जन्मदिनमा बुहारीलाई सूर्या लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । बिबाह, जन्मदिन, बिबाह उत्सव र पास्नीजस्ता उत्सवमा आफ्ना परिवार, आफन्त, इष्टमित्र तथा साथीभाईलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको...


बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कलाई अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन

काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज ललितपुरमा सम्पन्न भएको छ ।वि.सं. २०६६ सालमा तयार भई हाल कार्यान्वयनमा रहेको नेपाली बीमितको मृत्युदर तालिका, २०६६ लाई समयसापेक्ष अद्यावधिक गर्ने उद्देश्यले गरिएको...


एमडिआरटीको बार्षिक सभामा भाग लिन रिलायन्स लाइफकी न्यौपानेसहित दुई बीमाकर्मी अमेरिकातर्फ

काठमाडौं । बीमा क्षेत्रमा लागेको थोरै समयमा नै उल्लेख्य प्रगति गर्न सफल रिलायन्स लाइफकी नमिता न्यौपाने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटीमा भाग लिन आज अमेरिकातर्फ जाँदैछिन् । बीमा क्षेत्रमा आबद्ध भएको पाँच वर्षमै अमेरिकामा हुने एमडिआरटीको बार्षि सभामा भाग...


सूर्या लाइफ र ज्योती लाइफबीच मर्जरमा जाने सम्बन्धी प्रारम्भिक छलफल

काठमाडौं । सूर्या लाइफ र ज्योती लाइफ इन्सोरेन्सबीच मर्जरमा जाने सम्बन्धी प्रारम्भिक छलफल सुरु भएको छ ।दुई बीमा जीवन कम्पनीमा क्रस होल्डिङ रहेको कारण बीमा समितिले मर्जरको लागि दबाब दिईरहेका छन् । यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना...


पास्नीको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, विवाह उत्सव, पास्नी जस्ता उपलक्ष्यमा नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने ‘ट्रेन्ड’ नै चलेको छ । यसैबीच ललितपुर...


महालक्ष्मी लाइफलाई संस्थापक शेयरधनीबाट शेयर वापतको रकम उठाउन हम्य, एक हप्ताको म्याद थप

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । यसअघि कम्पनीले शेयरधनीहरुलाई रकम जम्मा गर्न दुईपटक सूचना प्रकाशित गरेको थियो । पटक–पटक सूचना प्रकाशित गरी आफ्नो शेयर...


रिलायबल नेपाल लाइफद्धारा घातक रोग बापत बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले बीमितलाई घातक रोग वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मस्र्याङदी गाउँपालिका वडा नं. ३ टुनिखर्क निवासी टेक बहादुर गुरुङलाई घातक...


सानिमा लाइफले असार मसान्तसम्म नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले नविकरण बीमाशुल्कमा शतप्रतिशत विलम्ब शुल्क छुट प्रदान गर्ने घोषणा गरेको थियो ।कम्पनीले एक सूचना प्रकाशित गर्दै आगामी असार मसान्तभित्रमा बीमितहरुले नविकरण बीमाशुल्कमा शतप्रतिशत छुट लिन सक्ने जनाएको हो । इन्स्योरेन्सले कम्पनीको बीमितहरुको नविकरण...


छोरीको विवहामा आमाले दिईन् बीमा पोलिसी उपहार

काठमाडौं । सन्ततिको सुनौलो र उज्जवल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् ।उनीहरुको पालनपोषण, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ । पछिल्लो समय...


बीमा कम्पनीको मर्जर तथा प्राप्ति: उपादेयता तथा कानूनी व्यवस्था

काठमाडौं । नेपालले सन् १९८० को दशकमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरे पश्चात् निजी तथा विदेशी लगानीमा नेपालमा बीमा कम्पनीहरू प्रवेश गरेको पाइन्छ । हाल नेपालमा २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने बीमक, १९ वटा जीवन बीमा व्यवसाय गर्ने...


विवाहमा जीवन बीमा उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसै सन्दर्भमा आफ्नो श्रीमानको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेकी सृजना भुसालले जीवनसाथी महेश ज्ञवालीलाई रु।५०लाखको जीवन बीमा...


मर्जर प्रस्ताव राखेर प्रभु लाइफद्धारा विशेष साधारण सभा आह्वान

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले सभा असार २३ गते बिहिबार आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो । नियमक...


सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४.२० प्रतिशत बोनस शेयर बितरणका लागि आज बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ३६७ रुपैयाँका आधारमा नेप्सेले...


बीमा पोलिसी उपहार दिँदै श्रीमतीलाई बीमा पत्र

काठमाडौं । प्रिय,मैले मेरो नाममा रु.५० लाखको जीवन बीमालेख जारी गरेको छु र त्यसको लालपुर्जा (पोलिसि) आज मिति लगायत सम्पुर्ण परिवारलाई हस्तान्तरण गर्दैछु भन्दै पाँचखाल, काभ्रेपलाञ्चोकस्थित निरन्जन अधिकारीले आफनी श्रीमतीलाई पत्र लेखेका छन् । भविष्यमा आउने भवितव्य र जोखिमको...


उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा बीमा सम्बन्धी सचेतना कार्यक्रम, कृषि बीमाका समस्या निराकरण गर्न स्थानियको जोड

काठमाडौं । बीमा समितिले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका जनप्रतिनिधि तथा स्थानीय जनता अन्य सरोकारवालाहरुसँग बीमा समितिले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । गाईघाट स्थित कोहबर होटलमा भएको कार्यक्रममा...


प्राइम लाइफका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दाहाल विरुद्ध बीमा समितिमा मुद्धा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल विरुद्ध बीमा समितिमा मुद्धा परेको छ। कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत निर्मल दाहालको नियुक्तिलाई लिएर बीमा समितिमा उजुरी परेको समितिले जनाएको छ । संस्थागत सुशासन...


सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने भएसँगै आज मंगलवारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्...


पुँजी बृद्धि गर्न सन नेपाल लाइफद्धारा शेयरधनीहरुलाई ६०% रकम जम्मा गर्न आग्रह

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले पुँजीबृद्धिका लागि शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न भनेको हो । कम्पनीको वैशाख ९ गते...


जन्मदिनको अवसरमा रिलायबल नेपालको ‘रिलायबल बाल सुलभ जीवन बीमा प्लस’ पोलिसी उपहार

काठमाडौं । जन्मदिनमा बीमा पोलिसी उपहार दिने प्रवृक्ति बढ्दै गईरहेको छ । यसैक्रममा चितवन भरतपुर–११ मा अभिभावकले आफनो सन्तान सुधिर कुमाललाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । एक कार्यक्रमकाबीच चिर्फ एजेन्सी मेनेजर तारामाया कुमाले उक्त बीमा योजना...


‘ दैनिक एक कप चिया बराबरको रकमले ५० लाखको बीमा गर्न सकिन्छ ’

काठमाडौं । दिनको एक कप चिया बराबरको रकमले ५० लाखका बीमा गर्न सकिन्छ ? झट्ट सुन्दा यो कुरामा विश्वास लाग्दैन । तर, रिलायन्स लाइफका इन्स्योरेन्सका डेपुटी सिईओ निराजन कंडेल बीमा त्यो भन्दा पनि सरल र सस्तो भएको दाबी गर्छन्...