आईएमई लाइफका एजेन्सी म्यानेजर प्रेम तामाङले मनाए अनाथ बालबालिकासंग जन्मदिन
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी गैरीधारा, काठमाडौं शाखाका एनेन्सी म्यानेजर प्रेम तामाङले आफ्नो जन्मोत्सव अनाथ बालबालिकाहरुसँग मनाएका छन् । उनले हात्तीवन स्थित नवीकरण चिल्ड्रेन होम्समा ५० जना अनाथ बालबालिकासँग खाना खाएर जन्मोत्सव मनाएका हुन् । उक्त जन्मोत्सवमा आइएमई...
निर्जीवन बीमा कम्पनीहरुले गरे जेठ महिनासम्ममा ३६ अर्ब बढीको कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्व ६१ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार १४ निर्जीवन बीमा कम्पनीरुले यस्तो कारोबार गरेका हुन् ।...
इसेवामार्फत जीवन बीमा कम्पनीको नवीकरण गर्दा ५० हजार रुपैयाँसम्म जित्न सकिने
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत जिवन बीमा कम्पनीहरुको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले सो किसिमको अफर सार्वजनिक गरेको हो ।...
सूर्यज्योति लाइफको व्यतित बीमालेखमा छुट, कहिले सम्म पाइन्छ ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनर्जागरण गर्दा असार २४ गतेसम्म ब्याज छुट गर्ने भएको छ । कम्पनीले यहि असार ७ गतेदेखि २४ गतेभित्र बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो...
सूर्यज्योति लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सूर्यज्योलि लाइफ इन्स्योरेन्स कम्पनीले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट शाखा प्रमुख पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले जारी गरेको सूचना अनुसार सो पदमा आवेदन...
गत सातादेखि हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । गत सातादेखि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५६१ रुपैयाँमा भईरहेको छ। केही समयअघि देखि लगानीकर्ताको आँखामा पर्दै आएको हिमालयन लाइफले चुक्ता पुँजि बलियो बनाउदै लगेको...
जीवन बीमा कम्पनीहरु असारे बीमाको चटारोमा व्यस्त, बार्षिक ४० हजार रुपैयाँ प्रिमियममा कर छुट सुविधाको व्यापक प्रचार प्रसार हुँदै
काठमाडौं । दशैं, तिहार जस्ता राष्ट्रिय पर्व पछिको सबैभन्दा धेरै बीमा व्यवसाय हुने मौसम असारलाई मानिन्छ । यही मौकामा जीवन बीमाको व्यवसाय बृद्धि गर्न बीमा कम्पनीहरु सक्रिय रुपमा लागि रहेका छन् । जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य समय आएकोले...
सिटिजन लाइफले बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट प्रदान गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्ने म्याद पनि थप गरेको हो । कम्पनीले यहि असार ३१ गतेसम्म बीमालेख नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब...
बैशाखको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आम्दानी १३ प्रतिशतले बढ्यो, अर्थतन्त्रमा सुधार भएको अनुमान
काठमाडौं । गत बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क तथा नयाँ व्यवसाय १२.९४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो महिनामा २३ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा २६ अर्ब २३...
यो साता बीमा क्षेत्रको शेयरमा किन झुम्मिए लगानीकर्ता ? (एलटीपीसहित)
काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबारबार शेयर बजार ३५.३७ को अंकले घटेर २१५० को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्तिम दिनमा नेप्सेमा कारोबार भएका सम्पुर्ण उपसुचक राताम्य भएको अवस्थामा लाइफ इन्स्योरेन्सको उपसुचकमा मात्र हरियाली...
रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डद्वारा अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्काशन गर्न रिलायबल नेपाल लाइफलाई अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १५७ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २५७...
वैदेशिक श्रमिकको लागि खुल्ला गरेको आइएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो...
हिमालयन लाइफको लिडरशिप समिट सम्पन्न, बागमति प्रदेशका हजारभन्दा बढि अभिकर्ता प्रशिक्षित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुको लिडरशिप समिट कार्यक्रम सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक हजार भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरु प्रशिक्षित भएका छन् । काठमाडौंको...
आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?
आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो । सीडीएसका अनुसार बुधबार साझ ५ः०५ मिनेटसम्म २० हजार ३ सय ५१ जनाले १६ लाख ७६ हजार ४ सय ३०...
आइएमई लाइफको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो...
गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय २३ प्रतिशतले घट्यो, १३ कम्पनीको घट्यो, दुईमात्रै बढ्यो (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अर्थात नयाँ व्यवसाय २३.३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा...
प्रभु लाइफद्वारा कैलालीमा बीमा दावी भुक्तानी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्कीचुहा शाखा कार्यालयले बीमित अमर बहादुर टमटाको परिवारलाई दावी भुक्तानी गरेको हो । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष नेत्र प्रसाद खनालले बीमा...
आइएमई लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि (असार १५) गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँको आवेदन परेको छ ।...
सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुुङ शाखाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका बीमित साजन सापकोटाको परिवारलाई बीमा दावी वापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको हो । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा...
जन्मदिनको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन...