सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डेद्धारा शपथग्रहण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नव निर्वाचित अध्यक्ष   पाण्डेलेप्रदीप जङ्ग पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष कम्पनीका अध्यक्ष पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।...


ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि नयाँ बोनसदर प्रकाशित गरेको हो । बीमा समितिबाट गत साउन ६ गते स्वीकृत भएबमोजिम ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक...


एलआईसी नेपालको बीमाशुल्क कुन–कुुन अनलाईनबाट भुक्तानी गर्न मिल्छ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन एलआईसी (नेपाल)ले विभिन्न अनलाईनबाट बीमाशुुल्क भुुक्तानी गर्न पाईन्छ । बीमितले इसेवा, खल्ती र कनेक्ट आइपिएस अनलाईनको प्रयोग गरेर बीमाशुल्क तुुरुन्तै भुक्तानी गर्नसक्नेछन् । अनलाईन माध्यमबाट भुक्तानी गर्ने सहज हुन यी माध्यमबाट बीमितिले बीमाशुल्क भुक्तानी...


सानिमा लाइफद्धारा १० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले मृतक बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित नमिता सुवेदीको असामायिक निधन भएकोमा उनको श्रीमानलाई १० लाख रुपैयाँको...


युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको मंगलसेन शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मंगलसेन नगरपालिका वडा नं. १४ कालागाउँका मृतक बीमित लक्ष्मण सोडारीको हकवाला...


सानिमा लाइफद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित धन कुमारी राईको असामायिक निधनपछि उनको हकवालालाई २० लाख २० हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको धरान शाखाले बीमितको...


रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारी खुल्यो, ब्रान्च म्यानेजरदेखि सेल्स एण्ड मार्केटिङ स्टाफलाई अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा...


सिटिजन लाइफ इन्स्योरेन्समा संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालक निर्वाचित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सम्पन्न भएको छ । कम्पनीले नयाँ संचालक चयन गरेको छ। सभाले आगमी चार वर्षको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना संचालकको निर्वाचन प्रकृयाद्वारा निर्वाचित भएको निर्वाचन अधिकृतले घोषणा गरेको छ। जसमा संचालकहरु प्रदीप...


सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर वा पुँजी बृद्धिको अख्तियारी संचालकलाई

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा होटल हिमालय, कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो । उक्त सभाले नियमक निकाय बीमा समितिले तोकेबमोजिम कम्पनीको अधिकृत पुँजी, जारी...


कर्जा बराबरको रकम बीमा अनिवार्य, बैंकास्योरेन्स परेन

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । जसमा कर्जा बराबरको रकम बीमा अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, यस मैद्रिक नितिमा भने बीमा समिति दिएको बैंकास्योरेन्स सुझाव स्वीकार नभएको कारण समावेश छैन ।...


गुराँस लाइफ इन्स्योरेन्सले दियो बीमितको परिवारलाई २१ लाख रुपैयाँ

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले बीमितको परिवारलाई बीमा दाबी वापतको २१ लाख २ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनिको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ...


मर्जरबारे छलफल गर्न ज्योति लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरलाई अन्तिम रुप दिन विशेष साधाररण सभा आह्वान गरेको छ । कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा साउन २४ गते मंगलबार वाटरफल रिर्सोट लेकसाइड पोखरामा बस्ने निर्णय भएको...


सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको मर्जर प्रस्तावसहित विशेष साधारण सभा आज (साउन ६ गते) बस्दैछ । कम्पनीको गत असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्नेछ । उक्त सभाले नियमक...


गुराँस लाइफद्धारा २६ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने शेष अनसारुल हक को मृत्यु दावी वापतको रकम...


मर्जर प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा भोलि बस्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको मर्जर प्रस्तावसहित विशेष साधारण सभा भोलि (साउन ६ गते) बस्दैछ । कम्पनीको गत असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्नेछ । उक्त सभाले नियमक...


आइएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउंदछ । कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा...


नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ४२५ र ७०० रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंकले ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर र नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख ९७ हजार...


नेपाल लाइफको सिईओमा प्रविणरमण पराजुली नियुक्त, आजैबाट सम्हाले कार्यभार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बागडोर आजबाट प्रविणरमण पराजुलीले सम्हालेका छन् । बीमा समितिले नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलाई स्वीकृति दिएसँगै उनले आजैबाट कार्यभार सम्हालेका छन् । आजैबाट लागु हुने गरी चार वर्षको लागि...


मेटलाइफ फाउन्डेसनद्धारा समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्न योजनाको घोषणा

काठमाडौं । मेटलाइफ फाउन्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ । यस बहु–आयामी योजनाले मेटलाईफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिनेछ । यस फाउन्डेशनले...


३१ कम्पनीहरुको शेयर कारोबार रोक्का, बीमा कम्पनीहरुको सबैभन्दा धेरै

काठमाडौं । एक आपसमा मर्जरमा जाने विभिन्न ३१ कम्पनीहरुको नेप्सेमा शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूचीकृत १७ बीमा कम्पनी, ६ वाणिज्य बैंक, ५ माइक्रोफाइनान्स, १ फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनीको कारोबार रोक्का गरिएको छ। शेयर कारोबार रोक्कामा...