नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट एजेन्सीलाई सम्मान (फोटो फिचर सहित)

काठमाडौं । नेपाल लाइफको एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अनुपमा फुडल्याण्ड बत्तिसपुतली काठमाडौंमा हिजो सम्पन्न भएको हो । कम्पनीका सिनियर एजेन्सी म्यानेनजर...


एलआईसी नेपालका ४५० जना उत्कृष्ट एजेन्सीहरु काठमाडौंमा (फोटो फिचर सहित)

काठमाडौं । एलआईसी नेपालको दुई बीमा दिने उत्प्रेरणामूलक कार्यक्रममा ४ सय ५० जना बढी एजेन्सी र अभिकर्ताहरुले भारतको सफल उत्प्ररेक प्रिया गान्धीबाट उत्प्ररेणा लिएका छन्। भारतको राष्ट्रपतिबाट सम्मानित भएका एवं सफल उ्रत्प्ररेक प्रिया गाण्डीले प्रशिक्षण गरेको कार्यक्रम उल्लासका साथ...


लाभांश घोषणापछि नेपाल लाइफको सर्वाधिक २ करोड ३३ लाख रुपैयाँ माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयबजारमा नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीले शुक्रबार १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीको शेयर किन्न होम्मिएका हुन् । यो समाचार तयार पार्दासम्म...


एशियन लाईफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० मा विभिन्न स्थानमा तिन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिम सम्बन्धि विवरण कम्पनीको वेवसाईट  http://www.asianlife.com.np/  मा प्रकाशित गरिएको छ ।...


आइएमई लाइफको साधारणसभा असोज २६ गते, पुँजि वृद्धिको लागि शेयरधनीलाई पुनः शेयर थप्न लगाउने बिशेष प्रस्ताव

काठमाडौं । आइएमई लाइफको पाँचौ बार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । कम्पनीले असोज २६ गथते लैनचौर बैंङक्वेट्मा बिहान ११ बजे साधारणसभाका लागि बोलाएको हो ।कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव...


१५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफको यस्तो छ लाभांश इतिहास, कुन वर्षमा कति बाँड्यो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा पुरानो र अब्बल मानिने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रो प्रतिफल वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८।७९ मा आफ्ना शेयरधनीहरुलाई ५६.३१ प्रतिशत बोनस शेयर र ७० प्रतिशत नगद...


सानिमा लाइफ इन्स्योरेन्सद्वारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको हकवालालाई बीमा दाबी बावतको रकम हस्तान्तरण गरेको हो । बीमित सन्जु खडकाको असामयिक निधन भएकोमा निजको श्रीमानलाई कम्पनीले २० लाख रुपैयाँ बराबरको चेक...


अब इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको सिईओ बन्न पाउने, राष्ट्रिय सभाले गर्यो संसोधन

काठमाडौं । अब इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न पाउने भएका छन् । राष्ट्रिय सभाले स्वीकृत गरेको संसोधित बीमा विधेयक, २०७५ प्रतिनिधि सभाको बैठकले इन्जिनीयरिङ पढेकाले पनि बीमा कम्पनीको सिईओ बन्न पाउने प्रस्ताव आज प्रतिनिधि...


लाभांश घोषणा गरेका तीन जीवन बीमा कम्पनीको यस्तो छ लाभांश इतिहास, कुनले कति दिए ? (तथ्याङ्कसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । लाभांश घोषणा सिजन सुरु भएसँगै १० वटा म्युचुअल फण्ड र एक हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । म्युचुअल फण्डहरुसँगै यता जीवन बीमा कम्पनीहरुले समेत...


राष्ट्रिय सभाबाट बीमा विधेयक संसोधन सहित पारित

काठमाडौं । राष्ट्रिय सभाबाट बीमा विधेयक २०७५ संसोधन सहित पारित भएको छ । राष्ट्रिय सभाको बिहिबार बसेको दोस्रो बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो। बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक...


जन्मदिनको अवसरमा सिटिजन लाइफको २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने प्रचलन बढीरहेको छ...


१५ प्रतिशत लाभांश दिने नेपाल लाइफको घोषणा, शेयरधनीलाई नगद मात्रै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना...


बन्दुक समाएका हातले बीमा पोलिसी पल्टाउँदै, बीमा शिक्षक बनेर गाउँ–शहर सचेतना जगाउँदै यतिराज

काठमाडौं । मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र बर्गीय मुक्तिको सपना देखेको यतिराज अधिकारी मुक्तिकामी जनताको...


जीवन बीमालेख सम्बन्धी विवरण नपठाएका कम्पनीहरुलाई विवरण पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं। बीमा समितिले हालसम्ममा पनि तोकिए बमोजिमको बीमालेखको विवरण नपठाएका जीवन बीमा कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको छ।समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण हालसम्म नआएका बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको...


नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखामा बिरेन्द्रनगर न पा ०९ निबासी पुर्ण बहादुर थापाले १ लाखको बाल बच्चाको शिक्षा र बिवाह सावधिक बीमा गरेको थियो ।अभिभावको रक्षावरण समेत गर्ने बीमा...


बाँकेको जानकी गाँउपालिकामा छोरीहरुले जन्मने बित्तिकै पाउने भए बीमा सुविधा, कसरी लिन सकिन्छ ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँके बीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १ गते २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बाषिक पाँच हजार बीमा...


सानिमा लाइफद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित रामदेव नाउको असामायिक निधन भएपश्चात् कम्पनीले उनकी श्रीमति रेशमा नाउलाई बीमा दाबी...


चार प्रस्ताव लिएर जीवन बीमक संघ पुग्यो राष्ट्र बैंक, ब्याजदरमा विभेद, बैंकास्योरेन्स र बीमा वण्डबारे छलफल

काठमाडौं । चार प्रस्ताव लिएर जीवन बीमक संघ राष्ट्र बैंकमा पुगेको छ । जीवन बीमक संघका प्रतिनिधिहरुले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र डेपुटी गर्भनर बम बहादुर मिश्रसँग भेट्दै जीवन बीमक संघले चार प्रस्ताव राखेको हो।  जीवन बीमक संघले...


ज्योति लाइफ इन्स्योरेन्सद्वारा जीवन वीमा मुत्यु दाबी रकम

काठमाडौं । माछापुच्छे् गाँउपालिका वडा नं ६ फेदी निवासी स्वः विनोद नेपालीको परिवारलाई जीबन मा मुत्यु दाबी रकम हस्तान्न्रण गरिएको छ। नेपालीले कम्पनी सँग ५ लाख को ज्योती सुनौलो भविष्य वाल जीवन वीमा अन्तरगत आफु संरक्षक रहने गरी छोरी...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को संचित...