पेशागत बीमा अभिकर्ता संघको मत गणना जारी, केदार अधिकारीको प्यानल अगाडि
काठमाडौ । काठमाडौंमा सम्पन्न भएको पेशागत बीमा अभिकर्ता संघको निर्वाचनमा संस्थापन पक्षलाई कडा चुनौति दिएको केदार अधिकारी तथा राजेन्द्र दाहाल समुहले अग्रता लिएको छ । हिजो राति सम्पन्न मतदानपछि आज विहानदेखि जारी मत गणना अनुसार राजेन्द्र अमात्यले १४ मत...
एक बीमा कम्पनी एक अभिकर्ता बीमा अभिकर्ताको हितमा छैनः अध्यक्ष नन्दप्रसाद तिवारी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको दोस्रो अधिवेशन आजदेखि सुरु भएको छ । दुई दिने अधिवेशनमा आज बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीले उद्घाटन गरेर शुभारम्भ गरेको हो । प्राधिकरणका सञ्चालक कपिलदेव ओली संघका पूर्वअध्यक्ष पनि हुन्। कार्यक्रममा नेपाल लाइफ...
वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ गरेको छ।वैदेशिक रोजगारीमा मृत्यु भएका वा नेपाल फर्केर केही समयपछि मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई चाडौं...
सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन आजबाट सुरु
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज २०७९ साल्, चैत्र २४ गते देखी २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थीक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा...
चैत महिनामा धमाधम १२ कम्पनीको वार्षिक साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । चैत महिनामा धमाधम १२ वटा कम्पनीको वार्षिक साधारण सभा बस्दैछन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा डाकेका हुन् । जसमध्ये ९ वटा लघुवित्त संस्था, दुईवटा जीवन...
लाभांश प्रस्तावसहित एशियन लाइफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले बैशाख १८ गते बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा बस्नेगरी सभा डाकेको हो । सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित मुनाफाबाट चुक्ता...
जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति व्यवसाय भित्र्याए ?
काठमाडौं । संचालनमा रहेका जीवन बीमा ब्यबसाय गर्ने १८ बीमकहरुले फागुन महिनासम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ९३ अर्ब ७५ करोड ३७ लाख बीमा व्यवसाय भित्राएका छन् । संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबाट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...
राष्ट्रिय बीमा संस्थानले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने लागेको हो । संस्थानले सहायक व्यवस्थापकमा दुईजना, र सहायकमा दुईजना कर्मचारीको लागि भ्याकेन्सी खुलाएको हो । सो पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट...
फागुण महिनामा १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिस ? (सूची सहित )
काठमाडौं । फागुण महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुमा बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। बीमा प्राधिकरणका...
सन नेपाल लाइफद्वारा पोखरा हवाई दुर्घटनामा मृत्यु भएका अनिल शाहीको मृत्यु दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा हवाई दुर्घटनामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित अनिल शाहीको परिवालाई बीमा वापतको रकम १३...
बीमा कम्पनीबाट अभिकर्ताले लिएको कर्जामा बीमा प्राधिकरणको निगरानी
काठमाडौं । अभिकर्तालाई दिएको कर्जाको बिषयमा नेपाल बीमा प्राधिकरणले निगरानी बढाएको छ। बीमा कम्पनीहरुलाई अभिकर्तालाई दिएको कर्जाको विवरण पेश गर्न बीमा प्राधिकरणले निर्देशनले दिइसकेको छ। हाल बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताले कर्जाहरूको विवरण माग गरिएको सकेको छ । बीमा...
जन्मदिनमा नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, विवाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना साथीभाई, इष्टमित्र, परिवार तथा आफन्तीलाई उपहारस्वरुच बीमा पोलिसी खरिद गरी उपहार स्वरुप...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । गुराँल लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य...
आफुले कमाएको नगद जम्मा गरेर छोराले आमालाई दिए आइएमई लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । जीवन बीमा किन गर्ने र यसको के महत्व छ ? भन्ने खालका जिज्ञासाहरु अझै पनि आइरहेका हुन्छन् । जीवन बीमा किन गर्ने भन्ने खालका महत्वपूर्ण सवालहरु अझैपनि समाजमा प्रशस्तै भेटिन्छन् । तर केही वर्षयता बीमा महत्वको बारेमा...
मेटलाइफ फाउन्डेसन र स्वावलम्बन विकास केन्द्र नेपालबीच सहकार्य
काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आबद्घ महिला उद्यमीहरुको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्र (सिएसडि) नेपालसँग सहकार्य गरेको छ । उक्त पहल बमोजिम, सिएसडिले विभिन्न लघुवित्तमा आबद्घ...
विभिन्न कार्यक्रम आयोजना गर्दै एशियन लाइफले मनायो १५औं वार्षिकोत्वस
काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका पन्ध्रौंंं वर्ष पुरा गरी सोह«ौंं वर्षमा प्रवेश गरेको छ । सोह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७९ चैत्र १५ गतेदेखि २०७९ चैत्र २१ गतेसम्म...
नेशनल लाइफ इन्स्योरेन्सले माग्यो मार्केटिङ म्यानेजरदेखि डेपुटी सिइओ पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसरदेखि डेपुटी महाप्रबन्धक तथा डेपुटी सिईओसम्मका पदहरुमा आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सूचना अनुसार राजधानीभित्र तथा मोफसलमा काम गर्ने गरी नयाँ कर्मचारी भर्ना गर्न आवेदन खुल्ला गरेको हो ।...
सन नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बीरगंज शाखाले बीमितको परिवारलाई मृत्यु दाबि बापतको रकम भुक्तानी गरेको हो । गरुडा नगरपालिका ९ बस्ने स्व. बीमित ईद महमद मियाको मृत्यु भएकोमा निजको...
समयमै दाबी भुक्तानी नगर्ने कम्पनीहरु बजारमा टिक्न सक्दैनन् : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा यही २०७९ साल चैत...
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २३ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार...