संस्थागत निक्षेपको ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णयविरुद्ध बीमा क्षेत्र

काठमाडौं । राष्ट्र बैंकले सस्थागत निक्षेपको ब्याजदरमा अन्य निक्षेपकर्ता जत्तिकै दररेट लगाउन नमिल्ने गरी लगाम लगाएसँगै बीमा क्षेत्रमा तरंग फैलिएको छ । बीमा क्षेत्रबाट राष्ट्र बैंकले संस्थापक निक्षेप अन्यभन्दा दुई प्रतिशत कम हुनुपर्ने निर्णयका कारण बीमा क्षेत्रमा तरंग मच्चिएपछि...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार,...


मर्जरमा जाँदा बीमा कम्पनीका कर्मचारी सेवा सुविधाबारे सम्बोधन नभएकोमा आपत्ति, बित्तिय संस्था कर्मचारी संघले निकाल्यो बक्तव्य

काठमाडौं ।बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जान नियामक बीमा समितिले सैद्धान्तिक सहमति दिइरहेका बेला बिमाका कर्मचारीलाई भने जागिर खोसिने डर पैदा भएको छ । ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले मर्जर  को कर्मचारीले...


सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई थप ५०% रकम जम्मा गर्न आग्रह

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वाततको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको गत साउन ६ गते सम्पन्न भएको विशेष साधारण सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी...


सर्जन बिक प्रकरणमा बाँके प्रहरीको गम्भिर त्रुटी, रिलायन्स लाइफले घट्ना शंकास्पद रहेको भन्दै पत्र पठाउँदा समेत अनुसन्धान गरिएन

काठमाडौं । बीमा दावी भुक्तानी लिने उद्देश्यले नेपालका अदालतदेखि प्रशासनसम्म र बीमा कम्पनीलाई झुक्याएर अपराधीहरुको समुहले बीमा दावी भुक्तानी लिनुमा बाँके जिल्ला प्रहरी कार्यालयको गम्भिर त्रुटी देखिएको छ । तत्कालिन बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा रहेको...


सूर्या लाइफको विशेष साधारण सभा सम्पन्न, प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत अनुमोदन गर्ने निर्णय

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा विराटनगरमा सम्पन्न भएको छ । सभामा कम्पनीका शेयरधनी, संचालक, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारणसभामा नियमनकारी निकायको निर्देशन तथा समयानुकुल...


नेपाल लाइफ इन्स्योरेन्सको ७३ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा रुपान्तरण गरेको हो । नेपाल लाइफले ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेको छ । सो पश्चात्...


प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिले...


पढ्दै बीमा व्यवसायमा रमाउदै: सिटिजन लाइफकी आस्था केसी १८ वर्षकै उमेरमा एमडीआरटी बन्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकि अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकि छिन् । आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटी बन्न सफल भएको र कम्पनीको सबैभन्दा कम उमेर सफल अभिकर्ता भएको कम्पनीको दाबी रहेको छ...


मर्जर जादै गरेका बीमा कम्पनीहरुको स्वार्थ बाझिने गरी डिडिए सम्पन्न, नियमन कमजोर बनाउने प्रयास

काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए १५ दिनभित्रैमा सम्पन्न गरियो । कर्मकाण्डी रुपमा गरिएका दुवै कम्पनीको डिडिए एउटै कम्पनीबाट गराइएको थियो । वित्तिय क्षेत्रमा मर्जरमा जाने दुई...


नेशनल लाइफको दुई लाख ७६ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

काठमाडौं । नेशनल लाइफका दुई वटा संस्थापक लगानीकर्ताहरुले आफूसँग रहेको दुई लाख ७६ हजार कित्ता शेयर बिक्रीमा राखेका छन् । प्रुडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको दुई लाख एक हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट...


बीमा कम्पनीमाथि अन्याय गर्दै राष्ट्र बैंक, मुद्दति निक्षेपको ब्याज अन्तर अन्यायपूर्ण

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत विन्दुले कम हुनुपर्ने नयाँ ब्यवस्था लागू गरेको छ । बैंकिङ क्षेत्रको...


सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो ? बीमा समितिको दायरामा आउनुपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो भन्दै राष्ट्रिय बीमा कम्पनीलाई सोधेका छन् । राष्ट्रिय बीमा कम्पनीको ९ औ बार्षिकत्सव कार्यक्रमा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले यस्तो प्रश्न सोधेका हुन्...


जीवन बीमामा संख्यात्मक प्रतिस्पर्धा भयो, अब गुणात्मकतामा केन्द्रित गराउँछौंः अध्यक्ष सिलवाल

काठमाडौं । सङ्ख्यात्मक बीमा पोलिसीको कारण बीमा क्षेत्रमा समस्या देखिएको बीमा ठगी प्रकरण बढ्दै गईरहेको बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।जीवन बीमा क्षेत्रमा भएका ठगी प्रकरणमा बीमा पोलिसीको सङ्ख्या मात्रै बढाउने काम जीवन बीमा कम्पनीहरुमा भएको...


सिटिजन लाइफद्धारा घातक रोग वापतको दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले बीमितलाई बीमा दाबी बापतको ११ लाख चेक हस्तान्तरण गरेको हो । बीमित राजेन्द्र खत्रीलाई मुटु सम्बन्धि घातक रोग myocardial Infraction...


सर्जन बिक घटनालाई उचालेर सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयास, अण्डरराईटिङका दोषी खोज्न किन ढिलाई ?

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सुक्ष्म अनुसन्धानको क्रममा पत्ता लगाएको साढे दुई करोड रुपैयाँको बीमा दावी भुक्तानी लिनको लागि सर्जन बिकको हत्या गरिएको विषयलाई प्रधानतासाथ उचालेर बीमा जगतको सिद्धान्त र सिष्टममा प्ले गर्ने प्रयत्नहरु हुन थालेका छन् । यद्यपि...


नेपाल लाइफको बजार पुँजिकरण दुई खर्ब २० अर्बबाट ६६ अर्बमा झर्यो, लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएपनि लगानीकर्ताहरू अझै खरिद गर्ने मुडमा छैनन् । लगानीकर्ताको आकर्षण हुन नसक्दा सेयर मूल्य लगातार घटिरहेको छ । पछिल्लो समय हिजो बजार बन्द हुनुअघि...


सर्जन बिक घटनामा बीमा समितिले छानविन प्रक्रिया अघि बढायो, मंगलबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन

काठमाडौं । बीमा समितिले सर्जन बिक प्रकरणमा छानविन गर्ने भएको छ । समितिले छानविनका लागि निर्देशन दिएकोले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई भोलि सोमबार सक्कल फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ । समितिले रिलायन्स लाइफलाई आज पत्र पठाउँदै भोलि मंगलबार...


जीवन बीमामा ग्रहण लगाउने प्रयासका विरुद्धमा सबै एकजुट होऔं, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिऔं

“जीवन अमुल्य छ” यो हरफ बीमा बजारको लागि महत्वपुर्ण हो । अमुल्य जीवनको निरन्तता र आश्रित परिवारलाई बीमा सहारा भन्ने चलन पनि छ । त्यसैले पनि मानिस यी महत्व बुझेर नै बीमा गराउँछन । भोलि भैपरी आएको खण्डमा बीमाले...


पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तर, बीमकले कस्ता सुविधाहरु पाउनेछन् ? चार कम्पनीले प्रकृया अघि बढाँउदै

काठमाडौं । बीमा समिति मर्जरमा जाने बीमा कम्पनीहरुलाई स्किम दिने भएको छ। बीमा समितिले पुस मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीलाई सुविधा निरन्तरता दिने भएको छ। यसअघि असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुट सुविधा दिने बीमा समितिले निर्देशन दिएको थियो।...