आजदेखि पुरानै समयमा कार्यालय खोल्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन

काठमार्डौं । बीमा कम्पनीहरुलाई पुरानै समयअनुसार आजदेखि कार्यालय खोल्न निर्देशन बीमा समितिले निर्देशन दिएको छ । सरकारले दुई दिन बिदा नदिने निर्णय फिर्ता गरेसँगै समितिले पनि पुरानै समयअनुसार आजदेखि कार्यालय खोल्न कम्पनीहरुलाई निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले...


सूर्या लाइफको बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न, उत्कृष्ट २५ अभिकर्ता सम्मानित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार भव्यताका साथ सम्पन्न गरेको छ । इन्स्योरेन्सले एक भव्य समारोहको आयोजना गरी करिब ३०० भन्दा बढी आभिकर्ताहरु माझ उक्त सेमिनार सम्पन्न गरेको हो । बागमति प्रदेश प्रमुख शुशिल...


सानिमा लाइफको चौथो बार्षिक साधारणसभा असार २० गते, बुक क्लोज असार ७ गते

काठमाडौं । जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चौथो बार्षिक साधारणसभा आगामी असार २० गते निर्णय गरी सार्वजनिक सूचना प्रकाशन गरेको छ । कम्पनीले आज प्रकाशन गरेको सूचना अनुसार चौथो बार्षिक साधारणसभा सभा स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौँमा...


नेपाल लाइफको ७३ लाख कित्ता सस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुँदै

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गरी ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने भएको छ । कम्पनीले आज प्रकाशित सूचना अनुसार कूल आठ करोड...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको परिवारलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । गैडाकोटका बीमित अनिल सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।...


सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बीमा साक्षरता कार्यक्रम सम्पन्न

  पाल्पा । सिटिजनलाइफ इन्स्योरेन्स पाल्पा शाखाले ग्रामीण भेगमा बीमाको पहुच अभिवृद्धि गर्ने उद्देश्यका साथ बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले माथागढी गाउँपालिकाको वडा न. ३ मा रहेको उद्धमशिल सीप बिकास केन्द्र मा आवद्ध सदस्यहरुलाई बिमा शिक्षा...


चार वर्षअघि बीमा व्यवसायमा छिरेकी सिता थापा आइएमई लाइफ जम्दै, बीमा व्यवसायमा जम्दै रमाउने धोको

काठमाडौं । नेपाल लाइफबाट बीमा अभिकर्ता पेशा सुरु गरेकी सिता टण्डन थापा हाल आइएमई लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । चार वर्ष पहिले जीवन बीमा पेशामा आबद्ध भएकी थापाले छोटो समयमा नै एमडिआरटी व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगिसकेकी छिन् ।...


एलआइसी नेपालको लालबन्दी शाखाद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सर्लाही लालबन्दी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत २ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले बागमती नगरपालिका ८,सर्लाही...


नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, कहिले आँउछ शेयरधनीको खातामा ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एकस्चेञ्जमा सूचीकृत भईसकेको छ।कम्पनीको बोनस शेयर यो साताको बिहीबार नेप्सेमा इन्स्योरेन्सको कुल एक करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई...


क्रेडिट रेटिङमा सिटिजन लाइफको प्रगती, इक्राद्धारा ट्रिपल बी रेटिङ प्रदान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इक्रा नेपालबाट पाएको रेटिङ अपग्रेड गरेको छ । कम्पनीले इक्रा नेपालबाट इक्रा एनपी आइआर बीबीबी रेटिङ प्राप्त गरेको हो । इक्रा नेपालले कम्पनीलाई विगतमा  (इक्रा–आइआर) बीबीबी माइनस रेटिङ प्रदान गरेको थियो ।...


जन्मदिनमा शैक्षिक सामाग्री हस्तान्तरण 

  बुटवल । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ तर सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर अप्सरा खत्री दाहालले आफ्नो जन्मदिन फरक तरिकाले...


म्याग्दीको नारच्याङ्गमा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं। ४ नारच्याङ्गमा यूवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेकि थिईन्...


नेपाल लाइफ इन्स्योरेन्सको १ करोड कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको चैत २१ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत...


आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने

काठमाडौं। आइएमई पेले जेठ २५ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ। आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने भएका छन्। ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर मार्फत आइएमई पेबाट ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र...


मेटलाइफ नेपालद्वारा उत्कृष्ट एजेन्सी प्रतिनिधिहरु सम्मानित

काठमाडौँ । मेटलाइफ नेपालले आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ...


रिलायबल नेपाल लाइफमा पाँच संचालक निर्विरोध निर्वाचित

काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले पाँच संचालक निर्विरोध निर्वाचित गरेको छ। सभाले संस्थापक शेयरधनीतर्फ चार र स्वतन्त्र एक जना गरि पाँतच जना निर्विरोध निर्वाचित गरेको हो । सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वहरुमा अन्जु...


रिलायबल नेपाल लाइफको चौथो साधारण सभा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार लिसरा ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा इन्स्योरेन्सको उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव र पुँजी बृद्धि गर्ने प्रस्ताव...


रिलायबल नेपाल लाइफका सिईओले कति लिन्छन् बार्षिक तलब भत्ता ?

काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले कम्पनीको सिईओको बार्षिक तलब भत्ता पारित गरेको छ।कम्पनीको आज बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओ नारायण बाबु लोहनीको बार्षिक तलब भत्ता ७४ लाख ९१ हजार ५७९ रुपैयाँ पारित गरेको हो ।...


अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आईतबार पनि खुल्ने

काठमाडौं। अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् । सरकारले दुई दिन बिदा दिने...


आइएमई लाइफ जितपुर शाखाद्धारा २१ लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफको रुपन्देही जिल्लाको जितपुर शाखाले २१ लाख २० हजार १८८ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । आइएमई लाइफमा जीवन बीमा गरेका सैनामैना –१, रुपन्देहीका हरि बहादुर पाण्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनिले निजको इच्छाएको ब्यक्ति...