आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर निर्धारण गरेको हो ।आव २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमाङ्ककीय प्रतिवेदन नियामक निकाय...


जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा नाता खुल्ने कागजात अनिवार्य गरिँदै, आमालाई सजिलै इच्छाउन नपाउने !

काठमाडौं । सर्जन बिकको बीमा दावी भुक्तानी लिनको लागि हत्या गरेको तथ्य उजागरसँगै बीमा समितिले जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा आवश्यक कानुनी प्रक्रिया पुर्याउन सबै बीमा कम्पनीलाई निर्देशन दिने भएको छ । बीमा कम्पनीका अभिकर्ता र अण्डरराईटिङले इच्छाइएको व्यक्तिको...


सानिमा लाइफ इन्स्योरेन्सको ‘बाल श्री जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा बाल श्री जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले धुलिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै सय अभिकर्ताको उपस्थितिमा उक्त जीबन बीमा योजना सार्वजनिक गरको हो । यो योजना बच्चा जन्मेदेखि १० बर्षसम्मकाले...


झुक्याएर बीमा दावी लिने छ जनाबाट साढे दुई करोड फिर्ता गर्ने प्रक्रिया सुरु, खाता बन्द र सम्पत्ति रोक्का हुने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट झुक्याएर दुई करोड ५० लाख रुपैयाँ बीमा दावी भुक्तानी लिने स्व. सर्जन बिककी श्रीमती सपना मल्ल तथा उनको समुहबाट बीमा दावी भुक्तानी बापत लिएको रकम फिर्ता हुने भएको छ । फिर्ता गर्न आवश्यक...


बीमा ठगीबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीलाई समितिले बोलायो

काठमाडौं । बीमा समितिले बीमा दाबीको लागि हत्या प्रकारणको बारेमा रिलायन्स लाइफ सहित सम्पूर्ण बीमा कम्पनीको सिईअ‍ोहरुलाई बोलाएर छलफल गर्ने भएको छ ।आज दिँउसो ३ बजे जीवन बीमा कम्पनीहरुको सम्पूर्ण सिईओहरुलाई उक्त बिषयमा छलफल गर्ने बीमा समितिले जनाएको छ...


सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, प्लस टु पासले पनि आवेदन दिन पाईने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभका लागि केही र सेल्स असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न ब्रान्च तथा...


सर्जन बिक प्रकरणमा अदालत र प्रशासन समेत चुक्यो, जीवन बीमालाई हतोत्साहित बनाउने दुस्प्रयास नगरौं

काठमाडौं । गत वर्ष साउन १३ गते हस्तान्तरण गरेको साढे दुई करोड रुपैयाँको दावी भुक्तानी हिजो साउन १३ गते बिग फ्रड प्रमाणित भएको छ ।२०७८ बैशाख २ गते राति ११ बजे सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर निवासी २१...


युनियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमित कान्छि घिसिङलाई घातक रोग वापतको दाबी भुक्तानी गरेको हो । बीमित घिसिङले २०७७ मंसिर २५ गते युनियन लाइफ इन्स्योरेन्स...


अपराधिक घट्नासँग जोडिदै जीवन बीमा, सिंगो बीमा व्यवसाय निरुत्साहित हुने चिन्ता

काठमाडौं । प्रहरीको अनुसन्धान ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् रिलायन्स लाइफ इन्स्योरेन्सबाट बीमा भुक्तानी लिएको घट्नाले सिंगो बीमा व्यवसाय स्तब्ध बन्न पुगेको छ । जीवन...


साढे २ करोड बीमा ठगीको काण्डमा अभिकर्ताको मिलोमतो ! अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । साढे २ करोड रुपैयाँको लागि बीमितको हत्या गर्न अभिकर्ताले सहयोग गरेको प्रहरीको आशंका गरेको छ । अभिकर्तालाई जीवन बीमा कम्पनीको मेरुदण्डको रुपमा लिईन्छ । बीमितलाई बीमाबारे जानकारी दिने अभिकर्ताहरुमा यस्तो कार्य गर्दा सिंगो अभिकर्तामाथि प्रश्न उठेको छ...


गुलरिया नगरपालिकासँग बीमा समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । गुलरिया नगरपालिकामाम बीमा समितिले आयाोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बर्दियाको गुलरिया नगरपालिकासँग बीमा समितिले विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम बुधवारका दिन सम्पन्न भएको हो । गुलरिया नगरपालिकाकी उपमेयर सवित्रा गौतमको प्रमुख अथितीमा उक्त कार्यक्रम सम्पन्न...


संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन, अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्ष (पूर्णपाठ सहित)

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाएको छ । हिजो बिहानदेखि सत्तापक्ष र प्रतिपक्षबीच बसेको लामो छलफल पछि साँझ भएको अन्तिम प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटसम्क्ष आज पेश गरेको हो । १२९...


नक्कली विवाह गराई श्रीमानको हत्या, बीमा गरेको ३७ दिनमै सवारी दुर्घटना गराई दाबी लिने प्रहरीको हिरासतमा

काठमाडौं । नक्कली विवाह गराई श्रीमान्को हत्या गरेको नेपालमा सम्भवत यो नै पहिलो घटना हो । यसअघि श्रीमती र बालबीमाको कारण हत्या हुने प्रवृति नेपालमा भएको पाईन्छ । तर नक्क्ली विवाह गरि योजनावद्ध रुपमा हत्या गराउन एक गिरोहि नै...


नेप्सेमा रोक्का रहेको रिलायन्स लाइफको अवैध रुपमा कारोबार, रद्द गर्ने तयारी

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीसँग मर्जरको पारम्भिक सम्झौता गरेका रिलायन्स लाइफको अवैध रुपमा कारोबार देखिएको छ। उक्त कारोबार रद्द गर्ने तयारीमा रहेको छ । शेयर कारोबार रोक्का रहेको कम्पनीले आज नेप्सेमा सकारात्मक सर्किट हानेको छ । कम्पनीको शेयर...


बीमाको साढे दुई करोड रुपैयाँको लोभमा बीमितको हत्या, कम्पनीको अन्डरराईटिङमा फितलो, पुनर्बीमाको शंकाले खुल्यो रहस्य

काठमाडौं ।विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन्। सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका...


रिलायबल नेपाल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाले मृतकको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भरतपुर महानगरपालिका वडा नं १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको हो । भरतपुर महानगरपालिका वडा नं।...


गुराँस लाइफद्वारा झापाका बीमितलाई साढे ५२ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको झापा भद्रपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको...


जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि...


नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्री गर्ने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम नेशनल लाइफ इन्स्योरेन्सले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो...


१५ अर्बको जीवन बीमा कोषसहित दरिलो उपस्थिति जनाउँदै सूर्या लाइफ, मर्जरमा कस्तो होला प्रभाव ?

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पछिल्लो समय सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले तीव्र प्रगति गर्दै अघि बढिहेको छ । पछिल्लो दुई वर्षमा कम्पनीले व्यवसायमा उल्लेख्य रुपमा बृद्धि मात्रै गरेको छैन, रि–ब्राण्डिङमार्फत आक्रामक व्यवसाय विस्तार गर्दै आएको छ । सूर्या...