लाभांश प्रस्तावसहित गुराँस लाइफको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव पारितका लागि यहि कात्तिक ४ गते १२औं वार्षिक साधारण सभा बस्दैछ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले सो मितिमा साधारण सभा बस्ने निर्णय गरेको हो । संचालक...


दशैंको दक्षिणा कसरी सदुपयोग गर्ने ?

काठमाडौं । नेपाली हिन्दुहरुको महान् चाड दशैं सकिनै लागेको छ । दशैँ भन्ने मान्यजनबाट आर्शिबाद, भेटघाट र टीका–दक्षिणा सबैको मानस्पटलमा घुम्छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी...


समान लाभांश घोषणा गरेका नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफको बुक क्लोज कहिले ?

काठमाडौं । समान लाभांश घोषणा गरेको नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफले लाभांश प्रस्ताव गरिसकेका छन् । नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन्। हालसम्म ८ जीवन बीमा कम्पनीको...


नेपालमा बीमा क्षेत्रको विकासमा बीमा साक्षरताको आवश्यकता र चुनौतिहरु

बीमा साक्षरता भन्नाले आफ्ना आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी ढगंबाट प्रयोग गरी जोखिम व्यवस्थापन सँगै आर्थिक व्यवस्थापन गर्न सिकाउने ज्ञान तथा कलालाई बुझ्न सकिन्छ । वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपुर्ण योगदान गर्न सक्दछन् । नेपालमा बीमा...


सरकारी जागिरबाट बीमा व्यवसायमा छिरेका बीमा सम्राट धर्मराज भण्डारी नौ वर्षदेखि बीमितकै घर आगँनमा

काठमाडौं । सरकारी जागिर भन्ने वित्तिकै धेरै नेपालीहरुको सपना बन्ने गर्दछ । तर, सरकारी जागिर समेत छोडेर अघि बढेकाहरु समाजमा धेरै प्रगति गर्न सफल भएका उदाहरणहरु समेत छन् । निजामति कर्मचारीको सेवा छोडेर जीवन बीमा क्षेत्रमा प्रवेश गरेका बीमा...


दशैंको खर्चलाई कटाएर बीमा गरौ, चाहे जस्तो बीमा कम्पनी कसरी छनोट गर्ने ?

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...


दशैंको दक्षिणाले बीमा

काठमाडौं । पछिल्लो समय बीमाको महत्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुयाएको समेत देखिन्छ । तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । लामो वर्षको इतिहास बोकेको...


नेपालमा ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १ खर्ब ७७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन

काठमाडौं । नेपालमा ३९ दशमलव ०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९ दशमलव ०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो...


श्रीमान श्रीमती नै राष्ट्रिय बीमा संस्थानमा जमेर व्यवसाय गर्दै, २१ वर्षमा १६ पटक उत्कृष्ट बनेका रेग्मीको बीमा यात्रा

जीवन बीमामा सबैभन्दा भरपर्दो र विश्वाससिलो कम्पनी राष्ट्रिय बीमा कम्पनी हो । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान अहिले वर्षौदेखि बार्षिक साधारणसभा गर्न नसके पनि संस्थानमा कार्यरत बीमा अभिकर्ताहरुले भने उत्साहप्रद बीमा व्यवसाय गर्दै आएका छन्। २०५७ सालबाट बीमा अभिकर्ताको...


मेहनत गरे के हुँदैन र? जैसरा पंगेनीको साहसिलो कथा शिक्षिकाबाट रिटायर्डपछि नेपाल लाइफमा उत्कृष्ट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन एलआईसी (नेपाल)बाट बीमा क्षेत्रमा प्रवेश गरेकि जैसरा शर्मा पंगेनी हाल नेपाल लाइफको सिनियर एजेन्सी म्यानेनजरमा कार्यरत छिन् ।पर्वतको हुवास गाविस वडा न. ७ मा जन्मिएकी जैसरा पढाईको सिलसिलामा स्याङजा हुँदै जागिरबाट अवकास पाएपछि काठमाडौँ...


दशैंको दक्षिणालाई बीमाशुल्कमा बदल्न अभिकर्ता उत्साहित

काठमाडौं । नेपालीहरुको महान् चाड दशैंले सबैको घर आँगन छाईसेकको छ । धार्मिक संस्कारको रूपमा विकसित भएको दशैं आजभोलि पारिवार र आफन्तजनसँग समय बिताउने मेलो बनेको छ ।रोजगारी, उच्च शिक्षाको खोजीमा देशभित्रै र बाहिर गएकाहरू घर फर्किने समयका रूपमा...


बीमा कम्पनीहरुले वित्तिय विवरणमा सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हट्यो, वित्तिय विवरणमा त्रुटी देखिएमा लाभांश रोक्न सक्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुले सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हटाएको छ। बीमा समितिले आज एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन पश्चात तयार हुने लेखापरीक्षण भएको वित्तीय विवरणका अन्तिम स्वीकृतिका लागि...


नेपाल लाइफका कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने, कति बजेसम्म पाईन्छ सेवा ?

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन...


रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी मृतक कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ती सीमादेवी शर्मा सुतिहारलाई प्रदान गरेको हो । मोरङ जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्स्योरेन्सका...


रिलायबल नेपाल लाइफले डाक्यो पाँचौं साधारण सभा, आइपीओ निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेनस लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।...


ज्योति लाइफ इन्स्योरेन्सको एजेन्सी अवार्ड नाईट कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ बाषिकोत्सवको अवसर पारर पााँचौ एजेन्सी अवार्डिस नाईट कार्यक्रम भव्यक्ताका साथ सम्पन्न भएको छ। कार्यक्रममा भोटिभेटर स्पिकर रविन कटुवालले प्रशिक्षण दिएका थिए । उनले कार्यक्रममा बजारीकरणको लागि कसरी दक्षता बढाउने र उजागरण भन्ने...


एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले अघिल्लो आर्थिक...


लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)

काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले...


लाभांश र मर्जर प्रस्ताव स्वीकृत गर्न गुराँस लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक ४ गते वार्षिक साधारणसभा डोकेको छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । इन्स्योरेन्सको असोज १२ गते बसेको संञ्चालको समितिको बैठकले सभा गर्ने...


गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखरालेआज बृहत जीबन बीमा अभिकर्ता तालिम, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम संचालन गरेको छ, उक्त कार्यक्रममा गत आर्थिक वर्षमा बिभिन्न बिधामा उत्कृष्ठ ब्यबसाय गरेबापत अभिकर्ताहरुलाई सम्मान गरिनुका साथै यस आर्थिक...