प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक सभा आज, मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा आज अग्रवाल भवन, कमलपोखरीमा सभा बस्दैछ । सो सभा दिउँसो २ बजे शुरु हुनेछ ।...
लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सको साधारण भोलि बस्दै
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा भोलि (पौस २४) गते बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा भोलि अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सो सभा दिउँसो २...
एलआइसी नेपालद्धारा ४९ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल)ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको ४९ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । जीवन बीमा जीवन रहँदाको आर्थिक बचत हो भने जीवन नरहँदा परिवारको...
मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी २.९८ प्रतिशतले बृद्धि, आईएमई लाइफ सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को तुलनामा यस...
लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सको साधारण आइतवार बस्दै
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आइतवार (पौस २४) गते बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा आईतवार अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सो सभा दिउँसो २...
एलआईसी नेपाललाई हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृती
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । बीमा प्राधिकरणले कम्पनीलाई ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पुस २१ गतेको पत्र मार्फत सैद्धान्तिक सहमति...
दोधारा चाँदनी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम, कृषि बीमामा कृषकको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका महाकाली पारीको विकट नगरपालिकामा जनचेतनामुलक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख...
सिटिजन लाइफ इन्स्योरेन्स म्याग्दी शाखाद्धारा १ करोड मृत्यु दावी रकम भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ ।विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार...
जन्मदिनमा दम्पती सुरक्षा उपहार
काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ। यसैबीच हेटौंडा उपनगरपालिका वडा...
जीवन बीमा भविष्यको बचत र आपतको साथी हो, जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पुयाउन जरुरी छ: महजोडी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । पुष २१ गते बेनी बजार स्थीत जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडरद्धय मदन कृष्ण श्रेष्ठ...
सूर्यज्योति लाइफ बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी
United Registrar of Systems (URS) ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी ISO 9001:2015 द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरि बिभुषित गरेको छ । । उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन...
नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता प्रशिक्षण तालिम प्रदान गर्दै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई प्रशिक्षण गर्न २ दिन कार्यक्रम आयोजना गरेको छ । कम्पनीले धुलिखेलको आगन्तुक रिसोर्टमा २ दिने कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा भारतिय जीवनज बीमाका चर्चित अभिकर्ता राजेश सतोष्करको उपस्थिति...
युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी वापतको रकम भुक्तानी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी वापतको ५ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखाले एक कार्यक्रमका माझमा मृत्युदाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बिमित तथा (अभिकर्ता) सुदिप देबकोटाकि श्रीमती नबिना...
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले पौस २० गते डडेल्धुराको आलिताल गाउँ पालिका ४ स्थीत मृतकको घर आँगनमा गई मृत्युदावी रकम भुत्तानी गरेको हो । कम्पनीले बीमित स्वर्गिय तारा सिंह...
बीमाको दायरा ४३ प्रतिशतमा पुग्यो, जीवन र निर्जिवन दुबैको व्यवसाय बढ्यो (तथ्याङ्कसहित)
काठमाडौं । एक वर्षमा बीमाको दायरा बृद्धि भएको छ । अघिल्लो वर्ष २०७८ मंसिरसम्ममा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३०.७२ प्रतिशत रहेकोमा एक वर्षमा बढेर यस वर्षको मंसिर महिनामा ४३.८९ प्रतिशत पुगेको छ । त्यस्तै, २०७८ मंसिर महिनामा बीमा...
रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा लाभांश नबाड्ने घोषणा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले अघिल्लो आव २०७७।७८ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने घोषणा गरेको हो । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८...
जीवन बीमक संघका पदाधिकारी र उपप्रधान तथा अर्थमन्त्री पौडेलबीच भेटवार्ता, संस्थागत निक्षेपमा समान ब्याजदरको माग
काठमाडौं । नेपाल जीवन बीमक संघका पदाधिकारी र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलका बीचमा जीवन बीमा क्षेत्रका समसामयिक विषयमा छलफल भएको छ । हिजो अपरान्ह अर्थमन्त्रालयमा भेटघाटको क्रममा जीवन बीमा व्यवसाय, समग्र बीमा क्षेत्रको बारेमा छलफल भएको हो ।...
मंसिर महिनामा अधिकांश जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन घट्यो, रिलायबल लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)
काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत ११ अर्ब ३५ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन एक महिनामा ३८.२१ प्रतिशतले बढेको हो...
७ लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकियो, कहिलेदेखि आँउला संचालनमा ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएर ७ वटै लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकिएको छ। सातै कम्पनीहरुले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता प्रक्रिया पूरा गरेका हुन् । यससँगै जीवन बीमातर्फ ३ वटा र निर्जीवन बीमा तर्फ ४ वटा गरी...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा ४२ शाखा प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले सातै प्रदेशका लागि ४२ वटा शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको हो । कम्पनीले प्रदेश १ का लागि ३ वटा शाखा, मधेश प्रदेशका लागि ७ वटा...