प्राइम लाइफ इन्स्योरेन्सद्धारा व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले विभिन्न मितिमा बीमा गराई मिति २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरुमा मिति २०७९ असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म पुनर्जागरण गर्दा...


युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं । युनियन लाइफको ब्रान्च म्यानेनजर सम्मेलन सम्पन्न भएको छ। पोखरामा कम्पनीको कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक बर्षको समिक्षा गर्दै नयाँ आर्थिक बर्षको...


सन नेपाल लाइफको गुल्मी शाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ औं वार्षिकोत्सवको अवसरमा गुल्मी शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुल्मी शाखाले बार्षिकउत्सवको अवसरमा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले आयोजना गरेको...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ब्यतित बीमालेखमा शत प्रतिशत छुट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा ब्यतित बीमालेखमा शत प्रतिशत छुट दिने भएको छ । सो सुविधा असोज ६ देखि असोज ३१ गतेसम्म मात्र लागू भएको हो । उक्त अवधिमा पुनर्जागरण गराउने बिमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत १००...


सन नेपाल लाइफको बीमा सेचतना कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफको बीमा सेचतना कार्यक्रम सम्पन्न भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले बार्षित्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम श्री बि.पी. कोईराला माध्यमिक विधालय सपही, धनुषामा सम्पन्न...


रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राकेश पोखरेल, कम्पनीको अध्यक्ष तारा चन्द केडिया , डिसिईओ निरांजन कडेल लगायत उच्च...


सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जनचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५औं वार्षिकोत्वसको अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यहि असोज ५ गते धनगढी–७, कैलालीस्थित राष्ट्रिय माध्यामिक बिधालयमा अध्यनरत कक्षा ११ र १२ का करिव ८० जना बिधार्थीहरु र...


चार जीवन बीमा कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनले कति दिए ?(लाभांश इतिहाससहित)

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरेका छन् । लाभांश घोषणा सिजन सुरु भएसँगै १० वटा म्युचुअल फण्ड र एक हाइड्रोपावर कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । म्युचुअल फण्डहरुसँगै यता जीवन बीमा कम्पनीहरुले समेत...


युनियन लाइफले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुको नविकरण गराउँदा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो । कम्पनीबाट जारी भएका...


महालक्ष्मी लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले असिस्टेन्ट।सिनियर असिस्टेन्ट, टे«नी असिस्टेन्ट।अन्डरराइटिङमा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह...


नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाएनामिक क्यु आर पेमेन्ट सिस्टम

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई—सेवा सँगको सहकार्यमा डाएनामिक क्यु आर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख...


सिटिजन लाइफद्धारा संस्थापकहरुलाई पुँजि थप्न आग्रह, पाँच अर्ब चुक्ता पुँजि पुराउने यस्तो छ तयारी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापकहरुका लागि ५० प्रतिशत पूँजी थप गर्न आग्रह गरेका छन् । कम्पनीले असोज ७ गते भित्र संस्थापकहरुलाई ५० प्रतिशत पूँजी थप गर्न आग्रह गरेको थियो । हालसम्म पनि माग बराबरको पूँजी नजुटेपछि कम्पनीले...


एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमार्डौं । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन गरेको हो। समायोजन पश्चात...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुर्घटना मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । नेपाल लाइफ इन्स्योरेन्समा ५० हजार रुपैयाँ बीमाङ्कको जीवन बीमा गराएका बीमित मोहन लाल...


सूर्या लाइफ इन्स्योरेन्सको सम्मान तथा उत्प्ररेणा कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्टलाई सम्मान

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने Annual Recognition Program कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु...


सानिमा लाइफ इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले बीमितहरुलाई थप सुविधा दिने हेतुले थाहा नगरपालिका वडा नम्बर ४ मा दामन शाखा संचालनमा ल्याएको हो । इन्स्योरेन्सले थाहा नगरपालिकाको वडा न ४ थाना बजार...


प्राइम लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बोनसदर यही भदौं ३० गते बीमा समितिबाट स्वीकृत भएको हो । घोषित नयाँ बोनस दर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म प्रति वर्ष प्रति हजारका दरले बोनस...


जन्मने बित्तिकै आइएमई लाइफको ‘बाल किरण जीवन बीमा’ पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड चलेको छ । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएको कारण अन्य भौतिक वस्तु भन्दा बीमा पोलिसी उपहार दिने नयाँ प्रचलन बढेको हो । यसैबीच सिन्धु्पाल्चोक चौतारा...


नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, मंगलबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १४.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले सो प्रतिशत बोनस शेयर वितरण...


जीवन बीमा कम्पनीहरुमा एकल बीमा शुल्कका पोलिसी घट्दै, १९ बीमा कम्पनीहरुमा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनीहरुको एकल बीमाशुल्क घटेको बीमा समितिले प्रकाशन गरेको तथ्यांकले देखाएको छ । अघिल्लो आवको तुलनामा कूल एकल बीमा शुल्क २५.८१ प्रतिशतले घटेको छ । एकल बीमाशुल्कले बीमा कम्पनीलाई नै घाटा पुर्याउन थालेपछि...