नेपाल लाइफ इन्स्योरेन्सद्धारा १०० वटा ह्वीलचियर हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी...


मेट लाइफको प्रिमियम ईसेवाबाट भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

काठमाडौं । ईसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको मेट लाइइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ ।इसेवा मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो । यस्तो...


झापामा रमाउँदै नेशनल लाइफका एमडिआरटी बिजेताहरु, तालिम र सम्मानपछि घुमफिर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरु यतिबेला झापामा भेला भएका छन् । कम्पनीले आयोजना गरेको एमडिआरटी बिजेतालाई तालिम तथा सम्म्मान कार्यक्रममा सहभागी हुन तथा इलामको कन्याम घुमफिर गर्न झापा पुगेका हुन् । देशकै उत्कृष्ट बोनसदर भएको...


सिटिजन लाइफका थापाद्धारा जन्मदिनमा अपाङ्ग आश्रमलाई सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका स्टार राजेश थापाले आफ्नो जन्मदिनको अवसरमा अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । जन्मदिन फरक तरिकाले मनाउने उध्देस्यले थापाले बुटवल देवीनगरस्थित अपाङ्ग आश्रममा १० हजार रुपैयाँ आर्थिक सहयोग गरी मनाएका हुन् । होटल तथा रेष्टुरेन्टमा...


सानिमा लाइफ इन्स्योरेन्सको एजेन्सी तालिम सम्पन्न

काठमाडौं । सानिमा लाइफको ग्रान्ड रिफ्रेसमेन्ट तालिम सम्पन्न भएको छ । कम्पनीको इटीहरीमा कार्यरत एजेन्सीम्यानेनजरहरुलाई रिफ्रेसमेन्ट बनाउने उद्येश्यले संचालन गरिएको कार्यक्रममा बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा कम्पनीका चिर्फ म्यानेनजर गुणराज श्रेष्ठले तालिम दिएका थिए । कम्पनीले आयोजना गरेको...


सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लमजुङ शाखा...


ज्योति लाइफका गो डिजिटल क्यापियन सुरु

काठमाडौं । आफनो सेवा प्रारम्भ देखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकतमा राखी अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको यस कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले “गो डिजिटल क्यापियन ” को शुरुवात गरेको छ ।...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा एमडिआरटी बिजेता अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटीका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले विर्तामोड झापाको होटल किंग्सबरीमा २०७९ जेठ २१ गते सम्पन्न गरिएको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीले विजेता...


प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश, आगामी वर्षहरुमा अझै उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो १४औं वार्षिकोत्वस विभिन्न कार्यक्रमका साथ मनाएको छ । जेष्ठ २२ गतेका दिन स्थापना भई संचालन भएको १४ बर्ष पूरा भई १५औँ बर्षमा प्रबेश गर्न लागेको...


सन नेपाल लाइफ इन्स्योरेन्सको गुल्मी शाखाद्धारा मृत्यु दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई रु पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सका...


हकप्रद जारी र पुँजीबृद्धि सम्बन्धि विशेष प्रस्तावसहित रिलायबल लाइफको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पुँजी बृद्धि गर्ने सम्बन्धमा र हकप्रद शेयर जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा यहि २५ गते बुधबार चौथो वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको वैशाख २५ गते...


रिलायन्स लाइफद्धारा आजदेखि पुनः बीमालेख पुनर्जागरण अभियान संचालन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुको ग्राहकलाई मध्यनजर गर्दै पुनः पुनर्जागरण अभियान संचालन गरेको छ । उक्त अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको...


जीवन बीमा कम्पनीहरुलाई माल्दिभ्स किन लगिएन ?

काठमाडौं । यतिबेला पाँच दिने तालिम तथा भ्रमणको क्रममा निर्जिवन बीमा कम्पनीका सबै प्रमुख कार्यकारी अधिकृतहरु, बीमा समितिका उच्च नेतृत्व नेपाल पुनर्बीमा कम्पनीको संयोजन र जेबी बोडाको आयोजनामा माल्दिभ्सको राजधानी मालेमा छन् । भारतस्थित प्रख्यात पुनर्बीमा एजेन्ट जेबी बोडाले...


मुलुकको समग्र बीमाको पहुँच ४० प्रतिशत नजिकै, अन्य सूचांक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्ममा बीमाको दायरा ३९।१२ प्रतिश पुगेको छ। समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तिव्रता दिादा बीमाको दायरा झण्डै ४० प्रतिशतमा पुगेको बीमा समितिको तथ्यांकमा देखाईएको...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १ खर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालन रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनाको अवधिसम्ममा १ खर्ब १ अर्ब बीमाशुल्क...


जन्मदिनको अवसरमा सूर्या लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नि र विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना इष्टमित्र, घरपरिवार र साथीभाईमा ‘जीवन बीमा पोलिसी’ उपहार दिने ट्रेन्ड नै चलेको...


संचालक समितिबाट स्वीकृत भएको त्रैमासिक परिपालन प्रतिवेदन समितिमा पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं। बीमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य...


गुराँस लाइफ १५ औं वर्षमा प्रवेश, बीमितलाई उचित प्रतिफल दिने सिईओको प्रतिबद्धता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य...


जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग अन्तरक्रिया

काठमाडौं ।  बीमा समितिको आयोजनामा आज ललितपुरमा जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी...


बीमा कम्पनीहरुको पुँजिबृद्धि बजेटमा समेटिएन, अब के हुन्छ ?

काठमाडौं । बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने बीमा समितिको निर्णय आज संसदमा प्रस्तुत भएको बजेटमा समावेश हुन सकेन । संसदमा समावेश हुन नसक्नुले बीमा क्षेत्रमा बीमा समितिले मच्चाएको पुँजिबृद्धिको आतंकमा सरकारले अपनत्व नलिएको प्रष्ट भएको छ । सामान्यतया, सरकारी...