बीमा समितिले नेपाल लाइफसँग किन माग्यो सपष्टीकरण, यस्तो छ कारण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई सिईओ नियुक्ति गर्न ढिलाई गरेको भन्दै बीमा समितिले सपष्टिकरण मागेको छ। बीमा समितिले केही समयअघि रिक्त पदमा ६ महिनाभित्र नियुक्त गर्ने निर्देशन दिएपनि कम्पनीले अटेर गरेको भन्दै सपष्टीकरण मागेको हो । बीमा समितिद्धारा...


सूर्या लाइफले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई ब्यतित भएका बीमालेखहरुमा सबै प्रक्रिया...


जन्मदिनको अवसरमा श्रीमतीलाई २५ लाखको बीमा पोलिसी उपहार

काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपवहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसै सन्दर्भमा जन्मदिनको अवसरमा चाँदनी रेष्ट्रो, हाकिम चोकका होटल व्यवसानिय दिपक कुमार खत्रीले श्रीमती सृजना खत्रीलाई २५ लाख बराबरकोे सिटीजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी...


रिलायबल नेपाल ओखलढुङ्गा शाखाका डिएम सम्पर्क विहीन हुँदा जीवन बीमा र आर्थिक कारोबार नगर्न बीमितलाई आग्रह

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ओखलढुङ्गा शाखाका डिएम अशोक दाहाल वैशाख २८ गतेदेखि कार्यालयको सम्पर्कमा नआएको कम्पनीले जनाएको छ । रिलायबल लाइफले आज एक सूचना प्रकाशित गर्दै दुई तिन महिनायता कार्यालयमा सम्पर्कमा नआएका कारण निजसँग सम्बन्धित...


आइएमई लाइफले माग्यो सातै प्रदेशबाट ६७ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट शाखा प्रमुखहरु माग गरेको हो । प्रभु लाइफले प्रदेश १ अन्तर्गत १५ वटा शाखा कार्यालयका लागि, मधेस प्रदेश अन्तर्गत ११ वटा शाखा...


नेपाल लाइफको बीमा किस्ता आइएमई पेमार्फत भुक्तानी गर्दा क्यासब्याक अफर

काठमाडौं । अनलाईन डिजिटल भुक्तानी माध्यम ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्सको बीमा किस्ता आइएमई पे एपमार्पmत भुक्तानी गर्दा क्यासब्याक अफर ल्याएको छ । आइएमई पे ले नेपाल लाइफको बीमा किस्ता उक्त एपमार्फत तिर्ने सेवाग्राहीहरुका निम्ति सो अफर ल्याएको हो...


जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब १९ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्मको प्रिमियम हो । यसअवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


नेपाल लाइफको गाईघाट शाखाद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ । बैदेशिक रोजगारको शिलशिलामा त्रियुगा नगरपालिका वडा नं।११ घर भएका स्व।अमृत कटुवालको कातारमा मृत्यू भएकोमा निजले नेपाल लाइफ इन्स्योरेन्समा गरेको रु...


जीवन बीमा सूचक चम्किएसँगै एशियन लाइफको शेयर बेच्न थाले लगानीकर्ता, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा १ अर्ब...


जन्मदिनमा प्रकृतिले पाईन् एशियन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समयमा विभिन्न उत्सव तथा अवसरहरुमा आफ्नो नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नी, विवाह उत्सव, विवाहमा अन्य बस्तु भन्दा पनि बीमा उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ । यसैबीच...


सिटिजन लाइफ बर्दघाट शाखाद्वारा साढे ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफको बर्दघाट शाखाले साढे ५ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी कम्पनीले स्वर्गिय सुरज थापाका छोरा हरिश थापालाई रु ५ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो । सिटिजन लाइफ बर्दघाट शाखामा बीमा गराएका सुरज...


बोस्टनस्थित एमडिआरटी बार्षिक सभामा नेपालबाट तीन जना बीमाकर्मी सहभागी, फहराइयो नेपालको राष्ट्रिय झण्डा

काठमाडौं । अमेरिकाको बोस्टनमा जारी विश्वभरिका बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सभामा नेपालबाट तीन जना बीमाकर्मीहरु सहभागी छन् । नेपाल लाइफबाट जैसरा पंगेनी, रिलायन्स लाइफबाट नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनमा जारी एमडिआरटी बार्षिक सभामा सहभागी भई नेपालको राष्ट्रिय झण्डा...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मर्जरबारे ध्यानाकर्षण

काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स मर्जरमा जाने सहमती भएसँगै संचार माध्यमहरुले विभिन्न भ्रामक हल्ला फैलाएको भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न संचार माध्यमहमरुमा दुई कम्पनीबीचको स्वाप रेसियो, सिईओको विषयमा आम सरोकारवालाहरुमा भ्रम सिर्जना हुने गरी सुचना...


१९ जीवन बीमा कम्पनीको बीमाशुल्क मंगलबार इसेवामार्फत भुक्तानी गर्दा क्यासब्याक अफर

काठमाडौं । भोलि (असार १४ गते) मंगलबार १९ जीवन बीमा कम्पनीहरुको बीमाशुल्क भुक्तानी गर्दा २०० सम्म क्यासब्याक पाइने भएको छ । अनलाइन डिजिटल भुक्तानी माध्यम इसेवाले सबै जीवन बीमा कम्पनीहरुको बीमाशुलक तिर्दा क्यासब्याक पाइने एकदिने अफर ल्याएको हो ।...


सूर्या र ज्योति लाइफको शेयर कारोबार रोक्का

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने आइतबार सहमतिपत्रमा हस्ताक्षर भएसँगै नेप्सेले आजदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो । सूर्या लाइफ इन्स्योरेन्स...


युनियन, प्राइम र गुराँसको डिडिए सकियो, एक्चुरियल भ्यालुएशन सुरु, के के छन् बाँकी काम ?

काठमाडौं । आपसमा मर्जरमा जाने निर्णय गरेका युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफको डिडिएको काम सम्पन्न भएको छ । केही दिन पहिले तीन वटै बीमा कम्पनीहरुको डिडिएको काम सम्पन्न भएको हो । जतिसक्दो छिटो मर्जरमा जाने अठोटका साथ...


सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्ने

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर...


आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘बालकिरण जीवन बीमा योजना’

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘आइएमई बालकिरण जीवन बीमा’ योजना ल्याएको छ । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफले एक प्रेस बिज्ञप्ति जारी गरी उक्त योजना बीमितहरुमाझ ल्याएको हो । कम्पनीले ल्याएको उक्त योजना बीमितहरुमा...


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर छिट्टै

काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम...


सविनका बाबुलाई युनियन लाईफले दियो ३७ लाख ९४ हजार दावि भुक्तानी

  युनियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्य दावि भुक्तानी गरेको छ । कम्पनीको काभ्रेजिल्ला पनौती शाखाले बीमा दावि भुक्तानी गरेको हो । कम्पनीले पनौती नगरपालिका वडा नं. २ कुशादेवी बस्ने वर्ष २६ का सविन हुमागाईको क्यान्सर बाट २०७८ चैत्र २...