जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब ३९ अर्बमाथि, कुनले कति कमाए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४.८७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बीमा शुल्क बापत...


रोकिएको बीमा विधेयक अघि बढाउन सभामुखलाई अध्यक्ष मल्लको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बीमा विधेयक सहित अन्य विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा...


जन्मदिनमा मिसेल कुँवरले पाइन् रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । आफ्ना नजिकका ब्यक्ति, आफन्त तथा साथीभाइलाई जन्मदिन, पास्नी, बिबाह उत्सव र बिबाहमा बीमा पोलिसी खरिद गरी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।...


प्राइम लाइफ इन्स्योरेन्सबाट बिदा भए सिइओ मनोज भट्टराई

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । आठ वर्षसम्म प्राइम लाइफ व्यवस्थापनको नेतृत्व गरेका भट्टराई कम्पनीबाट बिदाई भएका हुन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने...


एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ का लागि बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको हो । उक्त नयाँ बोनसदरअनुसार बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन्...


नेपाल लाइफको सिईओमा पराजुलीलाई नियुक्तीको फाइल बीमा समितिमा, छिट्टै सदर हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा छ महिना अघि डेपुटी सिईओको रुपमा प्रवेश गरेका प्रविणरमण पराजुली अब छिट्टै सिईओ बन्दैछन् । उनलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिईओ पदमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । बीमा समितिले नेपाल लाइफमा नयाँ...


बीमा कम्पनीमा मर्जरको लहर, १९ कम्पनीलाई समितिले दियो मर्जरको सौद्धान्तिक सहमति (सूचीसहित)

काठमाडौं । बीमा समितिले पुँजि वृद्धि अनिवार्य गरेसँगै १९ बीमा कम्पनीहरुले मर्जरको लहर सुरु भएको छ । समितिले मर्जरमा जाने १९ बीमा कम्पनीलाई सौद्धान्तिक सहमति दिएका छन् ।जसमध्ये नौ जीवन बीमा कम्पनी र १० निर्जिवन बीमा कम्पनीहरुले एक आपसमा...


प्राइम लाइफ इन्स्योरेन्सका सिईओ र डिसिईओ भए एकैसाथ बिदाई

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र डिसिइओ चिरायु भण्डारी एकैसाथ बिदाई भएका छन् । प्राइम लाइफ इन्स्योरेन्सको सीईओ रहेका मनोजकुरमार भट्टराई र डेपुटी सीईओ चिरायू भण्डारीको कार्यकाल हिजो असार ३२ गतेदेखी समाप्त...


बीमा कम्पनीहरुको आवश्यकताबारे बीमा समितिले यस बर्ष अध्ययन गर्ने

काठमाडौं । चालु आर्थिक बर्षमा नेपालमा कति बीमा कम्पनीहरुको आवश्यक छ भन्ने बिषयमा अध्ययन गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस बर्ष यो बिषयमा अध्ययन गरिने बताएका छन्। बीमा समितिले नेपालको भुगोल, अर्थतन्त्रको अवस्था हेरेर...


युनियन लाइफ इन्स्योरेन्सद्धारा एक करोड रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पाँचखाल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । पाँचखाल शाखाले शाखामा बीमा गरेका चन्द्रलाल मास्केको परिवारलाई १ करोड २ लाख...


नेशनल लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले प्रोभिन्स हेड र ब्रान्च इन्चार्ज।मार्केटिङ अफिसर माग गरेको हो । उक्त पदहरुका लागि...


गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गरेको हो । गुराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार कम्पनीले अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको...


ज्योति लाइफसँगको मर्जरलाई अन्तिम रुप दिन सूर्या लाइफले डाक्यो विशेष साधारण सभा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिन विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा साउन १९ बस्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान...


जन्मदिनको अवसरमा सिटिजन बाल भविष्य उपहार

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका(७,गुल्मी स्थायी ठेगाना भएका केशव थापा तथा रीता पाण्डे थापाले छोरी वर्षा थापाको जन्मदिनको अवसरमा जिवन बीमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् । छोरीको जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन बाल भबिस्य जीबन...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्न गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धि...


प्राइम लाइफ इन्स्योरेन्सको कम्पनीको सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई दिइएको छ । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत अधिकारीलाई साउन १ गतेबाटै लागू हुनेगरी कम्पनी सचिवको जिम्मेवारी दिने...


प्राइम लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी निर्मल दाहाललाई

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई दिइएको छ । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत दाहाललाई साउन १ गतेबाट लागूृ हुनेगरी निमित्त...


मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?

काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि...


अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालनमा

काठमाडौं । अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालन गरेको छ । चालु आर्थिक वर्षको अन्तिम दिन (शनिबार) अधिकाश बीमा कम्पनीहरुले बीमितलाई सेवा प्रदान गरेको हो ।आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा पनि अधिकाश बीमा कम्पनीहरुले कार्यालय...


नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रविण रमण पराजुली नियुक्त

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोर्डको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । कम्पनीको सिनियर डिसिईओ रुपमा काम गरिरहेको प्रविण रमण पराजुलीलाई सिईओमा नियुक्त गर्ने बोर्डले निर्णय गरेसँगै बीमा समितिको स्वीकृतीको लागि...