जीवन बीमा कम्पनीहरुले चार महिनामा आर्जन गरे ४६ अर्ब कुल बीमाशुल्क आर्जन, कुनले कति गरे ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको चार महिनामा ४६ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्। नेपाल बीमा प्राधिकरणले प्रकाशन...


महालक्ष्मी लाइफद्धारा बीमा बापतको रकम भुक्तानी

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखा कार्यालय मुसीकोटले १० लाख ७५ हजार मृत्यु हक दाबी रकम भुक्तानी गरेको हो। गाडी दुर्घटनामा परि मृत्यु भएका रुकुम पूर्व पथाउत्तरगंगा...


नियामकलाई झुक्याउँदै महालक्ष्मी लाइफ, आईपिओ जारी नगरी मर्जरमा जाँदै

काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरण र नेपाल सरकारलाई झुक्याउने प्रयत्न गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २०७५ सालमा लाइसेन्स लिँदा तत्कालिन बीमा समितिबाट ३० प्रतिशत शेयर सर्वसाधारणलाई वितरण गर्ने प्रतिबद्धता जनाएर लाइसेन्स लिएको...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा नगद लाभांश वितरण गर्न सुरु

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्न सुरु गरेको छ । २२औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ७८ प्रतिशत नगद लाभांश आफना शेयरधनीको बैंक खातामा पठाएको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम...


पाँच जीवन बीमा कम्पनीहरुलाई तत्कालै आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले पाँच नयाँ जीवन बीमा कम्पनीहरुलाई तत्काल आईपिओ जारी गर्न निर्देशन दिएको छ । लामो समयदेखि आईपिओ जारी गर्न नसकेर अल्झिरहेका रिलायबल नेपाल लाइफ, सन नेपाल लाईफ, सिटिजन लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ...


बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई, बीमा प्राधिकरणको स्वीकृती अनिवार्य

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई गरेको छ । लाभांश वितरणमा कडाई गरेसँगै अब बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको स्वीकृती बिना लाभांश घोषणा गर्न नपाउने भएका छन् । प्राधिकरणले हाल संचालनमा रहेका बीमक तथा पुनर्बीमा कम्पनीहरुलाई...


राष्ट्रिय बीमा संस्थानको सिष्टमबाट दुई अर्ब ९४ करोड रुपैयाँ गायब ! अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शंकाको घेरामा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सिष्टमबाट दुई अर्ब ९४ करोड रुपैयाँ गायब भएको छ । उक्त घटनामा संस्थानका अध्यक्ष ईश्वर पौडेल र प्रमुख प्रशासकीय अधिकृत कवि प्रसाद पाठक शंकाको घेरामा परेका छन् । संस्थानका कर्मचारीहरुले नागरिक लगानी कोषबाट आएको...


रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहको थियो । कपनको सरस्वती नगरमा भएको कार्यक्रमा विद्यार्थीहरुलाई...


मेट लाइफ २२ औं वर्षमा, स्थापनाको २१ वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम

काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। २२ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो। २१ औं वार्षिकोत्सवको अवसरमा बीमा...


७० जना बिद्यार्थीमाझ आइएमई लाइफको बीमा साक्षरता कार्यक्रम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुुर दाङ शाखाले बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मेट्रो कलेज तुलसीपुर, दाङमा शनिवारको दिन सो कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले ७० जना विद्यार्थीमाझ बीमाको महत्व र बीमा क्षेत्रको बारेमा...


मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रमकोे आयोजना

काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य...


एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असोज १३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा...


बीमा ऐनबाट बीमाको पहुँच अझ बृद्धि हुन्छ : नेशनल लाइफकी अध्यक्ष सिंह

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले बीमा ऐन २०७९ ले बीमा क्षेत्र थप नियमन हुने विश्वास ब्यक्त गरेकी छिन् । कम्पनीको ३४औं वार्षिक साधारण सभामा बोल्दै सिंहले लामो समयपश्चात बीमा ऐन लागू भएकोमा खुशी...


नेशनल लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज कम्पनीकै केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।कम्पनीको साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण...


आइएमई लाइफ इन्स्योरेन्सको तीन दिने स्किल डेभलपमेन्ट तालिम भव्यताका साथ सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको सिनियर एजेन्सी म्यानेजरहरुको तीन दिने स्किल डेभलपमेन्ट तालिम चितवनमा सम्पन्न भएको छ। कम्पनीका सिईओ कवि फुयाँलको प्रमुख अतिथिमा एजेन्सी म्यानेनजरहरुको व्यक्तित्व र सीपको विकासको लागि कम्पनीले आयोजना गरेको तीन दिने तालिम भव्यताका साथ...


सानिमा लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बीमित ललित बहादुर रानाको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । बीमित कोहलपुर ११ निवासी रानाको असमायिक निधन भएको कारण उनकी...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापत १६ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतरको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तुल्सीपुर दाङ शाखाले घातक रोग वापतको रकम हस्तान्तरण गरेको हो । आइएमई लाइफ इन्स्योरेन्स तुल्सीपुर दाङ शाखाले झरना रि–कण्डीशनका बीमित डिल्लीराज पाण्डेलाई...


तेस्रो पक्षमार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने प्राधिकरणको निर्णय, जनशक्ति अभाव हुँदा आफैले प्रश्नावली बनाउन सकेन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने भएको छ । प्राधिकरणमा जनशक्ति अभाव भएको कारण आफैले प्रश्नावली बनाउन नसक्ने भएपछि रोष्टर आह्वान गरेको छ ।कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको...


नेपाल लाइफको २२औं वार्षिक साधारण सभाको माइन्युट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर ८ गते होटल भिष्वा, वीरगंजमा सम्पन्न भएको हो । कम्पनीले गत सो वार्षिक साधारण सभाको माइन्युट नेप्सेमा पेश गराएको छ ।...


नेशनल लाइफको ३४ औं बार्षिक साधारणसभा आज हुँदै, १५ प्रतिशत बोनस शेयर पारित गर्ने प्रस्ताव

काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरण पारित गर्न ३४ औं बार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विहान १०ः३० बजे सुरु हुने साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण...