विवाहमा बीमा पोलिसी उपहार

काठमाडौं । धनगढीमा भएको एक विवाह समारोहमा नै बीमा पोलिसि हस्तान्तरण गरिएको छ । धनगढी स्थित डोके बजारका दिनेश नाथको वैवाहिक कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय धनगबीमा पोलिसि हस्तान्तरण गरेको हो । दिनेश नाथले दस लाखको रिलायबल...


ज्योति लाइफद्धारा ब्यतित बीमालेखमा शतप्रतिशत छुटको लागि म्याद थप

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको लागि म्याद थप गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखको नविकरणमा बीमितलाई ब्याज रकममा शत प्रतिशत छुटको अवधि थप गरेको जनाएको हो । कम्पनीले यसअघि...


बीमा व्यवसायलाई बुझ्नुभन्दा अगाडि बीमा व्यवसायका प्रविधिक शब्दावलीबारे जानिराखौ

१) बीमित बीमित भन्नाले बीमालेख धारक संस्थाका (उपयुुक्त विवरण उल्लेख गर्ने) भई यस बीमालेखसंग संलग्न बीमितको सुुचिमा विवरण समावेश गरिएको व्यक्तिहरु सम्झनुुपर्छ । २) दुर्घटना दुुर्घटना भन्नाले बाहिरी, आखाँले स्पष्ट देख्न सकिने र साघातिक माध्यमबाट हुुने आकस्मिक र अप्रत्यासित...


सबै बीमा कम्पनीलाई एपीआई मोडल सफट्वयरमा डाटा इन्ट्रि गर्न समितिको निर्देशन

काठमाडौं । सबै बीमा कम्पनीलाई एपीआई मोडलमा सफट्वयरमा डाटा इन्ट्रि गर्न बीमा समितिले निर्देशन दिएको छ ।  दिएको हो । आज राजधानीका आयोजित कार्यक्रममा बीमा कम्पनीहरुका आईटी अडिटहरुसँगको अन्तक्रिया कार्यक्रममा कम्पनीलाई चालु आर्थिक बर्षको असार मसान्तमा सफ्टवेयर एपिआई मोडलमा...


बिनोद घिमिरेले छोडे नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ तथा जनसम्पर्कमा कार्यरत बिनोद घिमिरे बाहिरिएका छन् । पछिल्लो समय ब्राण्डिङ विभाग सम्हालिरहेका घिमिरेले गत असार १० गते राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भएसँगै यही असार २३ गतेबाट औपचारिक रुपमा...


जनताबाट बीमाशुल्क लिएर जोखिम बहन गरेपछि जवाफदेही बन्नैपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नुपर्ने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा हिजो काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।कम्पनीको मिर्चैया शाखा बाट रामेश्वर शाह प्रस्तावक भै निजका छोरीहरु रुसी शाह र खुसी शाहको बाल शुलभ जीवन बीमा खरिद गरेको प्रस्ताबक रामेश्वर शाहको कालगतिका कारण...


राष्ट्रिय बीमा संस्थानद्धारा करार पदमा कर्मचारी माग

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रधान कार्यालय लगायतका शाखा कार्यालयहरुमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थानले दुई आर्थिक वर्ष २०७९।०८० र २०८०।०८१ को लागि करार सेवाका निमित्त ६...


बीमा कम्पनीका सिईओहरु संवेदनशील भएनन्: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा कम्पनीहरुका सिईओहरु संवेदनशील नभएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गुनासो गरेका छन् । बीमा कम्पनी र नेपाल चार्टर्ड एकाउटेन्ट संघ एक्यानले सयुक्त रुपमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाले गुनासो व्यक्त गरेका हुन्...


रिलायन्स लाइफद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । रिलायन्स लाइफले बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रमबीच बीमा दाबी वापतको २० लाख २४...


एलआईसी इन्डियाले हकप्रद शेयर पारितगरेसँगै एलआईसी नेपालको सर्वाधिक कारोबार

काठमाडौं । नेप्से १६।६० अंकले घट्दा २०२७।३२ को विन्दुमा कायम भएको छ । एलआईसी इन्डियाले हकप्रद शेयर पारितरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताहरु झुमिएका छन् । कम्पनीको ७ करोड ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।लगानीकर्ताहरुले आज उचित हकप्रदको समाचारको...


प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, संचालकलाई मर्जरको अख्तियारी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज सम्पन्न भएको छ। सभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरेको...


सन नेपाल लाइफद्धारा संस्थापक शेयरधनीहरुलाई असार ३० गतेभित्र रकम जम्मा गर्न आग्रह

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले दोस्रो पटक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई रकम जम्मा गर्न आह्वान गरेको हो । यसअघि कम्पनीले...


एलआइसी नेपालले हकप्रद निष्काशन गर्न भारतबाट पायो स्वीकृति, नेपालमा ८८ प्रतिशतसम्म हकप्रदन निष्काशनको तयारी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड हकप्रद शेयर निष्काशनको तयारीमा जुटेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा विवादित बनेको एलआइसी नेपालले हकप्रद जारी गर्ने तयारी गरेको हो । एलआइसी नेपालमा ५५ प्रतिशत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन...


प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज, मर्जर तथा प्राप्तिको प्रस्ताव पारित हुँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दैछ । सभा काठमाडौंमा ११ः४५ बजे हुँदैछ । सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ...


दाङको घोराहीमा राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा संचालन

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख अतिथित्वमा असार २१ गते मंगलबारका दिन...


प्राइम लाइफ इन्स्योरेन्सद्धारा उदयपुरको श्री खाट मन्दिर आघारभुत बिधालयलाई आर्थिक सहयोग

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयो गरेको छ ।...


शिवम् सिमेन्टद्वारा जोखिम बीमा रकम सहितको मृत्यु बीमा बापतको रकम हस्तान्तरण

काठमाण्डौं । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु विमा सहित दुर्घटना जोखिम विमा बापतको रकमहरु हस्तान्तरण गरेको छ । यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै...


रिलायन्स लाइफद्धारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने शेर्पालाई सम्मान

काठमाडौं ।  रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी श्री दाकिपा शेर्पाद्धारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेशाले क्लाईबिङ गाइड हुन् । उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला , महाकुलुङ गाउँपालिका , वडा...


जन्म दिनमा लोक दोहोरी गायिका अनुजा कट्टेलले लिईन् बीमा योजना

काठमाडौं । लोक दोहोरी गायिका अनुजा कट्टेलले आफ्नो जन्म दिनको अवसरमा जीवन विमा योजना उपहार लिएकी छिन् । सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं ४ पोखरेमा जन्मिएकी अनुजा कट्टेल हाल लोक दोहोरीको क्षेत्रमा निकै चर्चामा आएकी छन् । उनले...