सानिमा रिलायन्स लाइफद्धारा नवनियुक्त सिईओ शिवनाथ पाण्डेलाई स्वागत
काठमाडौं । सानिमा रिलायन्स लाइफका नवनियुक्त सिईओ शिवनाथ पाण्डेलाई कम्पनीले स्वागत गरेको छ । उनको कार्यकालको सफलताको कामना गर्दै आज कम्पनीका संचालक, डिसिईओ राकेश पोखरोल र कर्मचारीहरुले आज उनलाई स्वागत गरेको हो । उनले चार अवधिको कार्यकालको लागि बीमा...
आइएमई लाइफ इन्स्योरेन्सको ‘आइएमई लिडर्स रिफ्रेसमेन्ट एण्ड ट्रेनिङ प्रोगाम सम्पन्न (फोटोफिचरसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘आइएमई लिडर्स रिफ्रेसमेन्ट एण्ड ट्रेनिङ प्रोग्राम’ सम्पन्न भएको छ । कम्पनीका सिनियर एजेन्सी म्यानेजर राम कुमार बिसुन्केले आयोजना गरेको उक्त कार्यक्रम स्टार फुड ल्याण्ड कुलेश्वर, काठमाडौंमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख...
आक्रमक र नयाँ व्यवसाय विस्तार गर्न नेपाल लाइफले ११ ठाउँमा घरजग्गा किन्दै
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका ११ ठाँउमा घररजग्गा खरिद गर्ने भएको छ। कम्पनीले व्यवसाय विस्तारको लागि ११ ठाँउमा घररजग्गा खरिद गर्न लागेको हो। कम्पनीले विराटनगर महानगरपालिका, इटहरी उप–महानगरपालिका, बिर्तामोड नगरपालिका, वीरगञ्ज महानगरपालिका, जनकपुर महानगरपालिका वा बर्दिवास नगरपालिका, भरतपुर...
गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७६ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७।२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०७९...
नेपाल लाइफका अभिकर्ताले अन्तराष्ट्रिय ख्यातिप्राप्त विजय कुमार झाबाट लिए प्रशिक्षण
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ ।अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको...
प्राइम, युनियन र गुराँस लाइफका संयुक्त मर्जर कमिटीलाई कर्मचारीको ध्यानाकर्षण पत्र
काठमाडौं । हाल मर्जर प्रक्रियामा रहेको प्राइम लाइफ र गुराँस लाइफमा आबद्ध कर्मचारीहरु संघद्धारा मर्जर मर्जर कमिटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुँजि मात्रै एकीकृत गर्नेगरी भन्दा पनि कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयमा ध्यान दिन आग्रह गरेको छ । युनियन लाइफ,...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिईओमा शिवनाथ पाण्डे नियुक्त, बीमा प्राधिकरणको स्वीकृति
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले पाण्डेलाई आइतबार सीइओ बन्न स्वीकृति दिएको हो ।सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको सीईओ पदमा...
प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लिडरसिपको...
जन्मदिनमा दिनेशले पाए सानिमा रिलायन्स लाइफको जीवन पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । ब्रतबन्ध, जन्मदिन, विबाह, पास्नी र विवाह उत्सव जस्ता अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने...
सानिमा रिलायन्स लाइफको नयाँ संचालक समिति गठन, कम्पनी सचिवमा प्रिती श्रेष्ठ नियुक्त
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ संचालक समिति गठन भएको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भई चैत ९ गतेखि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।...
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैंले तिर्नुपर्ने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको...
नेशनल लाइफका २५० बढि अभिकर्ता–एजेन्सीहरु पोखरा–घलेगाउँ पर्यटन प्रबर्द्धन गर्दै
काठमाडौं । देश आर्थिक रुपमा सङ्कटपूर्ण अवस्थामा रहेको बेला स्वदेशी पर्यटन व्यवसायीहरुलाई उत्साह प्रदान गर्ने गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा–घलेगाउँ पर्यटन प्रबर्द्धन सुरु गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रबर्द्धन गर्न र उत्कृष्ट तथा सिनियर...
जन्मदिनमा सुजताले पाइन् सुर्यज्योति लाइफको २० लाखको बीमा पोलिसी उपहार
काठमाडौं । बढ्दो चेतनास्तर सँगै पछिल्लो समय विभिन्न उत्सवहरुमा गरगहना पैसा र जिन्सी सामानहरु उपहार स्वरुप दिनको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन फस्ट्याउदैँ गएको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा जीवन...
एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
हेटौडा । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले बीमित स्व. कृष्णराम कार्कीको उत्तरी मकवानपुरस्थित पालुङस्थित घरैमा पुगेर मृत्यु दावी भुक्तानी गरेको हो । एशियन लाइफ इन्सोरेन्सको हेटौडा शाखाले बीमित थाहा...
दुई बीमा कम्पनीको उच्च नेतृत्वमा महिला, सात बीमा कम्पनीको सञ्चालकमा महिलाको उपस्थिति शून्य, बीमा प्राधिकरण मौन
काठमाडौं । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ। हाल प्रचलनमा रहेको बीमा ऐन २०७९ मा हरेक बीमा कम्पनीमा एक जना सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यस्तै, कम्पनी ऐनले समेत संचालनमा आएका वा आउने...
बीमा कम्पनीहरुको प्रदेश र शाखा कार्यालय संचालनमा बीमा प्राधिकरणको कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो...
सानिमा रिलायन्स लाइफको एकिकृत कारोबारको शुभारम्भ (फोटो फिचरसहित)
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारको शुभारम्भ भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल सहित कार्यकारी...
नयाँ वर्षदेखि लागू हुनेगरी बीमा कम्पनीहरुले नाफाको १.५ प्रतिशत रकम सामाजिक कार्यमा छुट्याउनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले कमाएको खुद नाफाबाट १.५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने बताएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले नाफाबाट सो प्रतिशत यस्ता...
सानिमा रिलायन्स लाइफको एकिकृत कारोबारको शुभारम्भ, सिनर्जी आउने गरि काम गर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारको शुभारम्भ भएको छा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । | सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक...
नेपाल लाइफको सुनौलो जीवन बीमा योजनामा पेन्सन सुविधा प्लस, यस्ता छन् विशेषताहरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ प्रोडक्ट लन्च गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गर्दै ‘नेपाल लाइफ सुनौंलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको हो । एक बीमा योजनाबाट दुई सुविधा पाउने गरी कम्पनीले ल्याएको...