ?

काठमाडौं । बीमा भनेको भावि जीवनको जोखिमको सुरक्षण गर्ने माध्यम हो । भोलि आउने जोखिमको बारेमा कसैलाई पनि जानकारी हुँदैन । त्यसैले बीमा जरुरी हुन्छ । बीमा गर्दा बीमित र बीमकबीच सम्झौता हुने गर्दछ । तपाईं हामी सबै भोलिका...


प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परितर्वन

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समुहतर्फको शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो । इन्स्योरेन्सको संस्थापक समुहको २७ लाख ७९ हजार ६१५ कित्ता शेयर (६०ः४०) को अनुपातमा रुपान्तरण भएको हो । जसअनुसार...


बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई थप सहज बनाउने

काठमाडौं । बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई सहज बनाउने भएको छ । बीमा समितिको आज बसेको संचालक समितिको बैठकले मर्जरमा जान लागेका कम्पनीहरुलाई सहज बनाउने बिषयमा छलफल भएको स्रोतले जनाएको छ । कतिपय कम्पनीहरुले मर्जरका लागि सौद्धान्तिक सहमती लिईसकेका...


रिलायन्स लाइफ र उद्यमशिलता बहुउद्देश्यीयबीच सम्झौता, लघुवित्तमा आवद्ध ग्राहकलाई म्यादी बीमा

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ ।दुुई कम्पनीकाबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता भएको हो । सरल तथा सहज वीमाका लागि भरपर्दाे वीमा...


नेशनल लाइफ र एक एक पाईला फाउण्डेशनबीच सम्झौता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र एक एक पाईला फाउण्डेशन संस्थाबीच सम्झौतापत्रमा भएको छ। सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाईला फाउण्डेशन संस्थाबीच आज सम्झौता...


बजेटमा बीमा समितिकोे सुझाव पेश, मर्जरमा जाने कम्पनीलाई कर छुट देखि पहुँच विस्तारमा विशेष जोड

काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो।बीमा समितिका अध्यक्ष सूर्य...


जीवन बीमा कम्पनीहरुको लगानी साढे ४ खर्बमाथि, कुन क्षेत्रमा कति?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले करिब साढे ४ खर्ब भन्दा बढी लगानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ४ खर्ब ५८ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका...


जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १ खर्ब माथि, कुन कम्पनीको कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन वापत १ खर्ब १ अर्ब आर्जन गर्न सफल भएका छन् । गत आर्थिक बर्षको...


नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको फागुन २९ गते नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न ३३औं वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सूचीकृत...


रिलायबल नेपालको साधारणसभा जेठ २५ गते, पुँजी वृद्धि लागि विशेष प्रस्ताव अनुमोदन मुख्य एजेण्डा

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको गत वैशाख २५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित लिसरा ब्यांक्वेटमा बिहान...


मर्जर जाने निर्णय गरेका युनियन, गुराँस र प्राईम लाइफले बीमा समितिमा बुझाए संयुक्त पत्र

काठमाडौं । गत साता मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका तीन वटा जीवन बीमा कम्पनीहरु युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफ  इन्स्योरेन्स कम्पनीले आज बीमा समितिमा पुगेर संयुक्त पत्र पेश गरेका छन् । आज विहान बीमा समितिमा पुगेका...


गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । तीन जीवन बीमा कम्पनी एक आपसमा मर्जरमा जाने भएसँगै शेयर कारोबार रोक्का भएको छ । गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धि प्रारम्भिक सहमतिपत्रमा सम्झौता भएसँगै आजदेखि यी तीन कम्पनीको...


अधिंकाश पूराना जीवन बीमा कम्पनीहरुको खुद नाफा घट्यो, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । गत...


कनेक्ट आईपिएसबाट बीमा शुल्क भुक्तानी गर्दा ५०० क्यास ब्याक पाईने, कहिलेसम्म पाईन्छ सुविधा ?

काठमाडौं ।विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १७ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा ५ सय रुपैयाँ क्यास ब्याक वितरण गर्ने नयाँ स्कीम सुरु गरेको छ । यो स्किम सुरु भएसँगै अब बीमितले...


बीमा क्षेत्रमा मर्जर आतंक, थप आधा दर्जन कम्पनी मर्जर गर्न छलफल

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक बर्षभित्र चुक्ता पुँजि बढाउन निर्देशन दिएसँगै पाँच कम्पनीहरुले मर्जरको विकल्पको लागि मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन् भने थप आधा दर्जन बीमा कम्पनीहरु मर्जर गर्नेबारे छलफल गरेका छन् । केहि...


बीमा समितिद्धारा ९४ वटा उजुरीको फैसला, १९४ वटा मुद्दा बाँकि

काठमाडौं । बीमा समितिले कम्पनीहरुमा परेको बीमितले दर्ता गरेको ९४ वटा उजुरीको फैसला गरेको छ ।बीमा कम्पनीहरुमा परेको ९४ वटा उजुरीको फैसला गरेको हो ।चालु आवको हालसम्ममा समितिमा २८८ वटा मुद्दा दर्ता भएका छन् । समितिले चालू आर्थिक वर्षको...