सानिमा रिलायन्स लाइफको शेयर आजदेखि कारोबार हुँदै, कतिमा खुल्ला पहिलो कारोबार ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर आजदेखि कारोबार हुँदैछ । कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘एसआरएलआई’ सिम्बोलबाट कारोबार हुनेछ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन...
सिटिजन लाइफले आजदेखि व्यतित बीमालेख नविकरणमा शत प्रतिशत छुट प्रदान गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले यहि जेठ ७ गतेदेखि असार १५ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण...
राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा
काठमाण्डौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थानको सञ्चालक समितिको बैठकको निर्णयले विशेष साधारणसभा यही जेठ २२ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको रामशाहपथस्थित संस्थानको केन्द्रीय कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुने...
जीवन बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी १७ प्रतिशतले बढ्यो, बृद्धिदरमा सन नेपाल र प्रभु लाइफ अगाडी (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ४१ अर्ब ६८ करोड ६ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेकोछ । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरुको खुद दाबी भुक्तानी गत...
हिमालयन लाइफको सिईओमा मनोज कुमार लाल कर्ण नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृति
काठमाडौं । प्राइम, युनियन र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओमा कर्णलाई नियुक्त गर्न स्वीकृति प्रदान गरेको जनाएको...
नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न, ६ अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत अनमोल बैंङ्क्वेट, शंखमुल काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविन रमण पराजुलीको प्रमुख अध्यक्षतामा सम्पन्न...
राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जेठ २ गतेदेखि जेठ ४ गतेसम्म भएको थियो । संस्थानले आफ्ना अभिकर्ताहरुलाई जीवन बीमा सम्बन्धी आधारभूत तालिम प्रदान गरेको हो । उक्त कार्यक्रममा...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १५औं साधारण सभा सम्पन्न, पारित भए यी प्रस्ताव
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा जेठ ४ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।...
नेशनल लाइफको पुरानो सम्पर्क नम्बर परिवर्तन, यस्तो छ नयाँ नम्बर
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालयको साविकको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै नयाँ टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको हो । कम्पनीले आफ्ना सम्पुर्ण अभिकर्ता, ग्राहकवर्ग, सरोकारवाला तथा...
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा एकैदिन, मर्जर प्रस्ताव मुख्य एजेण्डा
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैदिन साधारणभा बोलाएको छ । जेठ २६ गते प्रभु लाइफको पाँचाैं बार्षिक साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेका छन्। प्रभु लाइफकाे साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक...
सन नेपाल लाइफ इन्स्यारेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। धनगढीको कैलालीमा आयोजित कार्यक्रममा मृतकलाई बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले स्व। बीमित जमनसिंह ठगुन्नाको वैदेशिक रोजगार बीमावापतको रकम भुक्तानी गरेको हो । कम्पनीले बीमा वापतको...
सानिमा रिलायन्स लाइफको शेयर नेप्सेमा सूचीकृत, आइतबार कतिमा खुल्ला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘एसआरएलआई’ सिम्बोलबाट सूचीकृत भएको हो । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन...
तेस्रो त्रैमासको अवधिमा कुन जीवन बीमा कम्पनीको वित्तिय अवस्था कस्तो रह्यो ? (तथ्यांक सहित)
काठमाडौं । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छ ।यस अवधिसम्ममा कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच तिव्र प्रतिस्पर्धा भएको देखिएको छ। अधिंकाश सूचकमा...
जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए ८ अर्ब रुपैयाँ, संस्थानको खर्च सर्वाधिक बढ्दा साविक युनियन लाइफले घटायो (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब २ करोड ७३ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा व्यवस्थापन खर्च घटाउन सफल...
निर्जीवन बीमा कम्पनीहरुको खर्चमा अंकुश लगाउने बीमा प्राधिकरणको निर्णय, विज्ञापनमा खर्च गर्नै नपाउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीहरुले गर्ने व्यवसाय प्रबद्र्धन खर्चमा थप कटौति गर्ने निर्णय गराएका छन् । बीमा कम्पनीहरुले सञ्चार माध्यमहरुलाई विज्ञापन दिनै नपाउने गरी खर्चको सीमा तोकिदिएका हुन् । गत बैशाख २४...
सन नेपाल लाइफले व्यतित बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने, कहिलेसम्म पाइन्छ ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको नविकरण शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले पुनर्जागरण अभियान अन्तर्गत बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । दुई वर्षअघि देखि भुक्तानी नगरिएका र व्यतित...
एलआइसी नेपालले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि भ्याकेन्सी खुलाएको हो । सो पदका लागि कम्पनीले बिजनेश तथा फाइनान्समा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै जीवन बीमा...
प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर घट्यो
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको लाभांश संशोधन गरिदिएको हो । कम्पनीले यसअघि आव २०७७।७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
जीवन बीमा कम्पनीको बीमालेख धितो कर्जाबाट आय २०% ले बढ्यो, बृद्धिदरमा सानिमा रिलायन्स, अग्रस्थानमा एलआइसी नेपाल
काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जाबाट आय २०.६८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ६ अर्ब ४६ करोड ८ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरि आम्दानी...
चैतमा ९ हजार बीमा पोलिसी बीचमै रद्द हुँदा १ अर्ब १८ करोड रुपैयाँ सरेण्डर, कुन कम्पनीबाट कति ?
काठमाडौं । चैत महिनामा जीवन बीमा कम्पनीहरुबाट १ अर्ब माथि रुपैयाँ बीमा पोलिसी सरेण्डर भएका छन् । हाल संचालनमा रहेका १७ जीवन बीमा कम्पनीहरुबाट ९ हजार ३ सय ५८ बीमा पोलिसीबाट १ अर्ब १८ करोड रुपैयाँ बीमा पोलिसी सरेण्डर...