“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल लाइफका एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

काठमाडौं। “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाइफका इन्स्योरेन्स कम्पनीले चाार दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई...


रिलायबल नेपाल लाइफद्धारा सातै प्रदेशबाट कर्मचारी माग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । रिलायबल नेपाल लाइफले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका लागि एरिया ब्रान्च म्यानेजर, सातै प्रदेशका लागि ब्रान्च इन्चार्ज।मार्केटिङ एक्ज्युकेटिभ, रिजनल...


आइएमई लाइफ इन्स्योरेन्सको सातवटै प्रदेशमा वृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराई लाभान्वित भएका छन् । आइएमई. लाइफ इन्स्योरेन्सका...


ज्योति लाइफको मर्जर प्रस्ताव पारित, संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति...


सर्जन विकका हत्याराले बनाएका थिए अर्को व्यक्ति मार्ने योजना, सिआईबीले बनायो असफल

काठमाडौं । सर्जन बिकको हत्यामा संलग्न अभियुक्तहरुले अर्का व्यक्तिको पनि हत्या गरेर बीमा दावी भुक्तानी लिने योजना बनाएको खुलेको छ । बाँके कोहलपुरका सञ्जीव अर्यालले बीमा ठगी प्रकरणमा योजनावद्ध ढगंबाट बीमितको हत्या गराई अर्को घटना पनि गराउन प्रक्रिया सुरु...


नेशनल लाइफको चारदिने वार्षिक व्यवसाय सम्मेलन सम्पन्न, उत्कृष्टलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक ब्यवसाय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन साउन २१ गतेदेखि साउन २४ गतेसम्म होटल पवन प्यालेस, भैरहवामा सम्पन्न भएको हो । उक्त सम्मेलनमा नेशनल लाइफ इन्स्योरेन्सका देशैभरका १२० भन्दा बढी...


रिलायबल नेपाल लाइफको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लम्की शाखाको सम्मान तथा उत्प्रेरणा कार्यक्रम लम्कीमा सम्पन्न भएको छ । सुरक्षित जीवन जिउन जीवनबीमा जरुरी छ भन्ने नाराका साथ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लम्की शाखाका...


एलआईसी नेपालका विभागिय प्रमुख र शाखा प्रवन्धक सम्मेलन सम्पन्न , जीवन बीमाकाे स्थायित्वबारे छलफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी ) नेपालले  धुलिखेलमा  विभागिय प्रमुख र शाखा प्रवन्धकहरु बीचको सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सिईओ लक्ष्मी प्रसाद दास, उप प्रमुख कार्यकारी टि बर्नावाल, प्राविधिक प्रमुख सञ्जीव कुमार अग्रवाल, प्रदेश प्रमुखहरु श्रीखण्ड...


बीमाको सरेन्डर रेसियो १० प्रतिशत तलै, बीमाको पहुँच र व्यवसाय बृद्धि हुँदा सरेण्डरको आकार बढ्यो

काठमाडौं । नेपाली बीमा बजारमा बीमाको दायरा बढेसँगै पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने दर बढ्दै गएको छ । बीमाको दायरा र व्यवसायमा उच्च बृद्धिभएकोले पोलिसी सरेण्डर बढ्नु स्वभाविक नै रहेको बीमा विज्ञहरुको धारणा रहेको छ । सरकारको ३३ प्रतिशत बीमाको...


जीवन बीमक संघद्धारा दुई संस्थालाई आर्थिक सहयोग

काठमाडौं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई आर्थिक सहयोग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई सहयोग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । संघले काठमाडौं इन्स्चिच्युट अफ...


पोखरामा प्रभु लाइफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ...


बीमितको स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गर्नुपर्ने जीवन बीमक संघको निष्कर्ष

काठमाडौं । जीवन बीमक संघले अण्डरराईटिङमा सुधार गनुपर्ने बिषयमा सुझाव दिने भएको छ । जीवन बीमक संघले आयोजना गरेको कार्यक्रममा बीमित स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गुनपर्ने जीवन बीमक संघले निष्कर्ष निकालेका छन् । बीमा समितिका अध्यक्ष...


जन्मदिनको अवसरमा गुराँस लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्डिङ चलेको छ । यसैबीच कैलालीको भौनी देवी चौधरीले आफ्नी छोरीको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका १...


बीमितको हत्यामा संलग्न अभिकर्ता खाँको लाईसेन्स खारेज, जरिवाना असुल

काठमाडौं । बीमा दाबीका लागि हत्या गरिएका सर्जन विक घटनामा संलग्न बीमा अभिकर्ता सरदार अहमद खाँको अभिकर्ता लाईसेन्स खारेज हुने भएको छ। सो घटना सम्बन्धमा बीमा समितिले गरेको अध्ययनमा बीमा कम्पनी रिलायन्स लाइफलाई झुठा विवरण पेश गरि झुक्याएर आर्थिक...


एशियन लाइफ र एड्भाइजर राइजिङ्ग स्टार्स इन्स्योरेन्स ग्रुपको आयोजनामा कुलेखानी यात्रा सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एड्भाइजर राइजिङ्ग स्टार्स इन्योरेन्स ग्रुपको आयोजनामा कुलेखानी ड्यामसाइड यात्रा सम्पन्न भएको छ । मकवानपुरको इन्द्रसरोवर गापा अन्तर्गतको कुलेखानी ड्याम यात्रा बीमा एड्भाइजरको टोली यात्रा सम्पन्न भएको हो । दुई दिन एक...


रिलायन्स लाइफको देशैभरका क्षेत्रीय तथा शाखा प्रमुख भेला सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान (फोटो फिचरसहित)

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय प्रमुख तथा शाखा प्रमुख सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन होटल सिराइचुली चितवनमा साउन १९ गतेदेखि २१ गतेसम्म भएको हो । सम्मेलनमा रिलायन्स लाइफका देशैभरका शाखाबाट शाखा प्रमुख, क्षेत्रीय प्रमुख,...


लाभांश वितरण नगर्ने ज्योति लाइफको निर्णय, वित्तीय विवरण पारित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण पारित गरी नियामक निकाय बीमा समितिमा...


१५ प्रतिशत लाभांश दिने एशियन लाइफको घोषणा, लगानीकर्ताले साढे १४ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरन्स कम्पनीले आव २०७७।०७८ मा आर्जित मुनाफाबाट १५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यही साउन २० गते बसेको सञ्चालक समितिको निर्णय ढिलोगरी बीमापोष्ट प्राप्त भए अनुसार कम्पनीले १४.५ प्रतिशत बोनस शेयर र कर...


सर्वसाधारण आफैले बुझेर गर्न थाले जीवन बीमा, बीमा अभिकर्ता जीवन बीमाको अभिन्न अंगः अध्ययन

काठमाडौं । सर्वसाधारण जनता आफैले जीवन बीमाका बारेमा बुझेर बीमा गर्न थालेको आज सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ । रमेश कुमार भट्टराई अध्यक्ष रहेको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले आज सार्वजनिक गरेको जीवन बीमा पोलिसीबारेको अध्ययन अनुसार ८०...


आइएमई लाइफद्धारा एकैदिन ७४८ जनालाई बीमा अभिकर्ता तालिम प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले एकैदिन ७४८ जनालाई बीमा अभिकर्ता तालिम प्रदान गरेको छ । कम्पनीले पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम दिएको हो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश...