एशियन लाइफ इन्स्योरेन्सले २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर खरिद गर्ने भएको छ। कम्पनीले काठमाण्डौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर, रिङ्गरोडभित्र वा रिङ्गरोडसँग जोडिएको क्षेत्रमा २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्ने भएको छ।...


आइएमई लाइफको आइपीओमा साढे ३८ करोड बढी रुपैयाँको आवेदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३८ करोड ५५ लाख ४७ हजार ३३४ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः५ मिनेटसम्म १९ हजार ८०३ जनाले १६ लाख...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, आर्थिक मन्दी र सरेण्डरको प्रभाव घट्दै (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५.१५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा ९८ अर्ब...


सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलालीमा एक कार्यक्रम आयोजित गरी श्रीमती इन्द्रा देवी खत्रीलाई बीमा दावी भुक्तानी गरेको हो । बीमित स्व. शिव प्रसाद खत्रीको बीमालेख अन्तर्गत रही बैदेशिक रोजगार...


बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न प्राधिकरणको निर्देशन, नगरे लाइसेन्स स्वतः रद्द हुने

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न निर्देशन दिएको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै आज एक पत्र जारी गरेको छ। नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...


आइएमई लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३५ करोड ७६ लाख ३६ हजार ९६७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः२५ मिनेटसम्म १८ हजार ५६० जनाले १५ लाख...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४ प्रतिशतले बढ्यो, वृद्धिदरमा आइएमई लाइफ, एलआईसी नेपाल, सिटिजन र नेपाल लाइफ अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४ दशमलव ३५ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा १ खर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा...


बैशाखको तुलनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो, ४ कम्पनीको घट्यो (सूचीसहित)

काठमाडौं । गत महिनाको तूलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ११ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो  महिनामा ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा १० अर्ब ४३ करोड रुपैयाँ पुराउन सफल भएको...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन पौने ३ अर्ब नजिक, कुनको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा २५ अर्ब ९५ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ११ महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो । यस त्रैमाससम्मा नेपाल लाइफले...


११ महिनामा जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क वापत आर्जन गरे झण्डै १ खर्ब,अग्रस्थानमा नेपाल लाइफ, एलआईसी, नेशनल

काठमाडौं । जीवन बीमा कम्पनीहरुको ११ महिनामा नविकरण बीमाशुल्कवापत ९८ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । यस अवधिमा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन...


जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १ खर्ब माथि, कुन कम्पनीको कति गरे ? (तथ्यांक सहित)

काठमाडौं । जेठ महिनासम्मा नेपाल लाइफले सबैभन्दा धरै कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले यस त्रैमाससम्मा ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा एलआइसी नेपाल रहेको छ। कम्पनीले यस...


४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन हरियाली छाएको शेयर बजार आज ११.६९ अंकले बढेर २१२९ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै आज...


सानिमा रिलायन्स लाइफको बीमालेख पूनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही असार ११ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख...


हिमालयन लाइफका अभिकर्ताले लिए बीमा उत्प्रेरणा तालिम

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता उत्प्रेरण तालिम सम्पन्ना गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशको बुटवलमा प्रथम बुहत अभिकर्ता उत्प्रेरण तालिम सम्पन्न गरेको हो । साबिक युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मिलेर बनेको हिमालयन लाइफ...


जीवन बीमा कम्पनीलाई दाबी फर्छ्यौट सहज बनाउन प्राधिकरणले दियो यस्तो निर्देशन, साउन १ गतेदेखि अनिवार्य लागू गर्नुपर्ने

काठमाडौं । साउनदेखि लागू हुने गरी अनिवार्य रुपमा शाखालाई अधिकार प्रत्यायोजन गर्न निर्देशन दिएको छ। बीमा प्राधिकरणले दाबी फर्छ्यौट सहज बनाउन र बीमा प्रतिको विश्वसनीयता बढाउनका लागि दाबी फर्छ्यौटको अख्तियारी शाखा र प्रादेशिक कार्यालयलाई समेत प्रत्यायोजन गर्न निर्देशन दिएको...


आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा ३३ करोड बढीकोे आवेदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३३ करोड २६ लाख ७६ हजार १२९ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०।०६ बजेसम्म १७ हजार ३८४ जनाले १४ लाख...


इलामका हनोक चेम्जोङले पाए जन्मदिनमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन...


अन्यायका विरुद्ध खडा भए हिमालयन लाइफका कर्मचारी, स्वैच्छिक अवकाश योजनामा व्यवस्थापन पक्षको चरम बेथिति र भेदभाव विरुद्ध विरोध प्रदर्शन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी स्वैच्छिक अवकाश योजनामा कम्पनीको व्यवस्थापन पक्षको चरम बेथिति र भेदभाव विरुद्ध विरोध प्रदर्शन गरेको छ। साविकको युनियन लाइफ, प्राईम र गुराँस लाइफ इन्स्योरेनस कम्पनीका कर्मचारीहरुले एकै आवाजमा आज कम्पनीको केन्द्रिय कार्यालयमा चर्को...


प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिकृत कारोबारपछिको लागि छनोट गर्यो १५ बीमा पोलिसी ( पोलिसीको सूची सहित)

काठमाडौं।  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्जरको अन्तिम तयारीमा रहेको छ। असार महिनाभित्र एकिृकत कारोबार शुभारम्भ गर्ने अन्तिम तयारीमा यी कम्पनीहरु देखिन्छन् ।एकिकृत कारोबार पछि दुवै कम्पनीका कर्मचारीको ध्यान विशेषण गरि श्रावण १ गतेबाट विक्रि...


आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा बढीको आवेदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३० करोड २५ लाख ७१ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०।०६ बजेसम्म १५ हजार ९९३ जनाले १२ लाख...